कुनै बेला खाली पेट पुलमुनि सुत्थे जस्टिन बिबर

एजेन्सी– युवा गायक जस्टिन बिबर अहिले विश्वका सेलिब्रेटीबीच नाम र दामका एक ज्वलन्त उदाहरण हुन्। तर, जस्टिनको बाल्यकाल आजभन्दा ठीक उल्टो परिस्थितिमा गुज्रिएको थियो।

उनी निकै गरिब र घरविहीन बालक थिए। संघर्षले केही वर्षमै जस्टिनलाई यो उचाइमा ल्याइदियो कि उनको बाल्यकाल बुझ्नेहरु अहिले जिब्रो टोक्छन्। नयाँ पत्रिका दैनिकमा खबर छ।

अहिले जस्टिनको मासिक कमाइको हिसाब १ करोडमा हुन्छ। जस्टिन केही वर्षमै रोडबाट करोडमा पुगे। चर्चित हुनुअघि म यस्तो घरमा थिएँ कि जहाँ धेरै मुसाको बास थियो,’ बिबर भन्छन् ,‘रातिमा खाली पेट कुनै पुलमुनि गएर सुत्थेँ।’

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7448