सिक्किममा नेपाली चलचित्र ‘अनमोल क्षण’ लाई ३ अवार्ड

एचकेनेपाल डट कम सम्वाददाता –
सिक्किम, हालै सिक्किममा सम्पन्न सिने अवार्ड समारोहमा किशोर दुङ्माली राईद्वारा निर्मित नेपाली चलचित्र ‘अनमोल क्षण’ले बेष्ट फिचर फिल्मसहित ३ महत्वपूर्ण विधाका अवार्ड हात पार्न सफल भएको छ।

हाम्रा सहयोगी सुरेश लामाका अनुसार चलचित्र ‘अनमोल क्षण’ले सर्वोत्कृष्ट फिचर फिल्म तथा शालोम काबोले सर्बश्रेष्ठ नायक र स्नेह राईले सर्बश्रेष्ठ नायिकाको अवार्ड हात पारेका हुन्। सिने अवार्डका केही चित्रमय झलक-

तस्वीर: सुरेश लामा / एचकेनेपाल डट कम

थप तस्वीरहरू यहाँ छन्





Comments

comments

Leave a Reply

5320