• केकी र विमल अभिनित पोखरामा… म्युजिक भिडियो बन्दै

    केकी र विमल अभिनित पोखरामा… म्युजिक भिडियो बन्दै

    जे.सागर/यूएई प्रवासमा बसेर पनि नेपाली साहित्य संगीत र कलालाई माया गर्ने र यसको विकास विस्तार र प्रवर्द्धन गर्नेहरुको जमात बढ्दै गएको छ । यसै क्रममा यूएईको आबुधाबी प्रहरी सेवामा कार्यरत बिमल अधिकारीले निकट भविष्यमैं आफ्नो शब्द र लय संकलनमा पोखरामा पोखरामा…बोलको लोक पप सांगीतिक कोसेली बजारमा ल्याउन लागेका छन्। बुद्धि […]

    continue reading »

     
     
  • राई इज किङले यसरी थर्काए मलेसिया

    राई इज किङले यसरी थर्काए मलेसिया

    एचकेनेपाल डट कम संवाददाता- पेनाङ, मलेसिया। चाइनिजहरुको नयाँ वर्ष हरितालिकाको अवसर पारेर मलेसियाको पेनाङमा रक स्टार नामक संस्थाले यही फेब्रुवरी ६ देखि ९सम्म विभिन्न साँगीतिक कार्यक्रम आयोजना गरिरहेको छ। कार्यक्रमलाई रक स्टार धमाका २ नाम दिइएको छ भने यसै क्रममा पेनाङको बुकिट जलमा नेपालका चर्चित गायक राजेशपायल राई, हास्यकलाकार जितु […]

    continue reading »

     
     
  • नेपाली चेली नग्मा श्रेष्ठलाई वर्ल्ड मिस युनिभर्सिटीमा थर्ड रनर अपको उपाधि (अडियो रिपोर्ट)

    नेपाली चेली नग्मा श्रेष्ठलाई वर्ल्ड मिस युनिभर्सिटीमा थर्ड रनर अपको उपाधि (अडियो रिपोर्ट)

    एचकेनेपाल डट कम – ‘वर्ल्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालबाट सहभागी भएकी नगमा श्रेष्ठले थर्ड रनर अपको उपाधि जितेकी छिन्। चीनको बेइजिङ नेसनल स्टेडियममा जनवरी २७ तारिख सम्पन्न प्रतियोगितामा नगमाले थर्ड रनर्सअपसहित मिस फिटनेसको उपाधि जितेकी छन्। प्रतियोगितामा पेरुकी केलिन रिभेरा क्रलले शीर्ष उपाधि जितेकी छिन् भने पाकिस्तानकी एन्जेलिका र आयोजक […]

    continue reading »

     
     
  • पोर्चुगलमा चर्चित गायक खेमराज गुरुङको “सुन्दरी पोखरा” छायांकन

    पोर्चुगलमा चर्चित गायक खेमराज गुरुङको “सुन्दरी पोखरा” छायांकन

    सुनिल संगम / एचकेनेपाल डट कम – २७ जनवरी २०१६, लिस्बन, वारि जमुना पारि जमुनाका चर्चित गायक खेमराज गुरुङको निकट भबिष्यमा बजारमा आउन लागेको नयाँ एल्बम ‘घुमफिर’ मा समेटिएको “सुन्दरी पोखरा” बोलको गीतको मुजिक भिडियो हालै पोर्चुगलमा छायांकन सम्पन्न भएको छ। आफ्नो सांगीतिक भ्रमणको क्रममा पोर्चुगल रहेको बेला बिदेशी भूमिमा […]

    continue reading »

     
     
  • गायिका इन्दिरा र सुनिताले आसफोर्डमै सोल्टी रोजे

    गायिका इन्दिरा र सुनिताले आसफोर्डमै सोल्टी रोजे

    विश्वासदीप तिगेला / एचकेनेपाल डट कम – गत २४ जनवरी २०१६ का दिन आसफोर्डको न्याचबुल स्कुलहलमा गोर्खा सांगीतिक साँझ सम्पन्न भएको छ। फाइल फोटोः इन्दिरा सुन्दरी गायिका इन्दिरा जोशी र चर्चित गायिका सुनिता दुलालले सहभागि सबैलाई मनोरन्जन दिदै अविवाहित सोल्टी रोज्न आएको बताउदै माहोललाई तताएका थिए। कार्यक्रममा चर्चित नृत्यनिर्देशक गोविन्द […]

    continue reading »

