• काँग्रेसबाट को को मन्त्री बन्ने?

    काठमाडौं, २ असोज। प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री कोइरालाले विनाविभागीयसहित केही मन्त्री केही मन्त्री थप्ने र कांग्रेसका तर्फबाट मन्त्री रहेका केहीलाई विदाई गर्ने तयारी गरेका छन्।

    continue reading »

     
     
  • बाँदर मर्दा २ सयले गरे मुन्डन, ७०० ले काटे दाह्री

    भारतको मध्यप्रदेशस्थित मन्दिरमा बस्ने एउटा बाँदरको मृत्युको शोकमा यहाँका २ सय जना गाउँलेले कपाल मुन्डन गरेका छन्।

    continue reading »

     
     
  • रक्सीले मातेकी महिलासंग यौन सम्पर्क गर्दा ज्यानै गुम्यो

    काठमाडौं,असोज १ – मदिराले मत्थु महिला बाटोमा भेटिइन् । हिँड्न सक्दिनन् । यस्तो अबस्थामा घरसम्म पुर्याइदिनु त मानवीय धर्म नै भयो । तर, घर पुर्याएर उनकै खाटमा सुताएर जथाभावी गरेपछि नतिजा के होला ? बेहोसीमा होइन, होसमै ५० वर्षेले यस्तो हर्कत गर्दा ज्यान गुमाउनु परेको छ।

    continue reading »

     
     
  • अप्ठ्यारोमा केपी ओली, नेपाल समूहद्वारा ख्यारख्यार्ती

    काठमाडौं, भाद्र ३१ – अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै एमालेमा असन्तुष्टि बढेको छ। नेता माधवकुमार नेपालले ओलीका काम कारवाहीमाथि सोमबारको पदाधिकारी बैठकमै प्रश्न उठाएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। पार्टीले गरेका पछिल्ला निर्णय छलफल नगरी भएको भन्दै नेपाल र उनको समूहका नेताहरु असन्तुष्ट […]

    continue reading »

     
     
  • सुनितालाई झण्डै १० लाखको पुरस्कार

    काठमाडौं- महिला तथा बालबालिका बेचबिखनविरुद्ध १८ वर्षदेखि सक्रिय रहँदै आएको शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले विश्वविख्यात रोमन म्यागासेसे अवार्ड पाएको एक वर्ष नबित्दै अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन्।

    continue reading »

     
     
  • एमाओवादी उपाध्यक्ष बोगटीको अन्त्येष्टि

    एमाओवादी उपाध्यक्ष बोगटीको अन्त्येष्टि

    एचकेनेपाल डट कम सम्वाददाता– काठमाडौं, ३० भदौ । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको सोमबार बिहान निधन भएको छ। हृदयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेता बोगटीको बिहान ७ बजेर १५ मिनेटमा निधन भएको हो।

    continue reading »

     
     
  • जेल परेका दुई नेपालीको आगजनीमा परेर मृत्यु

    कतारमा घर फिर्ति केन्द्रको एउटा भवनमा आगलागी हुँदा मृत्यु भएका ५ जनामध्ये २ जना नेपाली परेका छन्। त्यस केन्द्रमा गैरकानुनी हैसियत भएका विदेशी कामदार पक्राउ गरी स्वदेश पठाउनुअघि राखिन्छ।

    continue reading »

     
     
  • विमल घर्तीमगरले एसियाड खेल्न नसक्ने

    यू–१६ राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरले आसन्न १७ औं एसियाली खेलकुद प्रतियोगितामा नखेल्ने सम्भावना बढेको छ। एसियाली फुटबल महासंघ (एएफसी) यु–१६ च्याम्पियनसिप अन्तर्गत समूह चरणको उत्तर कोरियाविरुद्धको खेलमा उनी चोटग्रस्त बनेका बिमलको खेल्ने सम्भावना कम भएको छ। उनको खुट्टामा चोट लागेको छ।

    continue reading »

     
     
  • नेपाली कामदारलाई १ करोड १२ लाख क्षतिपूर्ति

    काठमाडौं— मलेसियामा दुर्घटनामा परी घाइते भएका पर्वत बाजुङका प्रेमबहादुर रेग्मीले तीन लाख ७२ हजार पाँच मलेसियन रिंगेट (करिब एक करोड १२ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन्।

    continue reading »

     
     
  • सार्क शिखर सम्मेलनका लागि बुलेटप्रुफ गाडी भाडामा ल्याइने

    खरिद प्रक्रियामा कानुनी व्यवधान देखिएपछि सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को शिखर सम्मेलनका लागि बुलेटप्रुफ गाडी भाडामा ल्याइने भएको छ।

    continue reading »

     
     
  • फेसबुकबाट केटी साथीलाई ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

    फेसबुकमार्फत केटी साथीको फोटो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पैसा माग्ने युवक पक्राउ परेका छन्। कीर्तिपुर बस्ने वर्ष २२ का राजेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

    continue reading »

     
     
  • प्रधानमन्त्रीको बेडरुमबाट सहयोगीमध्येबाटै १२ लाख चोरी

    प्रधानमन्त्री सुशील कोइरालाको बेडरुमबाट झन्डै १२ लाख रुपैयाँ चोरी भएको छ। सहयोगीमध्येबाटै चोरी भएको थाहा भएपछि करिब तीन महिनाअघिको घटना गुपचुप नै राखिएको छ।

    continue reading »

     
     
 
 
 
Trending Now : मेरिल्याण्ड गोलीकाण्डमा एक नेपाली महिलाको मृत्यु
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.