रञ्जु थापाद्वारा महासचिब पदमा उम्मेदवारीको घोषणा

रबी भट्ट / एचकेनेपाल डट कम-
क्वालालम्पुर। लामो समयदेखि अस्ट्रेलियामा आफ्नै ब्यवसाय गर्दै आएकी रन्जु थापा हाल गैरआवासीय नेपाली संघ आइसिसी सचिब हुन्।

सुरुवातमा एनसिसी हुँदै आइसिसीसम्म पुगेकी थापाले पुनः महासचिब पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्।

विश्वमा रहेका गैरआवासीय नेपालीहरुको हितमा काम गर्दै आएकी उनीले अझै महासचिबमा रहेर काम गर्ने र विश्वमा रहेका नेपाली महिलाहरुको सञ्जाल अझ अगाडि बढाउने बताएकी छिन। उनै हक्की स्वभाब र स्पष्ट वक्ता थापाले प्रेस बिज्ञप्तिमार्फत यस्तो प्रतिबद्धता जनाएकी छिन्।





Comments

comments

Leave a Reply

8749