• सोनाक्षी र मलाइकालाई नेपालमा नचाउंन खोज्दा विवाद

    सोनाक्षी र मलाइकालाई नेपालमा नचाउंन खोज्दा विवाद

    काठमाडौं, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ नेपाली सेनाको श्रीमती संघले भूकम्पपीडितको नाममा आगामी जेठ १ गते सैनिक मञ्च टुँडिखेलमा विशाल ‘कन्सर्ट’ गर्दैछ। ‘अमर पंक्षी’ नाम दिइको उक्त कन्सर्टका लािग लाखौँ खर्च गरेर बलिउडका कलाकार सोनाक्षी सिन्हा, मलाइका अरोरा खानलगायतका कलाकारलाई आमन्त्रण गरिएको छ। सैनिक श्रीमती संघले ६० हजारभन्दा बढी दर्शकलाई […]

    continue reading »

     
     
  • अमेरिकामा जम्यो केकी र राजेशको जोडी…

    अमेरिकामा जम्यो केकी र राजेशको जोडी…

    एचकेनेपाल डट कम संवाददाता – गत साल गएको विनाशकारी भूकम्पका कारण भत्किएका विद्यालयहरुको पुननिर्माणका लागि घासी नेपालले आयोजना गरिरहेको मेरो जन्मभूमि कार्यक्रममा युएसएको डल्लासमा नायिका केकी अधिकारी र राजेशपायल राई जमेका छन्। नेपाल सोसाइटी अफ नेपाल र घासी नेपालको आयोजनामा आइतवार डल्लासमा एक भव्य कार्यक्रम भयो। कार्यक्रममा महानायक राजेश हमालको […]

    continue reading »

     
     
  • बीर बिक्रम नेपाली सिने जगतको बीर सिनेमा

    बीर बिक्रम नेपाली सिने जगतको बीर सिनेमा

    सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम – केन्ट बेलायत। गत १६ अप्रिल शनिबार बेलायतको आँसफोर्डमा निर्देशक मिलन चाम्सद्वारा निर्देशित ‘बीर बिक्रम’ को छैटौ प्रिमियर सो सम्पन्न भयो। हालैको नेपाली सिने जगतका एक नम्बर चर्चित र लोकप्रिय नायक दयाहांग राई र नायिका दिया पुनको प्रत्यक्ष उपस्थिति रहेको र बेलायतलगायत हङ्कङको प्रिमियर […]

    continue reading »

     
     
  • दुई राजेशले हल्लाए अमेरिका…

    दुई राजेशले हल्लाए अमेरिका…

    एचकेनेपाल डट कम संवाददाता – महाभूकम्पमा ध्वस्त भएका विद्यालयहरुको पुननिर्माणको लागि आयोजना भइरहेको अमेरिका टुरमा रहेका गायक राजेशपायल राई, महानायक राजेश हमाल, नायिका केकी अधिकारी र हास्यकलाकार सन्दीप क्षेत्रीले शुक्रवार अमेरिकाको हस्टनस्थित ताज महलमा नेपालीमय बनाए। कार्यक्रममा नायक राजेश हमालले नेपालमा भूकम्प आउनुअघि नेपाल कस्तो थियो र आइसकेपछिको त्रासदीपूर्ण नेपाल […]

    continue reading »

     
     
  • सञ्चारकर्मी सुर्य चन्दको मंगेतर अर्कैसंग भागेपछि…

    सञ्चारकर्मी सुर्य चन्दको मंगेतर अर्कैसंग भागेपछि…

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौँ, बरिष्ठ गायक सिताराम पोखरेलको नयाँ म्युजिक भिडियो चाँडै बजारमा आउदै छ। उनको सम्मान -२ एल्बमबाट “आखा भरि रंगिन सपना सल्बलायो के गरु, तिम्रो रुपले यो मन खलबलायो के गरु” भन्ने गीतबाट उनको म्युजिक भिडियो चाडै बजारमा आउन लागेको हो। गीतका गीतकार दिपक कौडन्य छन् […]

    continue reading »

     
     
