प्रधानमन्त्री देउवाले राजीनामा नदिने

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । आफैँले प्रतिनिधिसभा, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर…

बेलायतमा गीत रेकर्ड गराईन् गायिका मिलन अमात्यले

भूमिराज राई / एचकेनेपाल डट कम – ब्यस्त चर्चित गायिका मिलन अमात्य अहिले युकेमा छिन्। ई-मिडिया…

चिया बेचेरै क्यान्सर पीडित साथीलाई तीन लाख सहयोग

चरिकोटस्थित सातदोबाटो चोकमा बिहान–बेलुकी बालबालिका हातमा कित्ली बोकेर स्थानीयलाई चिया खुवाउथे।

कारबाहीबाट बच्न गोपाल खड्काको यस्तो चलखेल

काठमाडाैं – इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि त्यसमा संलग्न नेपाल अायल…

मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान

काठमाडौँ, २५ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको…

हङकङका सबै प्राईमरी र किन्डरगार्टेन स्कूलहरु विहीबारदेखि बन्द गर्ने सरकारको घोषणा…

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ७ फेब्रुवरी। फ्लू प्रकोपका कारण २ विद्यार्थीको मृत्यु…

एमालेभित्र राष्ट्रपति बन्न लबिङ

एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड…

यसरी आउँने भयो चिनियाँ रेल

चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ। ५४० किमी लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन…

अमेरिका पठाईदिने भन्दै करोड ठगी गर्ने सुलभ पक्राउ

काठमाडौँ, २४ माघ । आफु अमेरिकी सेना भएको र अमेरिका पठाईदिने भन्दै एक करोड ५० लाखभन्दा…

प्रेमीकै सहयोगमा राजधानीमा अर्को बलात्कार

काठमाडौं – ल्यान्डमार्क होटलमा प्रेमीकै सहयोगमा भएको सामूहिक बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेकै बेला राजधानीको अर्को…

बेलायती मन्त्री र आर्मी चिफ अफ जनरल यसै साता नेपाल आउने

काठमाडौँ, २३ माघ । बेलायती आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टरले यसै साता नेपाल भ्रमण गर्ने भएका…

सामुहिक बलात्कारको योजना यसरी भएको थियो…

काठमाडौँ, २३ माघ । दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ।

बेलायतका एफ्सी केन्ट गोर्खा भेट्रान च्यारिटी खेलका लागि नेपाल प्रस्थान गर्दै

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम – केन्ट, वेलायत । गोर्खा भिल्ला केन्ट बेलायतमा क्लबको अन्तिम…

बहराइनमा निधन भएका धिमालका परिवारलाई बेलायतबाट आर्थिक सहयोग

रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम- लण्डन । वैदेशिक रोजगारका सिलसिलामा बहराइनमा निधन भएका किशोर धिमालका परिवारलाई…

बेलायती सेनाको उच्च तहमा पुगे नेपाली

एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन्। ५० वर्षीय टोल खाम्चा मगर…

21957