• १२ शवसंगै २४ जना नेपाली फर्के…  (काबुलबाट रोशन मेवाहाङको रिपोर्ट)

    १२ शवसंगै २४ जना नेपाली फर्के… (काबुलबाट रोशन मेवाहाङको रिपोर्ट)

    रोशन मेवाहाङ / एचकेनेपाल डट कम- काबुल, ८ असार । नेपाल वायुसेवा निगमको चार्टर विमान १२ नेपालीको शव लिएर काबुल हमिद कार्जय विमानस्थलबाट काठमाडौं प्रस्थान गरेको छ । नेपाली ध्वजावाहक बायुसेवा निगमको जहाज अफगानिस्तानको स्थानीय समय अनुशार १०ः ५५ बजे नेपालतर्फ प्रस्थान गरिसकेको हो। क्यानडेली दूतावासमा सुरक्षाका लागि बसमा जाँदै […]

    continue reading »

     
     
  • काबुलमा आत्माघाती बम विस्फोटनमा परेर १४ नेपालीको मृत्यु (नामावलीसहित)

    काबुलमा आत्माघाती बम विस्फोटनमा परेर १४ नेपालीको मृत्यु (नामावलीसहित)

    रोशन मेवाहाङ / एचकेनेपाल डट कम– असार ६, काबुल । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवार मिनिबसमा आत्मघाती बम आक्रमण हुँदा १४ जनाको ज्यान गएको छ । सोमबार बिहानै मिनी बसलाई निशाना बनाएर गरिएको आत्मघाती बम आक्रमणमा १४ जना नेपालीले ज्यान गुमाएका छन् । यता परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले […]

    continue reading »

     
     
  • Live: गोरखा सत्याग्रह आन्दोलन तथा ब्रिटिश गोरखा नेपाली नागरिकतासम्बन्धी हङकङमा विशेष जानकारीसभा (भिडियोसहित)

    Live: गोरखा सत्याग्रह आन्दोलन तथा ब्रिटिश गोरखा नेपाली नागरिकतासम्बन्धी हङकङमा विशेष जानकारीसभा (भिडियोसहित)

    एचकेनेपाल डट कम संवाददाता – १८ जुन, हङकङ। स्वतन्त्र ब्रिटिश भूपू गोरखा सैनिक हङकङले गोरखा सत्याग्रह आन्दोलन तथा ब्रिटिश गोरखा नेपाली नागरिकता अभियानसम्बन्धी अन्तर्क्रिया (जानकारी सभा) कार्यक्रम शनिवार सम्पन्न गरेको छ। गोरखा र तिनका परिवारको हक अधिकार प्राप्तिको लागि आन्दोलनरत गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके/नेपालका प्रमुख संयोजक सन्तोष थलङको […]

    continue reading »

     
     
  • बेलायतमा ईन्टेक १९८५ को भेटघाट सम्पन्न

    बेलायतमा ईन्टेक १९८५ को भेटघाट सम्पन्न

    मिलन तमु / एचकेनेपाल डट कम – अल्डरसट । सन् १९८५ सालमा ब्रिटिश गोर्खा सैनिकमा भर्ति भएका नम्वरीहरुको साझा संस्था ईन्टेक १९८५ को समर भेटघाट सम्पन्न भएको छ । अल्डरसटस्थित कनट स्कूल हलमा गत शनिवार भेटघाट कार्यक्रम आयोजना गरिएको हो । इन्टेक १९८५ का नम्वरी र नम्वरीका परिवारहरुको बाक्लो उपस्थिति […]

    continue reading »

     
     
  • गोर्खा सत्याग्रह आन्दोलन अब निर्णायक मोडतिर…

    गोर्खा सत्याग्रह आन्दोलन अब निर्णायक मोडतिर…

    गोर्खा सत्याग्रह आन्दोलन अब निर्णायक मोडतिर… गोर्खा सत्याग्रह आन्दोलन नै गोर्खा आन्दोलनको इतिहासमा एउटा यस्तो महान आन्दोलन हो जसले धेरै कुराहरुमा पृथक र गरिमामय इतिहास रचना गरेको छ । यस आन्दोलनबाट उत्पन्न प्रचन्ड ज्वारभाटाका कारण नै हामीले दुई सय वर्षदेखि भोग्दै आएको र अनुभूत गरेको मार्मक पीडाका पहाडहरुलाई हामी आफैले […]

    continue reading »

