सातजना माथि ‘गोवध’ मुद्दामा छानबिन

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई…

नक्कली एटीएम कार्ड प्रयोग गरी निकालियो करोडौं रुपैयाँ…

चिनियाँ ह्याकरहरुले नेपालका केही बैङ्कको डाटा ह्याक गरी विभिन्न एटीएम बुथमार्फत करोडौँ रुपैयाँ झिकेका छन्।

बढ्दै किशोरी आमा

कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ। त्यस्तो सन्देश दिने जिङ्गल सुने पनि व्यवहारमा भने…

६९ कामदार नेपाल फिर्न पाएनन्

यूएइस्थित एड्भान्स मानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाइएको छैन।

विमानस्थल आजदेखि दैनिक ७ घन्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ।

वीरेठाँटी–मुक्तिनाथ केबलकारको डीपीआर बन्दै

मुस्ताङको मुक्तिनाथदेखि कास्कीको वीरेठाँटीसम्मको केबलकार सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गर्न लागिएको छ।

प्रधानमन्त्री मातहतमा प्रतिजासुसी संयन्त्र बन्दै

सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन एवम् नियन्त्रणमा रहने गरी ‘बाह्य गुप्तचर संयन्त्र’ निर्माण गर्ने भएको छ।

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध, कोरीयाली हतियार किन्ने प्रस्ताव

अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ।

हुन्डी रोक्न विदेश जाँदा बैङ्क खाता अनिवार्य

सरकारले रेमिटेन्सलाई बैङ्किङ प्रणालीमार्फत् ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैङ्क खाता अनिवार्य गर्न…

पूर्वलडाकु सेनाको सहायक रथी बन्दै

पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित…

कांगेस बैठक: किन वाइडबडी लेख्न नसकेको?

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले…

दुलही बनाएर चीनतर्फ ‘तस्करी’

‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन्। चिनियाँ भाषा राम्रै बोल्छिन्।

कहिले गुड्ला जनकपुर–जयनगर रेल?

जनकपुरका होटल व्यवसायी अभिशेष झुनझुनवाला जनकपुर–जयनगर रेल्वे सञ्चालनको प्रतिक्षामा छन्।

त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र?

उनी सूर्य चिन्हबाट चुनाव लडे । संसद्मा उनी सत्ता पक्षकै लहरमा बस्छन्।

सीमा विवाद बैठकः सुस्ता र कालापानीमा उब्जेका विषय सुल्झाउने

नेपाल–भारत संयुक्त सीमा बैठकले दुई देशबीचको सीमा विवाद सुल्झाउन प्रयास जारी राखेको छ।

31687