• गेसोभित्र किन भयो विवाद? संस्थापक सभापति गुरुङले दिए यस्तो चेतावनी…

    गेसोभित्र किन भयो विवाद? संस्थापक सभापति गुरुङले दिए यस्तो चेतावनी…

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, २४ माघ। गोरखा सैनिक संघ गेसोको सभापति कृष्णकुमार राईलाई शासकहरुको षडयन्त्रमा नफस्न गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आग्रह गर्नुभएको छ। पोखरामा सोमवार आयोजित पत्रकार सम्मेलनमा चार महिना अघि मात्रै सभापतिबाट निवर्तमान बन्नु भएका, गोरखाहरुको हकाधिकारका लागि २७ वर्षदेखि आन्दोलित हुदै आउनु भएका […]

    continue reading »

     
     
  • बेलायतमा यसरी लोकप्रिय बन्दैछन् नेपाली राजदूत डा. सुवेदी…

    बेलायतमा यसरी लोकप्रिय बन्दैछन् नेपाली राजदूत डा. सुवेदी…

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, माघ १८ । लण्डनस्थित नेपाली दूतावासका राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपालीहरुले भोक्दै आईरहेका समस्याहरुलाई मध्यनजर गरी दूतावासको कार्यशैलीमा आमुल परिवर्तन ल्याएपछि उनी बेलायतवासी नेपालीहरुमाँझ लोकप्रिय बन्दै गइरहेका छन्। झापा जिल्लामा जन्मिएका सुवेदीले झापाबाट प्रवेशीकाको अध्ययन सकेलगतै उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं […]

    continue reading »

     
     
  • साल्मेडाँडाको गोरखा समाधि निर्माण समितिमा पुरनध्वोज तमु

    साल्मेडाँडाको गोरखा समाधि निर्माण समितिमा पुरनध्वोज तमु

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, १७ माघ। विश्वयुद्धलगायत विभिन्न लडाईहरुमा मारिएका र बेपत्ता बनाएका ६० हजार गोर्खा भूपूको सम्झनामा गोर्खा भूतपूर्व सैनिक संघ गेसो, गोरखा स्मारक ट्रष्टद्धारा स्याङजा जिल्ला फेदिखोला गाविस वडा नं. ८ साल्मेडाडामा निर्माण भइरहेको गोरखा समाधि निर्माण समितिमा पुरनध्वोज तमुको अध्यक्षतामा ११ सदस्यीय निर्माण […]

    continue reading »

     
     
  • दोश्रो गोर्खा बटालियनका संखुवासभालीले सार्जन्ट चित्र तामाङ्गलाई विदाई गरे

    दोश्रो गोर्खा बटालियनका संखुवासभालीले सार्जन्ट चित्र तामाङ्गलाई विदाई गरे

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, माघ १७ । फोक्स्टनस्थित दोस्रो गोर्खा बटालियनमा कार्यरत संखुवासभालीले सार्जन्ट चित्र तामाङ्गलाई विश्वकै ५औ अग्लो हिमशिखर मकालुको तस्विर मायाको चिनो दिदै विदा गरे। कार्यक्रमको सुरुवातमा दोस्रो गोर्खा बटालियनमा संखुवासभाबाट भित्रिएका विज्ञान राई र विश्वहाङ्ग जीमिलाई समारोहका सिनियर वारेन्ट अफिसर मदन जीमिले स्वागत व्यक्त […]

    continue reading »

     
     
  • यूकेबासी गोरखाहरुलाई विशेष आव्हान…

    यूकेबासी गोरखाहरुलाई विशेष आव्हान…

    यूकेबासी गोरखाहरुलाई विशेष आव्हान आदरणीय वेलायतबासी गोरखा दाजुभाइ, दिदीबहिनी तथा भान्जा भान्जीहरु, अविवादन ! केहि हप्ता अघिबाट हामीले हाम्रो नेपाली नागरिकता निरन्तरता अभियानका लागि आयोजित कार्यक्रममा उपस्थित हुन सम्पूर्ण यूकेबासी गोरखा समुदायलाई आव्हान गर्दै एउटा सूचना प्रवाह गरिरहेकाछौं। सायद यो बिषयलाई यहाँहरुले गम्भीरता कासाथ लिई, उपस्थित हुनुहुनेछ, भन्नेमा आशावादी छु। […]

    continue reading »

     
     