  • राई इज किङले भोजपुर हल्लाए

    राई इज किङले भोजपुर हल्लाए

    एचकेनेपाल डट कम संवाददाता – भोजपुर। सर्वाधिक व्यस्त र लोकप्रिय गायक राजेशपायल राई शनिवार भोजपुरको वोयामा छमछमी नाच्दै, नचाउंदै भेटिए। नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रम श्री बुद्ध एकता सामाजिक युवा क्लव बोयाले आयोजना गरेको हो। कार्यक्रममा राईलाई हेर्न गाउंगाउंबाट हजारौंको संख्यामा बाल, बृद्ध, तन्नेरीको बाग्लो उपस्थिति थियो। राईले उक्त गाउंमा […]

    continue reading »

     
     
  • वर्षको उत्कृष्ट गुरुङ चलचित्र ‘युम्पो देउराली’ को पोखरामा भव्य प्रर्दशन

    वर्षको उत्कृष्ट गुरुङ चलचित्र ‘युम्पो देउराली’ को पोखरामा भव्य प्रर्दशन

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, २७ चैत्र। अभियान फिल्म प्रोडक्शन प्रालिको सातौं प्रस्तुति गुरुङ भाषा र सँस्कृतिमा आधारित वर्षको उत्कृष्ठ गुरुङ चलचित्र युम्पो देउराली दर्शकहरुको विशेष आग्रहमा शनिवार पोखरामा दुई शो भव्य प्रर्दशन भएको छ। कतारमा सम्पन्न आठौं नेफ्टा अवार्ड २०१६ मा उत्कृष्ट आदिवासी चलचित्र अवार्ड प्राप्त, […]

    continue reading »

     
     
  • ‘बीर बिक्रम’को युके रेड कार्पेट प्रिमियर, दयाहांग राईको क्रेज, हाउस फूल शो (फोटो फिचरसहित)

    ‘बीर बिक्रम’को युके रेड कार्पेट प्रिमियर, दयाहांग राईको क्रेज, हाउस फूल शो (फोटो फिचरसहित)

    भूमिराज राई / एचकेनेपाल डट कम – युवा निर्देशक मिलन चाम्स निर्देशित ‘बीर बिक्रम’ को युके रेडकार्पेट प्रिमियर २ अप्रिल शनिबार अल्डर्सटको प्रिन्सेस हलमा हाउस फूल दर्शकहरुका साथ सम्पन्न भयो। अहिलेका एक नम्बर चर्चित र लोकप्रिय नायक दयाहांग राईको उपस्थिति रहेको रेड कार्पेटमा नायक राईको क्रेज स्पष्ट देखिन्थ्यो। अत्यन्तै उत्साहित […]

    continue reading »

     
     
  • धरानको पुरानो बजारमा पल शाह

    धरानको पुरानो बजारमा पल शाह

    सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – धरानको पुरानोबजारमा अहिलेका ब्यस्त मोडेल पल शाह आफ्ना युवा फ्यानहरुको बिचमा घेरिएका थिए। उनी आफ्ना युवा तथा युवती फ्यानहरुको आग्रह मान्दै उनीहरुसंगै सेल्फी खिच्नमा ब्यस्त देखिन्थे। यतिकैमा ल शट रेडी भनेपछि पल एकछिन ल भन्दै भिंडबाट बाहिरिए। त्यसपछि मात्र थाहा भयो उनी शुटिंगको […]

    continue reading »

     
     
  • बालिका बधुकी ‘आनंदी’ प्रत्युषा बनर्जीद्वारा आत्महत्या

    बालिका बधुकी ‘आनंदी’ प्रत्युषा बनर्जीद्वारा आत्महत्या

    मुम्बई । भारतीय टेलिभिजनकी चर्चित कलाकार तथा बालिका बधुकी ‘आनंदी’ प्रत्युषा बनर्जीले आत्महत्या गरेकी छिन्। भारतीय समाचारहरुका अनुसार २४ वर्षीय प्रत्युषाले आफ्नो गोरेगाउंस्थित घरमा घाँटीमा फाँसी लगाएर आत्महत्या गरेकी हुन्। गम्भीर अवस्थामा कोकिलाबेन अम्बानी अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। प्रत्युषाको यस्तो डरलाग्दो कदमको पछि उनको व्यक्तिगत […]

    continue reading »

     
     
