• यूरोपका एनआरएन उम्मेदवारहरूबीच अन्तरक्रिया

    यूरोपका एनआरएन उम्मेदवारहरूबीच अन्तरक्रिया

    ॐ शर्मा / नवराज थापा लुभेन ,बेल्जियम । गैरआवासीय नेपाली संघ सातौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा नेपाल पत्रकार महासंघ यूरोप शाखाले अन्तर्क्रिया कार्यक्रम सम्पन्न ग-यो । सातौं विश्व सम्मेलनकोमा उम्मेदवार घोषणा गरेकाहरुसँग नेपाल पत्रकार महासंघ यूरोप शाखाले गरेको अन्तक्रियामा उम्मेदवारको एजेण्डालाई गैरआवासीय नेपाली माँझ पु-याउन प्रत्यक्ष प्रशारण साथै स्काइपमार्फत गरिएको उक्त […]

    continue reading »

     
     
  • रञ्जु थापाद्वारा महासचिब पदमा उम्मेदवारीको घोषणा

    रञ्जु थापाद्वारा महासचिब पदमा उम्मेदवारीको घोषणा

    रबी भट्ट / एचकेनेपाल डट कम- क्वालालम्पुर। लामो समयदेखि अस्ट्रेलियामा आफ्नै ब्यवसाय गर्दै आएकी रन्जु थापा हाल गैरआवासीय नेपाली संघ आइसिसी सचिब हुन्। सुरुवातमा एनसिसी हुँदै आइसिसीसम्म पुगेकी थापाले पुनः महासचिब पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। विश्वमा रहेका गैरआवासीय नेपालीहरुको हितमा काम गर्दै आएकी उनीले अझै महासचिबमा रहेर काम […]

    continue reading »

     
     
  • एनआरएनद्वारा नयाँ संबिधानको स्वागत

    एनआरएनद्वारा नयाँ संबिधानको स्वागत

    बधाई तथा शुभकामना !! नेपाली जनताको ६५ बर्षदेखिको सपना साकार पार्दै संविधानसभाले ‘नेपालको संविधान–२०७२’ पारित गरेकोमा हामी संसारभर रहेका गैरआवासीय नेपालीहरु हर्षित छौं। यो ऐतिहासिक खुसीको क्षणमा हामी सम्पूर्ण नेपाली जनतामा हार्दिक बधाई ज्ञापन गर्दै मुलुकको सम्बृद्धि र प्रगतिका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौं । नयाँ संविधान जारी भएसंगै अब […]

    continue reading »

     
     
  • २ नेपाली युवती बलात्कार गर्ने  साउदी कूटनीतिज्ञले भारत छाडे

    २ नेपाली युवती बलात्कार गर्ने साउदी कूटनीतिज्ञले भारत छाडे

    काठमाडौं, भारतको गुडगाउँसिथत निवासमा नेपालका २ युवतीलाई बलात्कार गरेको आरोप लागेका साउदी अरेबियाका कूटनीतिज्ञ मजिद असुरले बुधबार भारत छाडेका छन्। नयाँदिल्ली स्थित साउदी अरेबियन दूतावासका प्रथम सचिव असुरले भातर छाडेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपलाई उदृत गर्दै पीटीआईले जनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। केही संचारमाध्यमले उनलाई भारतले […]

    continue reading »

     
     
  • आर्थिक विवादमा अल्झिएको एनआरएन बेलायत

    आर्थिक विवादमा अल्झिएको एनआरएन बेलायत

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम – लन्डन भाद्र २९ । लन्डन प्लमस्टिड एसियन कम्युनिटी सेन्टरको सभाहलमा एनआरएन बेलायतको छैठौं अधिवेशन सम्पन्न भईसकेको छ। निर्वाचनका प्रमुख डाक्टर राधब धिताल यमविइले नवनिर्वाचित कार्यसमितीलाई संस्थाको शपथ ग्रहण पनि गराइसकेका छन्। अधिवेशनको बन्द सत्रमा विधान संशोधन र आर्थिक प्रतिवेदन पारित गर्न होहल्ला र […]

    continue reading »

