हङकङ कोरोना न्युज अपडेट : १३ सङ्क्रमित थपिए, ११ आयातित…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ अप्रिल। हङकङमा आज आइतवार ११ आयातित र २ स्थानीय गरी १३ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,५८२ पुगेको छ।

आयातित सङ्क्रमितमा भारतबाट ६ जना, पाकिस्तानबाट २, इन्डोनेसियाबाट २ र बंगलादेशबाट आएका १ जना रहेका छन्।

दुई स्थानीय सङ्क्रमितहरुमा ब्लक ३ ओई फाई हाउस ट्युन मुनमा बस्ने रहेका छन्।

फाइल फोटो




Comments

comments

41455