• मिस युथ नेपाल २०१५ को उपाधि दीपिका केसीलाई

    मिस युथ नेपाल २०१५ को उपाधि दीपिका केसीलाई

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौँ, ‘मिस यूथ नेपाल–२०१५’को उपाधल हरिसिद्धी ललितपुरकी दीपिका केसीले जितेकी छिन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा दीपिकाले बेस्ट फिजिक्सको टाइटल एवार्ड समेत जित्न सफल भइन्। डिएभी कलेज अफ म्यानेज्मेन्टमा बिबिए अध्ययरत केसीले उपाधि जित्ने क्रममा ३० जना प्रतिस्पर्धिहरुलाई निराश बनाएकी हुन्। उपाधिसहित दीपिकाले […]

    continue reading »

     
     
  • सेवारो सार्वजनिक

    सेवारो सार्वजनिक

    शिव मुखिया / एचकेनेपाल डट कम – गायक सञ्जय तुम्रोकद्वारा स्वरवद्ध गीतिसंग्रह ‘सेवारो’ आज विहिवार सार्वजनिक गरिएको छ। गायक राजेशपायल राई, संगीतकार राजु सिंह र साप्ताहिकका सम्पादक सुवास ढकालले संयुक्त रुपमा ‘सेवारो’ लोकापर्ण गरेका हुन्। गायक तुम्रोकको यो तेस्रो सोलो एल्वम हो। उनले यसअघि ‘सुर’ र ‘नौलो कथा’ वजारमा ल्याइसकेका […]

    continue reading »

     
     
  • दुबईमा ज्योति मगर र शिव परियार आउने

    दुबईमा ज्योति मगर र शिव परियार आउने

    
अनिता न्यौपाने / एकेनेपाल डट कम– दुबई, आगामी अक्टुबर २ मा आयोजना हुन लागेको फिस्टेल कन्सर्ट–२ मा प्रवासी नेपाली संघ, अलकुज क्षेत्रीय समिति र क्रियटिभ ग्रुपले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। पहिलो फिस्टेल कन्सर्टका आयोजक बिक्रान्त कार्कीले सामाजिक संस्थाहरुसँग सहकार्य गर्दा कार्यक्रम अझ प्रभावकारी हुने बताएका छन्। पछिल्लो समय […]

    continue reading »

     
     
  • पोर्न स्टार बन्न चाहने अर्चना पनेरु पक्राउ (अडियोसहित)

    पोर्न स्टार बन्न चाहने अर्चना पनेरु पक्राउ (अडियोसहित)

    पोर्न स्टार बन्न चाहने अर्चना पनेरुलाई प्रहरीले पक्राउ गरेको छ। केही समययता लगात्तार फेसबुकमा अर्धनग्न तस्वीर पोष्ट गर्दै आएकी अर्चना आफू सन्नी लियोनजस्तै पोर्न स्टार बन्न चाहेको बताउंदै आएकी थिइन्। महेन्द्रनगर भाँसीस्थित लिटिल वुद्ध स्कुलमा कक्षा १० मा पढ्ने अर्चना पनेरु र उनका बाबआमालाई पक्राउ गरेर आवश्यक सोधपुछ गरी छाडिएको […]

    continue reading »

     
     
  • सौन्दर्यकर्मीको भिडन्त

    सौन्दर्यकर्मीको भिडन्त

    शिब मुखिया / एचकेनेपाल डट कम- अहिले सौन्दर्य प्रतियोगिताको लहड नै चलेको छ। यसै मेसोमा थपिएका छन्–व्युटिशियन आइकन। यसमा सौन्दर्य व्यवसायीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन्। अहिले व्युटिशियन आइकनका लागि तीस जना सौन्दर्यकर्मी भिडिरहेका छन्। उनीहरुलाई ग्रुमिङ सेसनमा राखिएको छ। यसमा सौन्दर्यकर्मीहरुले आफ्नो आत्मविश्वास, पर्फमेन्स, व्यक्तित्व निखार्न पाउने आयोजक एविसी ह्यान्डका अध्यक्ष […]

    continue reading »

