बिबरको ओठमा लेडी फ्यानले चुम्न चाहेपछि…

२२ वर्षे चर्चित गायक जस्टिन बिबरको गायन जीवनमा विवादास्पद घटना धेरै छन्।

प्रशंसकसामु ‘रफ’ शैलीमा प्रस्तुत हुने बानीका कारण उनी पटक–पटक विवादमा तानिँदै पनि आएका छन्। तर, यसपटक भने प्रशंसकका कारण बिबर समस्यामा परे।

लस एन्जल्समा भएको एक समारोहमा एउटी प्रशंसकले बिबरको ओठमा जबर्जस्ती चुम्बन दिने प्रयास गरिन्। पछि बिबरले ती प्रशंसकलाई सोधे, ‘के तिमीले मलाई चुम्बन गर्ने कोसिस गरेकी हौ?’ लेडीले आफ्नो चाहना बताएपछि बिबरले अन्तत: गालामा चुम्बन गर्न अनुमति दिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8350