हिमानीलाई पतिसंग बस्न नहुने बताउंने मातालाई पारसले भेटे

करिव ४ महिनाअघि पूर्वयुवराज्ञी हिमानी शाहलाई भेट गर्दा तत्कालका लागि पति पारससँग नबस्न आग्रह गरेपछि चर्चामा आएकी कपन पंचकुमारी बस्दै आएकी माता सविता सरु शर्मा आचार्यले जीवनकुंजमा बस्दै आएका पारससँग भेट गरेकी छिन्।

फाईल फोटो

पारसले माता आर्चायलाई भेटन् आग्रह गरेपछि अस्ति बिहीबार घरमै भेटैकी हुन्। भेटका अबसरमा माताले उनको भविष्य र पारिवारिक अवस्थाका बारेमा जानकारी गराइएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ। दरबारस्रोतका अनुसार घरायसी समस्या बढ्न थालेपछि पारसले मातासँग भेट गरेकी हुन्। भेटमा बहिनी सिताष्माको पनि उपस्थिति थियो।

अलौकिक ज्ञान शक्तिकी धनि नेपाली माता- सबिता सरु शर्मा आचार्य





Comments

comments

Leave a Reply

5404