     
     
  • दुबईमा ज्योति मगर र शिव परियार आउने

    दुबईमा ज्योति मगर र शिव परियार आउने

    
अनिता न्यौपाने / एकेनेपाल डट कम– दुबई, आगामी अक्टुबर २ मा आयोजना हुन लागेको फिस्टेल कन्सर्ट–२ मा प्रवासी नेपाली संघ, अलकुज क्षेत्रीय समिति र क्रियटिभ ग्रुपले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। पहिलो फिस्टेल कन्सर्टका आयोजक बिक्रान्त कार्कीले सामाजिक संस्थाहरुसँग सहकार्य गर्दा कार्यक्रम अझ प्रभावकारी हुने बताएका छन्। पछिल्लो समय […]

    continue reading »

     
     
  • कोलोराडोमा यसरी तीज मनाईयो

    कोलोराडोमा यसरी तीज मनाईयो

    नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। हिन्दू महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा शनिबार सांझ कोलोराडोको बिभिन्न शहरमा तीजको दरखाने कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा हिन्दू धर्मप्रति आस्था तथा भक्तिभाव राख्ने नेपाली दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। बोल्डर शहरस्थित रोयल क्ले ओभेन रेष्टुरेन्टमा सम्पन्न दरखाने तथा नाचगान गर्ने […]

    continue reading »

     
     
  • एनआरएन विश्व सम्मेलनको लागि १९ सदस्यीय उच्चस्तरीय समिति गठन

    एनआरएन विश्व सम्मेलनको लागि १९ सदस्यीय उच्चस्तरीय समिति गठन

    एचकेनेपाफ डट कम – काठमाडौं । गैरआवासीय नेपाली संघको सातौं गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि नेपाल सरकारले पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा १९ सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ। सो समितिमा नेपाल सरकार, गैरआवासीय नेपाली संघ र नीजि क्षेत्रका प्रतिनिधिको प्रतिनिधित्व रहेको छ। सम्मेलनको आयोजकमध्ये एक नेपाल सरकार […]

    continue reading »

     
     
  • डिसीमा तीज यसरी हर्सोउल्लास मनाईयो

    डिसीमा तीज यसरी हर्सोउल्लास मनाईयो

    विजय थापा / एचकेनेपाल डट कम- वाशिंगटन डिसी। हिन्दू महिला दिदीबहिनीहरुको महत्वपूर्ण चाड ”हरितालिका तीज” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ। स्थापना कालदेखि नै चेलीबेटीलाई दर खुवाउने र नेपाल छोडी परदेशमा रहेका दिदीबहिनिहरुलाई माइती कै जस्तै वातावरण बनाउन एक थलोमा […]

    continue reading »

     
     
  • संघसंस्थाहरुले एनआरएन बेलायतको अबिधेशन बहिष्कार गर्ने

    संघसंस्थाहरुले एनआरएन बेलायतको अबिधेशन बहिष्कार गर्ने

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, भाद्र १९ । बेलायतस्थित लण्डन नजिकै ग्रिनफोडमा विभिन्न जातिय संस्था, क्षेत्रीय संस्था र संगठनहरुले आकस्मिक बैठन बसेका छन्। गैरआवासीय नेपाली संघ बेलायतको सदस्यता र शुल्क हिनामिना हुन थालेपछि संघ संस्थाहरुलाई महासचिब राजकुमार त्रिपाटीले उजुरी गरे लगतै आकस्मिक बैठन बसेको हो। कार्यसमितिका अध्यक्ष मेहन्द्र […]

    continue reading »

     
     
