वैदेशिक रोजगारीमा जानेमध्ये हरेक दिन ४ नेपालीको शव त्रिभुवन विमानस्थलमा भित्रिने गरेका छन्।

जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाएको समाचार कारोबार दैनिकले छापेको छ।

जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद गैरेले बताए।



.















Comments

comments