उपराष्ट्रपति पुनले महिनामा एक दिन श्रमदान गर्ने

उपराष्ट्रपति नन्दबहादुर पुनले आफू महनिामा कम्तिमा एक दिन जनसेवाका लागि श्रम गर्न बाहिर निस्किने बताएका छन्।

संवैधानिकरुपमा थोरै भूमिका भएपनि आफूले उपराष्ट्रपतिलाई जनताको सेवाका लागि जुट्ने पदका रुपमा स्थापित गर्ने उनले प्रतिक्रिया दिए। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9803