  • तरुणीको फोटो खिच्दा कोरियाबाट फिर्ता

    तरुणीको फोटो खिच्दा कोरियाबाट फिर्ता

    इपीएसमार्फत दक्षिण कोरिया आई अवैध क्रियाकलापमा संलग्न रहेको ठहरिएपछि केही नेपालीलाई अध्यागमन विभागले फर्काइदिएको छ। गैर कानुनी क्रियाकलापमा संलग्न कामदार १० वर्षसम्म कोरिया आउन पाउँदैनन्। सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली कागजात, हुन्डी कारोबार अवैध बसोबास गर्नेहरुलाई फर्काइएको हो। सहकर्मीलाई छुरा हानी घाइते बनाएको एक नेपालीलाई उपचार […]

    continue reading »

     
     
  • बेसहारा बालबालिकाहरुकी भुवानी आमा जर्मनीमा

    बेसहारा बालबालिकाहरुकी भुवानी आमा जर्मनीमा

    शंकर डाँगी / एचकेनेपाल डट कम- जर्मनीको बोखुम शहरमा रहेको बान्दो शुसी रेस्टुरेण्टमा “मुस्कान सेवा नेपाल” संचालन गरी असहाय बालबालिकाको आमाको रुपमा सहारा दिदै आएकी समाजसेवी भुवानी राई गुरुङलाई भव्य स्वागत गरिएको छ। बेसहारा बालबालिकाहरुको उज्जल भविष्यको लागि दिन रात काम गर्ने समाजसेविका गुरुङलाई २७ अगष्ट २०१५ का दिन एक […]

    continue reading »

     
     
  • मनोजले हँसाउंने, प्रियंकाले नचाउंने …

    मनोजले हँसाउंने, प्रियंकाले नचाउंने …

    आर.पी सहयात्री / एचकेनेपाल डट कम – दुबई। गत वैशाखमा आएको भूकम्पले क्षतविक्षत भएको नेपाल र नेपालीहरुको राहतका लागि सहयोग जुटाउन नेपाली कलाकारहरु यूएईमा कम्मर कसेर लागेका छन्। हाँस्यकलाकार मनोज गजुरेल, नायिका प्रियंका कार्की, लोकगायिका कृष्णा गुरुङलगायतको कलाकारहरुको जम्बो टोलीलाई एउटै मञ्चमा उतार्ने काम अन्तर्राट्रिय कलाकार समाज यूएईले गर्न लागेको […]

    continue reading »

     
     
  • नेपाली मेलाबारे युकेमा जानकारी सभा

    नेपाली मेलाबारे युकेमा जानकारी सभा

    सुमलकुमार गुरुङ / एचकेनेपाल डट कम- लण्डन, तमुधिं यूकेले केम्पटन पार्क रेसकोर्सको सभाकक्षामा पत्रकार सम्मेलन गरी नेपाली मेला २०१५ बारे जानकारी गराएको छ। नेपाली मेला अगस्तको दिनमा केम्पटन पार्कमा भव्यताका साथ हुने भएको छ। समाजका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव हरि गुरुङले सञ्चालन गरेका थिए। नेपाली मेलाका […]

    continue reading »

     
     
  • मन्त्री बन्ने आकांक्षाले स्माइली मगरलाई हत्यारा बनायो (भिडियोसहित)

    मन्त्री बन्ने आकांक्षाले स्माइली मगरलाई हत्यारा बनायो (भिडियोसहित)

    मन्त्री बन्ने सपनामा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गरेको भगवान भनिने संजय स्माइली मगरले बताएका छन्। न्यायाधीशको हत्या गरेपछि चुरे भावर पार्टी सरकारमा जाने र मन्त्री बन्न पाइने आश्वासनमा न्यायाधीशलाई गोली हानेको मगरले प्रहरीसमक्ष बयान दिएका छन्। हत्याका मुख्य योजनाकार बाबु थापा भनिने मेघबहादुर थापाले न्यायाधीशलाई हत्या […]

    continue reading »

     
     
 
 
 
Trending Now : निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.