     
     
  • गोरखा सत्याग्रह संघर्ष समितिले हङकङमा विशेष जानकारीसभा गर्ने, प्रमुख संयोजक थलङ हङकङ आउदै…

    गोरखा सत्याग्रह संघर्ष समितिले हङकङमा विशेष जानकारीसभा गर्ने, प्रमुख संयोजक थलङ हङकङ आउदै…

    एचकेनेपाल डट कम संवाददाता – हङकङ। गोरखा र तिनका परिवारको हक अधिकार प्राप्तिको लागि आन्दोलनरत गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपालका प्रमुख संयोजक सन्तोष थलङ हङकङ आउने भएका छन्। फाइल फोटो थलङले एक प्रेस विज्ञप्ति जारी गर्दै गोरखा परिवारको नेपाली नागरिकता संविधानमा कसरी सुरक्षित गर्ने भन्ने अति संबेदनाशील विषयमा सल्लाह गर्न […]

    continue reading »

     
     
  • गोर्खा सैनिकमाथिको विभेदविरुद्ध नेपाल सरकार गम्भीर

    गोर्खा सैनिकमाथिको विभेदविरुद्ध नेपाल सरकार गम्भीर

    समस्या समाधानको पहल भइरहेको छः थापा काठमाडौँ। उपप्रधानमन्त्री कमल थापाले बेलायती गोर्खा सैनिकले उठाएका विषयलाई सरकारले एउटा सानो समूहको मागका रुपमा नहेरी मुलुककै राष्ट्रिय कार्यसूचीका रुपमा लिइरहेको बताएका छन्। व्यवस्थापिका–संसद्, श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री थापाले बेलायत सरकारसँग सघन वार्ता र कूटनीतिक माध्यमबाट समस्याको समाधान खोजिने प्रतिबद्धता […]

    continue reading »

     
     
  • बेलायतमा गोर्खालीहरुको विशाल जानकारी सभा हुंदै

    बेलायतमा गोर्खालीहरुको विशाल जानकारी सभा हुंदै

    एचकेनेपाल डट कम संवाददाता – लण्डन। गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके नेपालले बेलायतमा विशाल जानकारी सभाको आयोजना गर्ने भएको छ। गोर्खाहरुको हक अधिकार र अस्तित्वको लागि चलिरहेको मुद्दाको अवस्थाबारे जानकारी गराउन समितिले मे १५ तारिखका दिन विशाल जानकारीसभाको आयोजना गरिन लागेको समितिले जनाएको छ। समयसंगै अवसरहरु पनि गुग्रने हुनाले पछि […]

    continue reading »

     
     
  • नेपाली धावक तिगेलाले ३ लाख उठाए, बेलायती धावकले दौडदा दौडदै ज्यान गुमाए

    नेपाली धावक तिगेलाले ३ लाख उठाए, बेलायती धावकले दौडदा दौडदै ज्यान गुमाए

    राजु सुब्बा / एचकेनेपाल डट कम – विश्व कै ठूलो मध्येको एक लण्डन म्याराथन २०१६ च्यारिटी दौडबाट साहित्यकार विश्वास दीप तिगेलाले १०३ सहयोगी दाताहरुबाट ३ लाख २७ हजार रुपैयाँ उठाएका छन्। तिगेलाले ४२.१६ किलोमिटर दूरीलाई निरन्तर ५ घण्टा र ५ मिनेटमा पार गरेका थिए। नेपालबाट भारतका सर्कसहरुमा वेचिएका नेपाली वालबच्चाहरुको […]

    continue reading »

     
     
  • बेलायती गोर्खा सैनिक भर्तीमा अब महिला पनि!

    बेलायती गोर्खा सैनिक भर्तीमा अब महिला पनि!

