एनआरएन मलेसियाका अध्यक्ष राईसंग कुराकानी

करीब ४० बसन्त पहिले देशको दुर्गम जिल्ला ताप्लेजुङको दुर्गम गाउँ सुरुङखीमबाट शुरु भएको जीवनको यात्रा बिभिन्न देश परदेश हुदै मलेसियामा अघि बढिरहेको एउटा सफल व्यवसायिको नाम हो विश्वबिक्रम राई । एक घण्टाको पैदल यात्रा गर्दै गाउँकै निलगिरी माविबाट माध्यामिक शिक्षा सकेर उच्च शिक्षाको लागि धरान हुदै त्रिचन्द्रबाट मास्टर्स गरेका राई […]

continue reading »