प्रहरीसंग झगडा गरेको भन्दै पत्रकारलाई राखियो हिरासतमा

गोरखा, यहाँका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ।

कश्मिरमा ३ गोर्खा सैनिकको मृत्यु

भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ।

यस्तो छः देशबासीका नाममा प्रधानमन्त्री प्रचण्डले गरेको विशेष सम्बोधन (पूर्णपाठसहित)

स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु,

अमेरिकामा बप्‍पी लहिरीले भने: ‘म सधै नेपाल र नेपालीको सच्चा साथी हुं!’

एचकेनेपाल डट कम संवाददाता – अमेरिकाको विभिन्न शहरमा सांगीतिक यात्रामा आएका चर्चित र वरिष्ठ भारतीय गायक…

एमाले उम्मेद्वार १ मतले कांग्रेससँग हारेपछि अदालतको शरणमा

तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत…

मधेसमा कांग्रेस र एमालेको चुनावी तालमेलको यस्तो छ कसरत

स्थानीय तहको पहिलो चरणको चुनावमा असफल जस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दाहोर्याउने दलहरुको तयारी…

एमालेलेले रोक्यो प्रधानमन्त्रीको राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिनबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै रोकेको छ।

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु बिजयी

काठमाडौं, ललितपुर महानगरपालिकाकm मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन्।

तेह्रथुम समाज यूकेको १० औं वार्षिक उत्सव सम्पन्न

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत। तेह्रथुम समाज यूकेले शनिवार १० औ वार्षिक उत्सव भब्यरुपमा मनाएको छ।

हिमालयज लायन्स क्लब लङमन्ट लायन्स इन्टरनेशनल प्रेसिडेन्ट एवार्डद्धारा सम्मानित

नातिबाबु भट्ट – कोलोराडो अमेरिका। मे २२। हिमालयज लायन्स क्लब लङमन्टलाई शनिबार सम्पन्न लायन्सको कोलोराडो स्टेड…

‘एभरेष्ट म्युजिकल ब्लाष्ट’ को पहिलो शो भब्यताका साथ सम्पन्न, उत्साह जनक शुरुवात

भुमिराज राई – ई-मिडिया हब लिमिटेड युकेको पहिलो सांगीतिक कार्यक्रम “एभरेष्ट म्युजिकल ब्लाष्ट” को पहिलो शो…

फोहोरबाट पैसा, दैनिक ५० हजार बढि आम्दानी

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा फोहोर ब्यवस्थापन गर्ने उपकरण भित्रिएको छ।

बागलुङ बजारमा भास्सियो जमिन : घरमा नबस्न नगरपालिकाको आग्रह

बगालुङ बजारमा सुक्खा समयमै जमिन भास्सिएको छ । बागलुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित…

अभिनेता खनाललाई इन्डो नेपाल हार्मोनी अवार्ड

मनोज थापा – काठमाडौं, नेपालका चर्चित कलाकार तथा सञ्चारकर्मीले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन्।

बेलायतमा पूर्व गोर्खा सैनिक थापाको यसरी गरियो अन्तिम बिदाई….

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम – लण्डन, पूर्व गोर्खा सैनिक राजु थापाको पार्थिव शरीरलाई लण्डनस्थित…

18045