• हट एण्ड सेक्सी ज्योति मगरले हङकङमा यसरी नचाईन् (भिडियो)

    हट एण्ड सेक्सी ज्योति मगरले हङकङमा यसरी नचाईन् (भिडियो)

    हङकङ, लोकदोहोरीको गायन र मोड्लिङबाट चर्चा कमाएकी ज्योति मगर पछिल्लो पटक ढाडे बिरालो तीजको गीतमा गरेको मोडलिङबाट झनै चर्चाको शिखरमा छिन्। उनको खुल्ला र उदार प्रस्तुतीले अहिले उनलाई चर्चा र विवाद दुबै घेरामा तानिदिएको छ। अाफ्नोबारे भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै केही समाचार माध्यम तथा अनलाईन पत्रिकाविरुद्ध मुद्धासमेत ठोकेकी ज्योति […]

    continue reading »

     
     
  • राजेशपायल २१अौं पटक हङकङमा

    राजेशपायल २१अौं पटक हङकङमा

    एचकेनेपाल डट कम संवाददाता- हङकङ, बहूचर्चित एवं व्यस्त गायक राजेशपायल राई हाल आफ्नो २१अौं प्रस्तुती दिन हङकङमा छन्। आइतवार साँझ राईसहित आफ्ना दरो प्रस्तुती दिए ज्योति थापा मगर, सैलेन्द्र सिंखडा, महेश खड्का, सचिन राई, मेनुका राई गुरुङ सोल्टी र स्थानीय कलाकारहरुले। याउ मा तेईस्थित हेन्री जी लिउङ कम्युनिटी हलमा बाक्लो […]

    continue reading »

     
     
  • विषाक्त खानाले ६४ जना गुरुङ चलचित्रकर्मी बिरामी

    विषाक्त खानाले ६४ जना गुरुङ चलचित्रकर्मी बिरामी

    विषाक्त खानाले ६४ गुरुङ चलचित्रकर्मी बिरामी ३० हस्पिटल भर्ना, दोषीलाई कारवाही गर्न जिफानको माग हुम तमु / एचकेनेपाल डट कम – पोखरा, ३२। गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को पोखरामा शनिवार चौथो राष्ट्रिय अधिवेशनका सहभागीहरु विषाक्त खानाले ६४ जना विरामी परेकाछन्। विरामी मध्ये ३० जना पोखराको पार्कल्याण्ड, गण्डकी मेडिकल कलेज, नमस्ते हस्पिटल, […]

    continue reading »

     
     
  • एउटै केटालाई तीन जना केटीले मन पराएपछि…

    एउटै केटालाई तीन जना केटीले मन पराएपछि…

    एचकेनेपाल डट कम – विश्वमा प्रेमका कारण धेरै मित्रताहरु तोडिएका छन्। सबैको रोजाई एउटै मान्छे भइदिदा मित्रता नै दुश्मनीमा परिणत भएका धेरै उदाहरण छन्। यस्तै एक कथामा म्यूजिक भिडियो निर्माण भएको छ। नितिन चन्दले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा तीन युवतीले एकै युवकलाई मनपराउँदा कस्तो परिणाम आउन सक्छ भन्ने कथा […]

    continue reading »

     
     
  • हिरोइन नभएको भए बिजनेस वुमन बन्थें: गरिमा पन्त, अभिनेत्री

    हिरोइन नभएको भए बिजनेस वुमन बन्थें: गरिमा पन्त, अभिनेत्री

    मलाई सानैदेखि बिजनेसमा रुचि थियो। मेरो दाइ बिजनेसम्यान भएकाले पनि व्यापार–व्यवसायमा मेरो आकर्षण बढेको होला। मेरा अन्य आफन्त पनि बिजनेसमै हुनुहुन्छ। त्यसैले, ममा पनि बिजनेसप्रति गहिरो झुकाब छ। बिजनेसमा झुकाब हुँदाहुँदै पनि समयले मलाई अर्कै क्षेत्रमा डोर्‍यायो। कलाकारितामा लागुँला भन्ने सानामा सोचेकी थिइनँ पनि। अहिले त आधा दशक भइसक्यो, म […]

    continue reading »

     
     
