एनआरएनद्वारा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति दु:ख प्रकट

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, बैशाख ३– नेपालका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको उपचारको क्रममा निधन भएकोमा गैरआवासीय नेपाली संघले गहिरो दु:ख प्रकट गरेको छ।


फाइल फोटो

संघका प्रवक्ता मन केसीद्वारा जारी शोक वक्तव्यमा भनेको छ-‘उहाँको यस दु:खद निधनप्रति गैरआवासीय नेपाली संघ हार्दिक समवेदना प्रकट गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दछ।’ अगाडि भनेको छ-‘यस शोकाकुल घडिमा उहाँको शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भनी ईश्वर संग प्रार्थना गर्दछौं।’





Comments

comments

Leave a Reply

5750