सामाजिक सञ्जालबाटः
राज्यले के सोचेको छ जनतालाई? के जनता कुकुर हुन्? राहतको नाममा उडिरहेको हेलिकॉप्टरबाट धादिङमा फालिएको चामल।

फोटोः @beg_rana

काठमाडौंमा मैनबत्ती बाल्नेहरु हो मैनबत्ती बाल्दैमा तिनीहरु फर्किदैन तर त्यो पैसाले भोकभोकै बसेकाहरुको जीवन फर्किन सक्छ।


फोटोः @subhak12



.















Comments

comments