  • सुरशाला आइडल जुनियर प्रतियोगिता हुने

    सुरशाला आइडल जुनियर प्रतियोगिता हुने

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौँ। शुरशाला म्युजिक एकेडेमीले “सुरशाला आइडल जुनियर” नाम दिएर चाँडै नै गायन प्रतियोगिता सुरु गर्न लागेको छ। सन् २००४ मा स्थापना भएको यस सुरशाला म्युजिक एकेडेमीले गायन तथा संगीत सिक्नेहरुको लागि नियमित रुपमा सिकाउदै आएको छ। यस अघि पनि बैसाख १२ को भूकम्पसंगै […]

    continue reading »

     
     
  • ‘मेरी बास्सै’ की निर्मली, ठ्यास कुमारी अर्थात निरु खड्का

    ‘मेरी बास्सै’ की निर्मली, ठ्यास कुमारी अर्थात निरु खड्का

    विजय थापा/ एचकेनेपाल डट कम – वाशिंगटन डिसी। कलाकारिता क्षेत्रमा राम्रो अभिनय गर्दै आएकी निरु खड्कालाई धेरै परिचय दिई रहनु नपर्ला। निरन्तर रुपमा कला क्षेत्रमा डुबुल्की मारिरहेकी हास्यकलाकार /निर्देशक/नृत्यांगना निरु खड्का”निर्मली ” अमेरिकामा आउदो अगस्त २९ तारिखबाट सुरु हुने २०७२ तीज,दशैं तथा तिहार धमाका सांगीतिक कार्यक्रमको लागि अन्य कलाकारसंग अमेरिका […]

    continue reading »

     
     
  • पशुपति शर्माको तीज गीत मै राम्री छैन र? (म्युजिक भिडियो)

    पशुपति शर्माको तीज गीत मै राम्री छैन र? (म्युजिक भिडियो)

    प्रशिद्ध लोक तथा दोहोरी गायक पशुपति शर्माले तीज गीतको नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन्। तीज गीतमा गायक शर्मालाई गायिका जमुना सनमले साथ दिएकी छन्। म्युजिक भिडियोमा प्रकाश सपुतलाई हिस्सी परेकी नर्तकी रश्मी तामाङले दिल खोलेर साथ दिएकी छन्। भिडियो हेर्न तलको ईमेजमा क्लिक गर्नुहोला… भिडियो यहाँ छ…

    continue reading »

     
     
  • परदेशमा दामसंगै नाम कमाएका गायक नन्दु राई

    परदेशमा दामसंगै नाम कमाएका गायक नन्दु राई

    राम ढुंगेल / एचकेनेपाल डट कम- दुबई, धन कमाउने सपना बोकी परदेशिएका नेपालीहरु आफ्नो रुचिको क्षेत्रमा लागेर दामको साथसाथै नाम पनि कमाइरहेका छन्। विगत आठ वर्षदेखि दुबईमा काम गरिरहेका भेडेटार– २, धारापानी, धनकुटाका नन्दु राई गीतको माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका छन्। बाल्यकालमै रेडियोमा बजेका गीतहरु र गाउँगाउँ गीत गाउदै […]

    continue reading »

     
     
  • मेरो अन्य चलचित्र बिलाए पनि तुलसी कालजयी बनोस्: ऋचा घिमिरे

    मेरो अन्य चलचित्र बिलाए पनि तुलसी कालजयी बनोस्: ऋचा घिमिरे

    विजय थापा/ एचकेनेपाल डट कम – वाशिंगटन डिसी। अमेरिकामा हरेक बर्ष ‘फेडरेसन अफ इन्डो अमेरिकन’ संस्थाले आयोजना गर्ने फेस्टिबल अफ ग्लोबमा युवा निर्माता /निर्देशक शंकर घिमिरे तथा निर्मात्री तथा नायिका ऋचा घिमिरेले अभिनय गरेको सामाजिक कथानक चलचित्र तुलसी क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा प्रदर्शन गरिएको छ। नायिका केकी अधिकारी, नन्दिता […]

    continue reading »

     
     
  • अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली कलाकारहरुले तहल्का मच्चाउने

    अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली कलाकारहरुले तहल्का मच्चाउने

