आहा रारा गोल्डकप घाटामा…

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन

नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन गरेको छ।

विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु…

वासिङ्टन, विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व…

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र अरुणा वर्ष खेलाडी घोषित

पोखरा, प्रदीप खड्का र अरुणा शाही छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८ मा वर्ष खेलाडी घोषित भएका…

महिला टी–ट्वान्टी क्रिकेट : नेपाल विश्वकप छनोटबाट बाहिरियो

आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको…

एनआरएनएले दियो खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री

पोखरा, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले खेलकुद पत्रकार मञ्च गण्डकीलगायत पोखरास्थित खेलकुद संघसंस्थालाई स्वास्थ्य सामग्री (मास्क)…

२० औं आहारारा गोल्डकप सहारा युकेबाट शिल्ड, मेडल र ट्रफी हस्तान्तरण

पोखरा, पुस २९ गते । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई…

केसी परिवारले सहारा एकेडेमीलाई वार्षिक १५ लाख सहयोग गर्ने

पोखरा कार्तिक १७ गते। सहारा एकेडेमीलाई पोखराको व्यवसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले…

हङकङ म्याराथनमा ४ सयभन्दा बढी घाइते, १को अवस्था गम्भीर..

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २४ अक्टोबर । द स्ट्यान्डर्ड चार्टर्ड म्याराथनमा सहभागीमध्ये…

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ।

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ..

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ।

पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता..

पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ। पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै…

साराह लीलाई साढे १२ लाख डलर नगद पुरस्कार….

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ८ अगष्ट । टोकियो ओलम्पिकमा महिला ट्रयाक साईक्लिङतर्फ…

भूपू गोर्खाकी छोरी अस्मिता आले बेलायतको टोटेनह्याम फुटबल क्लबमा आबद्ध…

भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन्। उनले सन्…

हङकङले जित्यो करातेमा कास्य पदक….

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ५ अगष्ट। हङकङका खेलाडी ग्रेस लाउले टोकियो ओलम्पिकमा…

54305