दान गरेको रगतमा एड्स रोग पनि भेटियो

रक्तदानबाट संकलित रगतमा खतरनाक जीवाणुसमेत फेला पर्ने गरेको छ।

नेपाल रेडक्रस सोसाइटीले संकलन गरेको एक हजार ८ सय ६७ युनिट रगतमा जीवाणु भेटिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

रगतमा एचआइभी पोजेटिभ, हृपाटाइटिस बी, हेपाटाइसिस सी, सिफलिसको जीवाणु भेटिएको हो। यो जीवाणुसहितको रगत कुनै विरामीलाई दिएमा ज्यान बाच्नेभन्दा मृत्यु हुने स्रभावना बढी हुन्छ।





Comments

comments

Leave a Reply

7747