भूकम्पमा मृत्यु भएकी एलिसा फस्ट डिभिजनमा पास

शुक्रबार उनको जन्मदिन। शुक्रबारै उनले एसएलसी परीक्षामा फस्ट डिभिजन ल्याइन् । अफसोच न उनाके जन्मदिन मनाइयो न सफलताको उत्सव।

भक्तपुर तौलाछे १ की एलिसा ग्वाँछाले एसएलसी परीक्षा त दिइन तर नतिजा नआउँदै उनको भौतिक शरीरले धर्तीबाट बिदा लियो।

वैशाख १२ गते भूकम्पमा परि घाइते उनको उपचारका क्रममा जेठ १ गते वीर अस्पतालमा निधन भएको थियो। फलामे ढोका पार गर्नुअघि नै एलिसाको जीवन यात्रा रोकियो। आजको नागरिक दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

7078