    बेलायतले आफ्नो सेनामा नेपाली महिलालाई पनि भर्ती गर्ने भएको छ। सभामुख ओनसरी घर्तीमगरको अनुरोधमा बेलायतले बेतायती सेनामा नेपाली महिला पनि अब भर्ती गर्ने भएको हो। (यसअघि पनि दुई नेपाली युवती बेलायती सेनामा भर्ती भएका छन्।) यसअघि नेपाली युवकले मात्र बेलायती सेनामा भर्ती हुने अवसर पाउँदै आएका थिए। बेलायत भ्रमणबाट फर्केपछि […]

    continue reading »

     
     
  • फेरि जाग्ने भयो बेलायती गोर्खाहरु….

    फेरि जाग्ने भयो बेलायती गोर्खाहरु….

    एचकेनेपाल डट कम संवाददाता – लण्डन, गोरखा परिवारका हक अधिकार, सुबिधा र प्रतिष्ठाका लागि आन्दोलनरत पूर्व बेलायती गोर्खा सैनिकहरु आज आइतवार लण्डनको टेन डाउनिङ् स्ट्रिटमा भेला हुने भएका छन्। फाइल फोटो वेलायत सरकारलाई सामुहिक आमरण अनसनको अल्टिमेटम दिएको समयसिमा सकिनै लाग्दा गोरखा परिवारका हक अधिकार, सुबिधा, अस्तित्व र प्रतिष्ठाको लागि […]

    continue reading »

     
     
  • ‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’

    ‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’

    काठमाडौं-‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’ बेलायतका लागि पूर्व नेपाली राजदूत सुरेन्द्रचन्द्र चालिसेले महारानी एलिजाबेथ द्वितीयालाई उद्धृत गर्दै भने, ‘राजकुमार ह्यारी पनि गोर्खालीहरुसँग काम गर्ने निकै रुचाउँछ ।’ आफ्नो ओहोदाका प्रमाणपत्र बुझाउने क्रममा राजदूत चालिसे गोर्खालीले नेपाल र बेलायतबीच सम्बन्ध जोडेको बताएपछि महारानी एलिजाबेथले सो कुरा बताएकी थिइन् । त्यसो […]

    continue reading »

     
     
  • ‘गोर्खालीसँग तालिवानी पनि डराउँथे’

    ‘गोर्खालीसँग तालिवानी पनि डराउँथे’

    नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन्। फाईल फोटोः अफगानिस्तानमा गोर्खा सैनिकसंग ह्यारी राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खा सैनिकहरुले बेलायतका लागि दिएको बलिदानको प्रशंसा गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ। आफूले सन् २००७ मा अफगानिस्तानमा सात साता गोर्खा […]

    continue reading »

     
     
  • राजकुमार ह्यारीसंग यसरी कड्किए गेसोका सभापति पदम गुरुङ

    राजकुमार ह्यारीसंग यसरी कड्किए गेसोका सभापति पदम गुरुङ

    हुम गुरुङ / एचकेनेपाल डट कम – पोखरा, ७ चैत। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का केन्द्रीय सभापति पदमबहादुर गुरुङले नेपालप्रति सहानुभूतिको नाटक नदेखाउन बेलायती राजकुमार ह्यारीलाई चेतावनी दिनुभएको छ। गेसोले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति गुरुङले नेपाली युवालाई अबैधानिक रुपले भर्ती गराएर साठी हजार भन्दा बढी गोर्खा […]

    continue reading »

     
     
  • यस्तो छ, भूपू बेलायती गोरखा सैनिकहरुको नयाँ पेन्सन तालिका

    यस्तो छ, भूपू बेलायती गोरखा सैनिकहरुको नयाँ पेन्सन तालिका

    एचकेनेपाल डट कम सम्वाददाता – लण्डन, बेलायत सरकारले सन् २०१६ को अप्रिल महिनाबाट लागू हुने गरी भूपू बेलायती गोरखा सैनिकको नयाँ निबृतिभरण तालिका जारी गरेको छ। भूपू बेलायती गोरखा सैनिकको अधिकृत तथा सकल दर्जाको जवानहरुको निबृतिभरण तालिका हेर्न तलको इमेजमा क्लिक गर्नु होला।

    continue reading »

     
     
 
 
 
Trending Now : विहे गर्न नमान्दा युवतीमाथि एसिड आक्रमण
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.