५ वर्षसम्मै यही सरकार, त्यसपछि त झनै बलियो

प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म यही सरकारले काम गर्ने र त्यसपछिको चुनावबाट झन् बलियो भएर आउने…

ज्ञापनपत्रपछि बिद्यार्थी संगठनमा लफडा

आफ्नो स्वार्थ पुरा नभएपछि २ महिना अघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको नाम बेचेर प्रहरी महानिरीक्षक…

आइजिपी हटाउने खेल सुरु, यस्तो छ कारण..

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ । आइजिपी भएको ६ महिना…

आईजीपी फेर्न नेकपाभित्र गोप्य छलफल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि…

पूर्वराजा वीरेन्द्रको भेटियो ८७ अर्ब सम्पत्ति

स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा खहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति…

बलात्कारीले भरिदै जेल: थपिदै छन्, बृद्ध पनि

बाँके । ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक…

जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ ।

देउवाविरुद्ध मोर्चाबन्दी, पौडेलसहितका नेता संगठित

सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता संगठित…

चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना

कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ ।

कतारमा डेढ सय नेपाली अलपत्र

कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् ।

पार्टी फुटेपछि पनि मोहन बैद्यलाई प्रचण्डले खुसुखुसु खर्च दिंदा

भर्खरै विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सरकारको पटके नियन्त्रणबाट मुक्त भई बाटो लागिसके ।

बालिका बलात्कारमा चिकित्सकले बेग्लाबेग्लै रिपोर्ट दिएपछि…

१२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ।

पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो ।

आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी

नेपाल आयाल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ ।

अब मन्त्रीविरुद्ध नै आन्दोलन गर्छु

प्राध्यापक डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरलले भ्रम सृजना गरेको आरोप लगाएका छन्।

25162