यिनी हुन् यो वर्षकी विश्व सुन्दरी…

लण्डनमा आइतबार साँझ आयोजित भव्य समारोहमा २२ वर्षीया मिस साउथ अफ्रिका रोलेन स्ट्रउसले मिस वर्ल्डको ताज…

कानुन अन्धो हुन्छ… मृत्युदण्डपछि निर्दोष सावित

कानुन अन्धो हुन्छ… बलात्कारपछि महिलाको हत्या गरेको अभियोगमा मृत्युदण्ड पाएका चीनका यी युवा १८ वर्षपछि निर्दोष…

शिवम् सिमेन्ट लिटिल च्याम्पको उपाधि विपिका कायस्थलाई

सागरराज तिमिल्सिना / एचकेनेपाल डट कम – पोखरा, २८ मंसिर। पोखरामा सम्पन्न तेस्रो शिवम सिमेन्ट लिटिल…

नेपाली फुटवल विकासको लागि कोरियामा भब्य कन्सर्ट हुने

रमेश खावाजु / एचकेनेपाल डट कम – दक्षिण कोरिया। दक्षिण कोरियाको नया बर्ष सालनालमा राजधानी सउलमा…

आजदेखि झन चिसो, कतै वर्षा, कतै हिमपात

हिउँदको पहिलो वर्षा र हिमपातसँगै शनिबार देशभर चिसो बढेको छ। पश्चिम तराई तथा पहाडी क्षेत्रमा वर्षा…

बाहुन डनलाई यसकारण गोलघरबाट निकालियो

केन्द्रीय कारागारले गुन्डाका नाइकेलाई गोलघरबाट बाहिर निकालेको छ भने अर्कालाई गोलघरभित्र पठाएको छ। रमेश बाहुन भनिने…

जिम्न्यास्टिकका प्रशिक्षक पनि कोरियामै लुके

१७ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन दक्षिण कोरिया पुगेका नेपाली जिम्न्यास्टिक टोलीका प्रशिक्षक श्रीराम नकर्मी…

कोरियामा नेपाली बेस्ट अर्गनाईजेशन अवार्ड दिईने

कोरियामा नेपाली बेस्ट अर्गनाईजेशन अवार्ड दिईने सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई कार्य विवरण दिएर सहयोग गर्न अनुरोध…

विमान अपहरण काण्डमा १४ वर्ष जेल परेका भुपालमानको पीडा

काठमाडौं, २७ मंसिर। विमान अपरहण, बैंक डकैतीसहितका आपराधिक मुद्धाहरु खेप्दै भारतीय जेलमा साढे १४ बर्ष सजाय…

दुर्घटनामा आफन्त गुमाएकाहरू सुर्खेतमा अलपत्र

सुर्खेत, २७ मंसिर। दुर्घटनामा आफन्त गुमाएका बाजुरा गोत्रीका बासिन्दा सुर्खेतमा अलपत्र परेका छन्। यातायात व्यवसायी र…

अकुपाई सेन्ट्रल | प्रदर्शनकारीहरूको शान्तिपूर्ण गिरफ्तारी

डिसेम्बर १२ – प्रदर्शनकारीहरूको शान्तिपूर्ण गिरफ्तारी हङकङ, झण्डै २ महिना लामो आन्दोलनमा डटिरहेका प्रदर्शनकारीहरूले प्रहरीसमक्ष पालैपालो…

एउटा आप्रवासी कामदारको मृत्यु … ‘ शुभ विदाई ‘

एउटा आप्रवासी कामदारको मृत्यु … ‘शुभ विदाई’ विरानो भूमिमा मृत्यु अङगाल्ने – पदम गुरुङप्रति किम ह्यङ…

विपाशा र करणको प्रेम प्रसंग फेरि चर्चामा

एजेन्सी। विपाशा बसु र करण सिंह ग्रोबरको अफेयरको चर्चा त्यतिवेलादेखि नै बलिउड उद्योगमा जारी छ जतिबेला…

बेलायत पठाउने भन्दै ३३ लाख ठगी

काठमाडौं, २६ मंसिर। वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै एक दलालले एकै व्यक्तीसँग ३३ लाख रूपयाँ…

एकतर्फी प्रेममा परेर रितुको हत्या

काठमाडौं, २६ मंसिर। पाँच वर्षदेखि एकतर्फी प्रेम गर्दै आएका युवकले रितु महासेठको हत्या गरेको स्वीकारेका छन्।

Trending Now : उपत्यकामा संक्रमितको संख्या १५ हजार नाघ्यो, ६ सयभन्दा बढी स्वास्थ्यकर्मी...
3285