• अमेरिकामा डा. त्रिपाठी समालोचक शिरोमणि पदद्वारा सम्मानित

    अमेरिकामा डा. त्रिपाठी समालोचक शिरोमणि पदद्वारा सम्मानित

    विजय थापा / एचकेनेपाल डट कम – भर्जिनिया। अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाली साहित्यका प्रकाण्ड विद्वान, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, नेराप्रपका पूर्वकुलपति मदन पुरस्कार विजेता डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिदै उहाँलाई समालोचक शिरोमणि पदद्वारा विभूषित गरिएको छ।

    continue reading »

     
     
  • नेःवा दवु कोलोराडोको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    नेःवा दवु कोलोराडोको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरीका। नेपाल संम्बत ११३५ को उपलक्ष्यमा कोलोराडो निवासी नेवारी समुदायले रक्तदान कार्यक्रमको आयोजना गरि एक आपसमा शुभकामना आदान प्रदान गरेका छन्।

    continue reading »

     
     
  • नेपाली घरको आयोजनामा बोल्डर डाउन टाउनमा देउसी

    नेपाली घरको आयोजनामा बोल्डर डाउन टाउनमा देउसी

    नतिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरीका। कोलोराडो निवासी नेपालीहरुले दोश्रोे महान चाड तिहार नेपाली समुदायको बाक्लो बसोबास रहेको शहर बोल्डर डाउन टाउनमा देउसी खेली मनाएका छन्।

    continue reading »

     
     
  • कतारमा बलिहाङ्ग तङ्गनाम ५०७४ हर्षोल्लासका साथ मनाइयो

    कतारमा बलिहाङ्ग तङ्गनाम ५०७४ हर्षोल्लासका साथ मनाइयो

    तिलविक्रम थेवे / एचकेनेपाल डट कम- दोहा–कतार। किरात याक्थुङ्ग चुम्लुङ्ग कतारले बलिहाङ्ग तङ्गनाम ५०७४ हर्षोल्लासका साथ मनाएको छ। चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नाम्लिङगेक लारिङगेक खेल्दै कार्यक्रमलाई रोचक बनाइएको थियो।

    continue reading »

     
     
  • मास्कोमा नेपालबीच शुभकामना आदान-प्रदान

    मास्कोमा नेपालबीच शुभकामना आदान-प्रदान

    कृष्णप्रकाश श्रेष्ठ- मास्को। रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा रूसमा बसोवास गरिरहेका नेपालीहरूका सबै सामाजिक संस्थाहरूको समेत सक्रिय सहभागितामा नेपाल सम्बत् ११३५ को शुभागमनको सुखद उपलक्ष्यमा दीपावली र म्हपूजा सुसम्पन्न भएको छ।

    continue reading »

     
     
  • कतारमा शुभ दिपावली तथा देउसी भैलो कार्यक्रम

    कतारमा शुभ दिपावली तथा देउसी भैलो कार्यक्रम

    कुमार अविरल पन्थी / एचकेनेपाल डट कम – कतार। हिन्दूहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष पनि शुक्रवारका दिन नज्मास्थित इस्ट वेस्ट रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ।

    continue reading »

     
     
  • नेपाली मूलका खगेन्द्र क्षेत्री अमेरिकामा सुपर लयर

    नेपाली मूलका खगेन्द्र क्षेत्री अमेरिकामा सुपर लयर

    सूर्य थापा/ एचकेनेपाल डट कम – न्युयोर्क, अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री अमेरिकाको सुपर लयर समूहमा पर्न सफल हुनुभएको छ।

    continue reading »

     
     
  • सहाराको आधारभूत फुटवल प्रशिक्षण सम्पन्न

    सहाराको आधारभूत फुटवल प्रशिक्षण सम्पन्न

    दिननाथ बराल / एचकेनेपाल डट कम – पोखरा ७, कार्तिक। सहारा क्लवको आयोजनामा पोखरा रंगशालामा संचालन भएको एक हप्ते आधारभूत फुटवल प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ।

    continue reading »

     
     
  • माइतीलाई सन्देश (कविता) – आचार्य प्रभा

    माइतीलाई सन्देश (कविता) – आचार्य प्रभा

    माइतीलाई सन्देश (कविता) – आचार्य प्रभा more…

    continue reading »

     
     
  • नेपाल बौद्ध परिवारको प्रबचन कार्यक्रम सम्पन्न

    सुरज गुरङ / एचकेनेपाल डट कम- नेपाल बौद्ध परिवार द. कोरियाद्वारा प्रत्येक महिना आयोजना गरिदै आएको बौद्ध धर्म सम्बन्धी प्रवचन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

    continue reading »

     
     
  • त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

    त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ७ कार्तिक । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा विहीवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६औं जयन्ती मनाइएको छ।

    continue reading »

     
     
  • तिहारको चौथो दिन गोवर्द्धन, गाई गोरु र म्हपूजा

    तिहारको चौथो दिन गोवर्द्धन, गाई गोरु र म्हपूजा

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ७ कार्तिक । हिन्दूहरूको महान चाड तिहारको चौथो दिन शुक्रवार देशभर परम्पराअनुसार गोबर्धन पूजा, गाईपूजा गोरुपूजा र म्हःपूजा गरिँदै छ। आ-आफ्नो आँगनमा लिपपोत गरी गोबर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोबर्धन पूजा गरिन्छ। more…

    continue reading »

     
     
  • आज लक्ष्मीपूजा मनाइँदै

    आज लक्ष्मीपूजा मनाइँदै

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ६ कार्तिक । यमपञ्चक अन्तर्गत तेस्रो दिन आज साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ। more…

    continue reading »

     
     
  • ६ महिनादेखि तलब नपाएर अलपत्र परेका नेपालीलाई सहयोग

    तिलविक्रम थेवे / एचकेनेपाल डट कम- छ महिनादेखि तलव नपाई बसेका र अढाई महिनादेखि वेहाल भएर कोठामै रहेका २६ जना मध्ये १७ जनालाई धनकुटा सेवा समाजले संस्थागत रुपमा भेटर सहयोग गरेको छ। समाजका अध्यक्ष दुर्गा तामाङ्गको नेतृत्वमा गएका धनकुटा सेवा समाजका पदाधिकारीहरुले केही खाद्यान्न सहयोग गरेका हुन्।

    continue reading »

     
     
  • रामबजार स्वर्ण महोत्सव सम्पन्न

    रामबजार स्वर्ण महोत्सव सम्पन्न

    सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – पोखराको रामबजारमा आयोजित रामबजार स्वर्ण महोत्सव मङ्गलबार सम्पन्न भएको छ। शनिवारदेखि शुरु भएको महोत्सव झण्डै तीन लाख दर्शकले अवलोकन गरेको प्रचार संयोजक एवं प्रवत्ता खगेन्द्र क्षत्रीले जानकारी दिए।

    continue reading »

     
     
 
 
 
Trending Now : किन प्रयोग गर्दैनन् यि साधान किशोरकिशोरी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.