भारतीय जेलका नेपालीको खोजी, एउटै जेलमा ३४ नेपाली

भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ।

सुमार्गीको आरोप, ‘कान्तिपुरका सिरोहियाले ब्ल्याकमेलिङ गरे’

काठमाडौं: मुक्ति श्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले…

फुर्सदिला भए वाम नेता

काठमाडौँ, २ माघ । सरल तरिकाले राजनीति अगाडि बढेको भए अहिले वाम गठबन्धनका नेता अन्य दलका…

कोइराला र कटवाललाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ

पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ भइरहेको छ ।…

तनहूँमा यसरी मनाइयो माघे संक्रान्ति

विनोद रखाली मगर / एचकेनेपाल डट कम – माघ, तनहुँ। मगर र थारु समुदायको महान् पर्व…

बेलायतमा यसरी मनाईयो येले सम्बत ५०७८ र माघे संक्रान्ति

टीकाधन राई / एचकेनेपाल डट कम – लण्डन, मेडस्टोनको नेपाली समाज घरको परिसरमा किराँत राई चाम्लिङ…

अदालतको फैसला लत्याउँदै सरकार : जताततै मन्त्रीको ठाडो नियुक्ति

काठमाडौं। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले विज्ञलाई नियुक्त गर्नुपर्ने प्रावधान लत्याउँदै कार्यकर्ता पोस्न ३२ जिल्लामा बसोवास…

बेलायतमा एफसी केन्ट भेटरेन्सको च्यारीटी नाईट सम्पन्न

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम – केन्ट बेलायत। बेलायतको फक्सटनमा एफसी केन्ट गोरखा भेटरेन्सले आइतवार…

आज माघे संक्रान्ति मनाइँदै, यस्तो छ माघे संक्रान्ति मनाउनुको कारण र अर्थ

आज माघे संक्रान्ति मनाइँदै, यस्तो छ माघे संक्रान्ति मनाउनुको कारण र अर्थ…

ब्रिटिश गोरखाका न्यायोचित मागका लागि नेताहरुसंग भेटघाट

ब्रिटिश गोरखाका न्यायोचित मागका लागि नेताहरुसंग भेटघाट

३७१ जनालाई ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी छुटे

काठमाडाैं, ३० पुस। नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप…

गुटको दलदलमा कांग्रेस युवा नेता

काठमाडौं – नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरु पार्टी संगठनलाई कसरी अघि बढाउने भन्ने विषयमा अलमलमा परेका…

प्रधानमन्त्रीकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

काठमाडौं, ३० पुस । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ। प्रधानमन्त्री…

वास्तविकता बाहिर आएपछि भ्रम हट्छ : प्रधानन्यायाधीश पराजुली

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयप्रतिको भ्रम र अफवाह चाँडै हट्ने बताएका छन्।

बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ।

21600