  • साल्मेडाँडाको गोर्खा स्मारक निर्माणमा सहयोग गर्न आव्हान…

    साल्मेडाँडाको गोर्खा स्मारक निर्माणमा सहयोग गर्न आव्हान…

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं. ८ रामकोट साल्मेडाडामा निर्माण भईरहेको गोर्खा स्मारक निर्माणमा सहयोग गर्न अत्यन्तै प्रभावशाली संघ संस्थाका अध्यक्षहरुले आव्हान गर्नुभएको छ। साल्मे डाडामा निर्माण भइरहेको स्मारकको अवलोकनको क्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, तमु धिं युकेका अध्यक्ष ज्ञाम […]

    continue reading »

     
     
  • बेलायतमा सिरुपाते खुकुरीले केक काट्दा…

    बेलायतमा सिरुपाते खुकुरीले केक काट्दा…

    रोशन मेवाहाङ्ग/एचके नेपाल डट कम – लण्डन, माघ १० । व्रिगेड अफ गोर्खाज अन्तर्गत ईन्टेक ९९ले फोक्सट्नस्थित नेपाली रेष्टुरेन्ट लेमन लिफमा १८ औ बसन्त पार भएको अवसरमा उल्लासमय साँझ सम्पन्न गरेको छ। कार्यक्रमको पहिलो चरणमा ईन्टेकका सिनियर वारेन्ट अफिसर लाखबहादुर गुरुङले उपस्थित ईन्टेक परिवारलाई शुभकामना मन्तव्य व्यक्त गदै उनले भने–‘यस्तो […]

    continue reading »

     
     
  • साल्मेडाँडामा गोर्खा समाधिको निर्माण अन्तिम चरणमा…

    साल्मेडाँडामा गोर्खा समाधिको निर्माण अन्तिम चरणमा…

    हुम तमु / एचकेनेपाल डट कम- पोखरा, ६ माघ। स्याङजा जिल्ला, फेदिखोला गाविस वडा नं. ८ साल्मेडाडामा निर्माण भईरहेको गोर्खा स्मारकको पहिलो चरणको निर्माण अन्तिम चरणमा पुगेको छ । विहीवार गोर्खा स्मारकको गोर्खा समाधिको अन्तिम ढलान सम्पन्न गरिए पश्चात पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको गोर्खा भूतपुर्व सैनिक संघ […]

    continue reading »

     
     
  • गोरखा आन्दोलनको वर्तमान स्थिति र नेपाल सरकारको दायित्व!

    गोरखा आन्दोलनको वर्तमान स्थिति र नेपाल सरकारको दायित्व!

    सन्तोष थलङ – १० जनवरी २०१७ गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको निर्णायक एवं वलिदानीपूर्ण आन्दोलनका कारण आज वेलायत सरकारले गोरखा सत्याग्रह र नेपाल सरकारसंग वार्ता गरी गोरखाहरुका न्यायिक मागहरु सम्बोधन गर्ने तादरुकता देखाएकोछ। गोरखाका मागहरुका सम्बन्धमा, गोरखा सत्याग्रहाले सम्पूर्ण गोरखाहरू र गोरखा संघ संस्थाहरुका भावना र चाहनालाई समेटेर सबैको साझा […]

    continue reading »

     
     
  • जेष्ठ बेलायती गोरखा भूपू सैनिकहरुको ३ महिने छुट्टीका बिषयमा पहल आरम्भ..

    जेष्ठ बेलायती गोरखा भूपू सैनिकहरुको ३ महिने छुट्टीका बिषयमा पहल आरम्भ..

    सन्तोष थलङ – २२ डिसेम्बर २०१६। गोरखा सत्याग्रह सयुंक्त संघर्ष समितिको पहलमा गत १२ नोभेम्बरका दिन सयौं जेष्ठ भूपू गोरखाहरुद्वारा हस्ताक्षरित ज्ञापन पत्र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीलाई बुझाइएको छ। बेलायत सरकारले लागु गरेको २८ दिने नयाँ नियमबारे बेलायत सरकारलाई जेष्ठ भूपू गोरखाहरुका हकमा छुट्टै बिशेष प्रावधान अन्तर्गत […]

    continue reading »

     
     