     
     
  • चलचित्रको ‘ आवेग ‘ को ट्रेलर सार्वजनिक

    चलचित्रको ‘ आवेग ‘ को ट्रेलर सार्वजनिक

    ध्रुब दत्त / एचकेनेपाल डट कम- फिल्म ‘आवेग’को ट्रेलर सार्वजनिक भएको छ । चैत्र १२ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर अडियो एल्बमको सूचना तथा संचारमन्त्री शेरधन राईले सार्वजनिक गरेका हुन्। बसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्मको अडियो बिमोचनमा अभिनेता आर्यन सिग्देल उपस्थित नभएपछि निर्देशक निरौलाले जुन कलाकारका लागि […]

    continue reading »

     
     
  • तन, मन र सुन्दरताकी धनी नायिका खुश्बु खड्का

    तन, मन र सुन्दरताकी धनी नायिका खुश्बु खड्का

    जे.सागर / एचकेनेपाल डट कम – हाम्रो समाजमा केही भनाइहरु प्रचलनमा छन् – तन सुन्दर भएका मान्छेहरुको मन सुन्दर हुँदैनन् या धन हुनेको मन हुन्न, मन हुनेको धन हुन्न। यी कथनीहरु किन र कसका लागि बने र यसमा कति सत्यता छ त्यसलाई अलग्गै पाटोबाट खोजी गरौंला तर कहिलेकाहीँ यस्ता कथनीहरुलाई […]

    continue reading »

     
     
  • यसरी बदलियो सन्नीको जीवन

    यसरी बदलियो सन्नीको जीवन

    गत वर्षजस्तै यो वर्ष पनि भारतमा गुगलमा खोजिने व्यक्तिको सूचीमा एक नम्बरमा परिन्, अभिनेत्री सन्नी लियोन। अहिले उनको भारतमा ठूलो ‘चार्म’ छ । भारतीय मूलकी क्यानेडियन अभिनेत्री हुन् उनी। भारतीयहरूले गत वर्ष पनि, यो वर्ष पनि गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । त्यति मात्र होइन, शाहरुख […]

    continue reading »

     
     
  • वेस्ट्रन शैलीको रक गीतमा बीनु

    वेस्ट्रन शैलीको रक गीतमा बीनु

    राम ढुंगेल / एचकेनेपाल डट कम – काठमाडौं, नेपाली संगीतमा नयाँ आयाम कोर्ने अभिलाषासहित बीनु लामिछाने मगर वेस्ट्रन शैलीको रक गीतका साथ देखा परेकी छिन्। चार वर्षअघि आयो झरी ‘बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकेकी बिनुले ‘रातो टीका’ बोलको नयाँ शैलीको गीत भर्खरै बजारमा ल्याएकी छिन्। पश्चिमी रकिङ […]

    continue reading »

     
     
  • विश्व कीर्तिमानी किशोरी सुन्दरी रोमी घिमिरे क्लासिकमा अन्धी

    विश्व कीर्तिमानी किशोरी सुन्दरी रोमी घिमिरे क्लासिकमा अन्धी

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी। अहिलेका किशोर तथा किशोरीहरुमध्ये कै उदाउदो कलाकारको नाम लिनु पर्दा ‘मिस टिन -२०१४’ (किशोरी सुन्दरी २०१४) रोमी घिमिरेको नाम नलिदा अन्याय नै जस्तो हुन्छ। उनी सानैदेखि प्रतिभाशाली हुनुको साथै सिर्जनशील एवं मेहनती थिइन्। बहुप्रतिभाशाली रोमी बिस्तारै सफलताको शिखरको खुड्किलो चढ्दै छिन्। […]

    continue reading »

     
     
  • माधब सिग्देललाई “बिहेमा नौमती” बजाउने रहर (भिडियोसहित)