     
     
  • रंगिन संसारमा ब्यस्त अनि मस्त कला सुब्बा

    रंगिन संसारमा ब्यस्त अनि मस्त कला सुब्बा

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौं, सिनियर आर्जे/भिजे कला सुब्बा रंगिन संसारको दुनियामा एक चर्चित नाम हो। नेपाली मोडलिङको क्षेत्रमा छुट्टै पहिचानसमेत बनाएकी रोल मोडेल कला आजकल विभिन्न सुन्दरी प्रतियोगिता फेसन सोहरुको कोरियोग्राफीमा ब्यस्त हुदै आएकी छन्। सन् १९९६ बाट मोडलिङ सुरु गरेकी कला सुब्बाले त्यहि बर्ष मिस […]

    continue reading »

     
     
  • सेक्समा ‘फोरप्ले’ धेरै मन पर्छ: ज्योति मगर

    सेक्समा ‘फोरप्ले’ धेरै मन पर्छ: ज्योति मगर

    सेक्स के हो ? सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम हो । प्रेममा सेक्स कति आवश्यक छ ? प्रेमलाई सेक्सले पूर्णता दिन्छ । सेक्समा तपाईंलाई मन पर्ने क्रियाकलाप के हो ? म ‘फोरप्ले’ धेरै इन्जोय गर्छु । कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ ? त्यो मेरो मुडमा भर पर्ने […]

    continue reading »

     
     
  • किन चल्दैछ दीपाश्री निरौलालाई बोक्ने होडबाजी…?

    किन चल्दैछ दीपाश्री निरौलालाई बोक्ने होडबाजी…?

    केही दिन यता हास्य कलाकारहरूमा दीपाश्री निरौलालाई बोक्ने, उचाल्ने होड नै चलेको छ। उनलाई कहिले दीपकराज गिरीले बोक्छन्, त कहिले केदार घिमिरे (माग्नेबुढा) अनि सीताराम कट्टेल (धुर्मुस)ले उचाल्छन्। अनि, कहिले फेरि दीपाश्रीले माग्नेबुढालाई बोक्छिन्। यो किन भइरहेको छ भने, उनीहरूले संयुक्त लगानीमा निर्माण गरेको फिल्म ‘वडा नम्बर ६’ १ असोजमा […]

    continue reading »

     
     
  • बिबरको ओठमा लेडी फ्यानले चुम्न चाहेपछि…

    बिबरको ओठमा लेडी फ्यानले चुम्न चाहेपछि…

    २२ वर्षे चर्चित गायक जस्टिन बिबरको गायन जीवनमा विवादास्पद घटना धेरै छन्। प्रशंसकसामु ‘रफ’ शैलीमा प्रस्तुत हुने बानीका कारण उनी पटक–पटक विवादमा तानिँदै पनि आएका छन्। तर, यसपटक भने प्रशंसकका कारण बिबर समस्यामा परे। लस एन्जल्समा भएको एक समारोहमा एउटी प्रशंसकले बिबरको ओठमा जबर्जस्ती चुम्बन दिने प्रयास गरिन्। पछि बिबरले […]

    continue reading »

     
     
  • फियोना साँझ चौथो (भिडियो)

    फियोना साँझ चौथो (भिडियो)

    हङकङको याउमा तेईस्थित हेन्री जि लिउङ कम्युनिटि हलमा शनिवार चौथो फियोना साँझ सम्पन्न भएको छ। नेपालबाट राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका कलाकारहरुले कार्यक्रममा गीत, संगीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । देशमा हत्या / हिंसा भैरहंदा महासंघका कलाकारहरुले सामाजिक र जातीय सद्भाव बाँड्ने प्रयाश गरेका थिए। महासंघका अध्यक्ष खगेन्द्र राईको नेतृत्वमा […]

    continue reading »

     
     
