रसुवा बस दुर्घटनामा मर्नेको संख्या ३६ पुग्यो

हिजो मंगलवार बिहान साढे ६ बजे काठमाडौबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ। मृत्यु हुनेमा २२ पुरुष र १४ महिला छन्।

मृतकको नामावलीः
हाकु-८ का ३४ वर्षीय बुद्धिबहादुर तामाङ
चिलिमे-६ का १९ वर्षीय यासाङछिरिङ तामाङ
सरमथली-८ का २८ वषिय सुवासकर्म लामा
भोर्ले-७ का ४० वर्षीया बाटुली तामाङ
हाकु-८ का ४५ वर्षीय रिसाङ तामाङ
भोर्ले-७ का ५५ वर्षीया सोममाया थिङ
भोर्ले-४ का २७ वर्षीया शान्तिमाया थिङ
नुवाकोट चारघरे-५ का २८ वर्षीय रामजी रिमाल
नुवाकोट चारघरे-४ का २९ वर्षीय दुर्गाप्रसाद भट्ट
नुवाकोट गेर्खु-८ का २३ वर्षीय विष्णुप्रसाद घिमिरे
धैबुङ-९ का ४४ वर्षीया चरिमाया लो
धैबुङ-९ कै १९ वर्षीय दिनेश मोक्तान
धैबुङ-९ कै २६ वर्षीया इन्दिरा तामाङ
गोल्जुङ-३ का ३८ वर्षीया मेन्दोसाङमु तामाङ
भोर्ले-४ का २२ वर्षीय लालकाजी तामाङ
गोल्जुङ-३ का २३ वर्षीय छेवाङ घले
चिलिमे-२ का ४० वर्षीय ल्हाक्पा तामाङ
चिलिमे-१ का ३२ वर्षीया ल्हाक्पाछोमे तामाङ
चिलिमे-९ का २९ वर्षीया फुर्पुछोमु तामाङ
सरमथली-५ का ४८ वर्षीय नुर्पुगोम्बो तामाङ
सरमथली-५ का २४ वर्षीय जीतमान गुम्बो तामाङ
भोर्ले-४ की २८ वर्षीया लक्ष्मी थिङ
गत्लाङ-२ का २६ वर्षीय सुदीप लामा
गत्लाङ-६ का २९ वर्षीय प्रवेश लामा
बाँकीको सनाखत भएको छैन…


रसुवा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो हेर्नुहोस् भिडियो…





Comments

comments

Leave a Reply

9392