    माधब सिग्देललाई “बिहेमा नौमती” बजाउने रहर (भिडियोसहित)

    त्रिबिक्रम कोइराला/ एचकेनेपाल डट कम – जापान, मङ्सिर-पुस महिना प्राय जासो बिहेमा नौमतीका गीतहरु गुन्जिने बेलासगै “बिहेमा नौमती” बोलको गीत रहेको म्युजिक भिडियो सार्बजनिक भएको छ। तनहूँ जिल्ला किहुँ गाबि मा जन्मिएका भर्खरै उदाउदै गरेका गायक माधव सिग्देलले बिहेमा नौमती बोलको पन्चे बाजाको गीत भर्खर मात्र सार्वजनिक गरेका छन्।“गयो उमेर […]

    continue reading »

     
     
  • बेलायतमा गीतकार करिश्माको एल्वम “मुटु”  सार्वजनिक

    बेलायतमा गीतकार करिश्माको एल्वम “मुटु” सार्वजनिक

    रोशन मेवाहाङ् / एचकेनेपाल डट कम – पौष १३ लण्डन। आशफोडस्थित केनिङ्गटन सभाहलमा “आंसु लुकाई विदा गरे यो मुटु निचोरी, फर्कि आउने बाचा गरि गयौ मलाई छोडी । कहिले भेट होला हाम्रो यो मनले सोची रहयो” ”बोलको म्युजिक भिडियो तथा गीति संग्रह “ मुटु” सार्बजनिक गरिएको छ। गीतकार करिश्माको गीति […]

    continue reading »

     
     
  • किन गर्दैछन् त निर्देशक दिनेश डिसीले यस्ता फन्डा?

    किन गर्दैछन् त निर्देशक दिनेश डिसीले यस्ता फन्डा?

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौँ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। निर्देशक दिनेश डिसीले यसलाई राम्रैसँग बुझेका छन्। त्यसैले त उनी कामसँगै हल्ला पनि गर्छन्। व्यापारिक घराना चौधरी ग्रुपसँग पनि आबद्ध दिनेश आफ्नो फिल्म बिकाउन माहिर छन्। कसरी मार्केटिंग गरेर फिल्म बजारमा फ्याँक्ने भन्ने बारेमा कसैले […]

    continue reading »

     
     
  • क्याप्टेनलाई छाडेर निर्मातालाई रोजेपछि  …

    क्याप्टेनलाई छाडेर निर्मातालाई रोजेपछि …

    नायिका झरना थापाका बानी र स्वभावबारे पति सुनील – दानी छिन्, घर अगााडि जोगीको लाइन हुन्छ नेपाली चलचित्र उद्योगमा झरना थापा भद्र र शालीन अभिनेत्रीका रूपमा चिनिन्छिन्। अधिकांश नायिकाहरू विभिन्न ‘स्क्यान्डल’मा मुछिए पनि उनका बारेमा गसिप कमै बने । १७ वर्षकै उमेरमा निर्माता सुनीलकुमार थापासँग बिहे गरेपछि झरना सिने क्षेत्रमा […]

    continue reading »

     
     
  • मिस पोखराका प्रतिस्पर्धीहरुले देखाए आफ्नो प्रतिभा

    मिस पोखराका प्रतिस्पर्धीहरुले देखाए आफ्नो प्रतिभा

    सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – पोखरा, ९ पुस । ‘ग्राण्ड फिनाले’को मिति नजिकिँदै गर्दा सबैको मनमा एउटै हुटहुटी देखिन्छ, कि कस्तो होला सातौँ सँस्करणको मिस पोखरा ? सातौँ सँस्करणको मिस पोखराको ताज आफ्नो पोल्टामा पार्नका लागि यतिबेला २० जना प्रतिस्पर्धीहरु मैदानमा छन्। र, अरुभन्दा अगाडि आउने होडमा उनीहरुले […]

    continue reading »

     
     
 
 
 
Trending Now : वाइडबडी विमान जाँचबुझ: जिम्मेवारी नदिएपछि आयोग नै बेखबर
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.