  • दुई राजेश अमेरिका जाँदै…

    दुई राजेश अमेरिका जाँदै…

    एचकेनेपाल डट कम संवाददाता – नेपाली फिल्म क्षेत्रका महाहस्ती राजेश हमाल र अर्का गायनका बादशाह राजेशपायल राई कार्यक्रमका लागि अमेरिका जाने भएका छन्। गत बैशाखमा गएको महाविनाशकारी भूकम्पमा परी ज्यान गुमाएका पीडित परिवार एवं भत्किएका विद्यालय पुननिर्माणको लागि सहयोग गरिने उक्त कार्यक्रमको आयोजना घासी नेपालले आयोजना गर्न लागेको हो। राजेशका […]

    continue reading »

     
     
  • ‘नाई नभन्नु ल–४’ अप्रिल ८ देखि नेपाल, अमेरिका र अष्ट्रेलियामा

    ‘नाई नभन्नु ल–४’ अप्रिल ८ देखि नेपाल, अमेरिका र अष्ट्रेलियामा

    विष्णु नेउपाने / एचकेनेपाल डट कम – टेक्सस (अमेरिका)– टेक्सासका नेपाली व्यबसायी हरिबोल भण्डारीको लगानी रहेको नेपाली चलचित्र ‘नाई नभन्नु ल–४’ अमेरिकामा अप्रिल ८ देखि प्रदर्शनमा आउने भएको छ। पछिल्ला चलचित्रहरुको व्यापक सफलतापछि ‘नाई नभन्नु ल–४’ नेपाल, अमेरिका र अष्ट्रेलियामा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्रका निर्देशक विकास आचार्यले जानकारी दिनुभयो। […]

    continue reading »

     
     
  • धरानमा जम्दै गरेको फेशन शो (फोटो फिचरसहित)

    धरानमा जम्दै गरेको फेशन शो (फोटो फिचरसहित)

    सन्तोष काफ्ले- धरान, साँस्कृति र संगीतसंगै फेसनको शहरको रुपमा नपालमै अग्रस्थानमा रहेको धरानमा लामो समयपछि ग्राण्ड फेसन सो भएको छ। एस डव्लु फेसन परेडको आयोजनमा भएको फेसन सोमा नयाँ तथा व्यवसायीक २२ जना मोडेलहरुले क्याटवक गरेका थिए। कार्यक्रममा विभिन्न जातिय परिहरन तथा स्थानीय उत्पादनहरुमा समेत स्टेजमा उतारिएको थियो। सोमा व्राइडल […]

    continue reading »

     
     
  • ​अर्चना पनेरुसहित ‘जिस्म’ फिल्म युनिट प्रहरी नियन्त्रणमा

    ​अर्चना पनेरुसहित ‘जिस्म’ फिल्म युनिट प्रहरी नियन्त्रणमा

    एचकेनेपाल डट कम संवाददाता – पोखरा, पोर्नस्टार बनेरै छाड्ने प्रतिबद्धतासहित नाङ्गा तस्वीरहरु खिचेर चर्चा र बिबादमा आएकी अर्चना पनेरु फेरि पोखरामा पक्राउ परेकी छन्। उनीसंगै उनकी आमा र उनलाई फिल्म खेलाउने निर्देशक राजु गिरी र ‘जिस्म’ युनिटलाई प्रहरीले पक्राउ गरेको हो। निर्माण ईजाजत बिना नै छायाँकनमा गएको फिल्म ‘जिस्म’ युनिटलाई […]

    continue reading »

     
     
  • भिषणको धराने सोल्टिनीसंग विशाल

    भिषणको धराने सोल्टिनीसंग विशाल

    सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – काठमाडौं । रंग पत्रकार विशाल राई पछिल्लो समय धराने सोल्टिनीसँ देखिएका छन्। गायिका तायाहाङ्मा राईको ‘कोई छ’ गीतको म्युजिक भिडियोमार्फत मोडलिङमा देखिएका विशालले हालै गायक भिषण राईको ‘धराने सोल्टिनी’ बोलको गीतमा मोडलिङ गरेका छन्। यो उनको दोस्रो म्युजिक भिडियो हो। ‘कोई छ’ गीतको […]

    continue reading »

     
     
 
 
 
Trending Now : सरकार र केसी आ-आफ्नै अडानमा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.