  • बेलायतमा समसामयिक विषयहरुमा बिगेसोले गर्यो अन्तर्क्रिया

    बेलायतमा समसामयिक विषयहरुमा बिगेसोले गर्यो अन्तर्क्रिया

    डिसेम्वर १७ शनिवारका दिन बृटिस गोरखा भूपू सैनिक संघ (बिगेसो) युकेले अल्डरसटको नीरमाया रोधीघरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बिगेसोले बेलायतमा स्थापना भएका बिभिन्न नेपाली संघसंस्थाको प्रतिनिधि नेपाली वुद्धिजीवि, राजनीतिज्ञ, कानूनविद, विद्यार्थी, व्यवसायी र पत्रकारहरुलाई निमन्त्रणा गरी बृटिश गोरखा भूपू र परिवारभित्र रहेका र उठेका समसामयिक विषयहरुका बारेमा अन्तरक्रिया कार्यक्रम […]

    continue reading »

     
     
  • नयाँ गोर्खा सैनिकको शपथ, अफगानिस्तान मिसन पूरा गरेका गोर्खा सैनिकहरु अभिनन्दित…

    नयाँ गोर्खा सैनिकको शपथ, अफगानिस्तान मिसन पूरा गरेका गोर्खा सैनिकहरु अभिनन्दित…

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, पुष १ । केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा बटालियनमा यस बर्ष ९ महिने तालिम सकिएर बटालियन भित्रिएका नयाँ गोर्खा सैनिकहरुलाई पण्डित शंकरमणि नेपालले निशानी माईको कसम खुवाउनुका साथै अफगानिस्तानमा कार्यरत गोर्खा सैनिकहरुले मिसनलाई सफलतापूर्वक सम्पन्न गरी फर्किएको उपलक्ष्यमा बिभिन्न कार्यक्रमसहित उत्कृष्ट सैनिकहरुलाई विशेष अभिनन्दन […]

    continue reading »

     
     
  • अफगानिस्तानबाट फर्किए गोर्खा सैनिकहरु (फोटो फिचरसहित)…

    अफगानिस्तानबाट फर्किए गोर्खा सैनिकहरु (फोटो फिचरसहित)…

    ******************************************* विश्वमा नेपालीको शिर उच्चो पार्ने वीर गोर्खा सैनिकहरुका साथै एचकेनेपाल डट कमका काबुल विशेष प्रतिनिधि रोशन मेवाहाङ्गलाई हार्दिक बधाई, शुभकामना अनि शुभयात्रा बेलायतको लागि…. ******************************************** रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम– कावुल, मंसिर २७ । उत्तर अटलान्टिक संगठन नेटो प्रतिनिधिका रुपमा अफगानिस्तानको राजधानी कावुलमा शान्ति सुरक्षार्थ खटिरहेका बेलायती गोर्खा […]

    continue reading »

     
     
  • गेसोले वार्ताका बिरुद्धमा अहिले दाबी गर्दै हिडेको कुतर्कप्रति आम गोरखाका प्रश्नहरु…

    गेसोले वार्ताका बिरुद्धमा अहिले दाबी गर्दै हिडेको कुतर्कप्रति आम गोरखाका प्रश्नहरु…

    गेसोले वार्ताका बिरुद्धमा अहिले दाबी गर्दै हिडेको कुतर्कप्रति आम गोरखाहरुका प्रश्नहरु… ———————————————- सन्तोष थलङ – १. सन् २००८ बेलायती उच्च अदालतले त्रिपक्षीय सन्धि खारेज गरिसकेको रे ??? प्रश्न : ३ देशको सरकारहरूले गरेको त्रिपक्षीय सन्धि कुनै एक देशको अदालतले खारेज गर्न सक्छ? त्रिपक्षीय सन्धि खारेज भएको भए, केका आधारमा गोरखा […]

    continue reading »

     
     
  • न्युज अपडेटः हराएकी युवती भेटिइन्…

    न्युज अपडेटः हराएकी युवती भेटिइन्…

    हराएकी युवती भेटिइन् न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २४ नोभेम्बर। हङकङ आएदेखि सम्पर्कबिहीन भएका दुई नेपाली युवतीहरु चित्रा गुरुङ र सृजना लिम्बू विहीबार बिहान सम्पर्कमा आएका छन्। उनीहरु साथीमा बस्दै आएको खुलेको छ। बेलायतबाट हङकङ अाएदेखि नै सम्पर्कमा नआएपछि परिवार र आफन्तबाट उनीहरुको खास गरी चित्रा गुरुङको […]

    continue reading »

     
     
 
 
 
Trending Now : विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा कुर्सी र सोफा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.