  • बलिउड संगीतकार आदेश श्रीवास्तवको क्यान्सरबाट निधन

    बलिउड संगीतकार आदेश श्रीवास्तवको क्यान्सरबाट निधन

    बलिउडका प्रसिद्ध संगीतकार तथा गायक आदेश श्रीवास्तवको क्यान्सरबाट शनिवार निधन भएको छ। ५१ वर्षीय श्रीवास्तवको राति १२:३० बजे निधन भएको जनाइएको छ। उनको मुम्बईको कोकिलाबेन धीरूभाइ अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन्। उनी ४० दिनदेखि सोही अस्पतालमा उपचाररत थिए। सन् २०१० मा पहिलोपटक क्यान्सर पत्ता […]

    continue reading »

     
     
  • यूएईको बालुवामा फक्रिएकी मेनुषा !

    यूएईको बालुवामा फक्रिएकी मेनुषा !

    ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल , सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विफल ! कविवर माधब प्रसाद घिमिरेले लेखेको शाश्वत सत्य बोकेको यो उक्तिलाई पछिल्लो समय यूएईको कलाकारिता जगतमा चम्कदैं गएकी मेनुषा तामाङले पनि चरितार्थ गरिदिएकी छिन्। नुवाकोटको स्थायी बासिन्दा मेनुषा वैदेशिक रोजगारीको क्रममा विगत तीन वर्षदेखि यूएईको अल ऐन […]

    continue reading »

     
     
  • मालती शाहको चलचित्र ‘धुन’ भाद्र २५ बाट देशभर प्रदर्शन हुने

    मालती शाहको चलचित्र ‘धुन’ भाद्र २५ बाट देशभर प्रदर्शन हुने

    सुर्य चन्द / एचकेनेपाल डट कम- काठमाडौं, नेपाली कथानक चलचित्र धुन यहि आउदो भाद्र २५ बाट एकै साथ देशभर प्रदर्शन हुने भएको छ। सांगीतिक, माया प्रेम आधारित नेपाली कथानक चलचित्र धुन अहिलेको समय सापेक्ष नेपाली परिवेशमा तयार पारिएको छ। चलचित्र म्युजिकल लब स्टोरी तथा सामाजिक परिवेशमा तयार पारिएको हुंदा सम्पूर्ण […]

    continue reading »

     
     
  • मनोजले हँसाउंने, प्रियंकाले नचाउंने …

    मनोजले हँसाउंने, प्रियंकाले नचाउंने …

    आर.पी सहयात्री / एचकेनेपाल डट कम – दुबई। गत वैशाखमा आएको भूकम्पले क्षतविक्षत भएको नेपाल र नेपालीहरुको राहतका लागि सहयोग जुटाउन नेपाली कलाकारहरु यूएईमा कम्मर कसेर लागेका छन्। हाँस्यकलाकार मनोज गजुरेल, नायिका प्रियंका कार्की, लोकगायिका कृष्णा गुरुङलगायतको कलाकारहरुको जम्बो टोलीलाई एउटै मञ्चमा उतार्ने काम अन्तर्राट्रिय कलाकार समाज यूएईले गर्न लागेको […]

    continue reading »

     
     
  • ५औं मिस नेपाल युएस सुन्दरीको उपाधि प्रियंका थपलियालाई

    ५औं मिस नेपाल युएस सुन्दरीको उपाधि प्रियंका थपलियालाई

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी। नर्थ क्यारोलिनाकी प्रियंका थपलिया ५औ मिस नेपाल युएसको उपाधिको ताज पहिरिन सफल भएकी छन्। उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुलाई उछिन्दै उनी ५औं नेपाल अमेरिका सुन्दरी भएकी हुन्। नेपाल अमेरिका सुन्दरी प्रतियोगितामा मिनेसोटाकी कौशिला लामा फस्ट रनरअप तथा र टेक्सासकी नेहा […]

    continue reading »

     
     
 
 
 
Trending Now : अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.