कतारमा १३ नेपालीको मृत्यु

कतारमा डेढ महिनाको अवधिमा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा , कार्यस्थलमा र हृदयघात भइ १३ जनाको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।


फाइल फोटोः

दूतावासका अनुसार मृत्यु हुनेमा सुनसरीका दुर्गादास भट्टराई, सिरहाका सन्तबहादुर स्याङतान, सोलुखुम्बुका शंकर तामाङ, अर्घाखाँचीका श्रीधर परियार, रुपन्देहीका इसलाम पहाखिर लगायतका छन्। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9575