    क्यालिफोर्निया प्रतिनिधि। फेस्टिबल अफ ग्लोब (फग)को आयोजनामा सान फ्रान्सिस्को तथा सिलिकन भ्यालीमा भव्य रुपमा सम्पन्न भई रहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली कलाकारहरुको सम्मानजनक सहभागिता भैइरहेको समाचार छ। आयोजक समूहमा एक नेपालीका छोरा प्रकाश थापा ग्लोबल लिडर नियुक्त भएकोले नै ईतिहासमा पहिलो पटक नेपाली कलाकारको विश्व बिख्यात हलिउड र बलिउडका चलचित्र […]

    continue reading »

     
     
  • अमेरिकाको डेबिसमा भूकम्पपीडितको सहयोगार्थ कार्यक्रम

    अमेरिकाको डेबिसमा भूकम्पपीडितको सहयोगार्थ कार्यक्रम

    दीक्षा बस्नेत / एचकेनेपाल डट कम – नेपालको बिनाशकारी भूकम्पमा अस्तव्यस्त भएका नेपालीहरुको सहयोगार्थ क्यालिफोर्नियाको डेबिस शहरमा एक रोचक कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल इन्टर कल्चरल नेपालको आयोजनामा भएको सो कार्यक्रमको सँयोजन सो संस्थाका संस्थापक अध्यक्ष तथा नाफ्काका संस्थापक अध्यक्ष दुर्गा प्रसाद दाहालले गर्नु भएको थियो। मिस नेपाल मलिना जोशीले […]

    continue reading »

     
     
  • नायिका नन्दिता र केकीले मिस नेपाल युएसमा धमाकादार प्रस्तुति दिने

    नायिका नन्दिता र केकीले मिस नेपाल युएसमा धमाकादार प्रस्तुति दिने

    विजय थापा/ एचकेनेपाल डट कम – वाशिंगटन डिसी। आगामी अगस्त २२ तारिख विश्व कै सम्राट राज्य न्युयोर्कमा हुन गै रहेको पाँचौं मिस नेपाल युएस (नेपाल अमेरिका सुन्दरी) प्रतियोगितामा नेपालका चर्चित नायिकाद्वय नन्दिता केसी र केकी अधिकारीले प्रत्यक्ष धमाकादार प्रस्तुति दिने भएका छन्। दुवै नायिका केही समय अगाडि अमेरिकाको क्यालिफोर्नियामा आई […]

    continue reading »

     
     
  • ‘बजरंगी भाइजान’ हेरेर आमिर रोएको कारण त यस्तो पो रैछ…

    ‘बजरंगी भाइजान’ हेरेर आमिर रोएको कारण त यस्तो पो रैछ…

    एजेन्सी/ सलमान खान अभिनीत ‘बजरंगी भाइजान’ हेरेर अर्का सुपरस्टार आमिर खान रोए। उनले फिल्मले आफ्नो दिल छोएको प्रतिक्रिया दिए। फिल्मले भावुक बनाएकाले मात्र उनको आँखामा आँसु छचल्किएको भने रहेनछ। खासमा, बजरंगी भाइजानको अफर पहिला आमिरलाई गएको थियो। तेलगु स्क्रिप्ट राइटर केबी विजयेन्द्र प्रसादले यो स्क्रिप्टमा हिन्दी फिल्म बनाउने योजना बनाई […]

    continue reading »

     
     
  • बाहुबलीको कमाई पाँच अर्ब पुग्यो

    बाहुबलीको कमाई पाँच अर्ब पुग्यो

    एजेन्सी– बलिउडमा अहिले चलचित्र बाहुबलीले तहल्का मच्चाएको छ। तेलगु निर्देशक एमएस राजमौलीको बहुभाषी फिल्मले तेस्रो हप्तामा पुग्दा भारु पाँच अर्ब कमाएको छ। यसको हिन्दी भर्सनले नै एक अर्बभन्दा बढी कमाइसकेको छ। यो चलचित्रले पहिलो दिन लगभग ५० करोड भारु र दोस्रो दिन ५५ करोड भारु कमाएर रेकर्ड बनाएको थियो। बक्स […]

    continue reading »

     
     
 
 
 
Trending Now : ‘हेलो मुख्यमन्त्री’मा आएका गुनासा रेकर्ड नै हुँदैनन् !
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.