• ५औं मिस नेपाल युएस सुन्दरीको उपाधि प्रियंका थपलियालाई

    ५औं मिस नेपाल युएस सुन्दरीको उपाधि प्रियंका थपलियालाई

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी। नर्थ क्यारोलिनाकी प्रियंका थपलिया ५औ मिस नेपाल युएसको उपाधिको ताज पहिरिन सफल भएकी छन्। उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुलाई उछिन्दै उनी ५औं नेपाल अमेरिका सुन्दरी भएकी हुन्। नेपाल अमेरिका सुन्दरी प्रतियोगितामा मिनेसोटाकी कौशिला लामा फस्ट रनरअप तथा र टेक्सासकी नेहा […]

    continue reading »

     
     
  • उदयको ‘मधुशाला’ रेष्टुरेन्टपछि ‘मधुशमा’

    उदयको ‘मधुशाला’ रेष्टुरेन्टपछि ‘मधुशमा’

    शिव मुखिया / एचकेनेपाल डट कम – काठमाडौं, नाइटलाइफका लागि गन्तव्य बनिरहेको ठमेलमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ। यहि भदौ १ गतेदेखि ‘मधुशमा’ नामक रेष्टुरेन्ट प्रारम्भ भएको हो। मधुशमाको अर्थ हुन्छ, पिउंने साँझ। नामजस्तै यो रेष्टुरेन्टले रात्रिकालिन आगन्तुकलाई स्वागत गर्छ। प्रत्येक साँझ साढे पाँच बजेवाट सुरु हुने रेष्टुरेन्टले विभिन्न परिकारका […]

    continue reading »

     
     
  • स्लो मोसनमा नम्रता र विवेकको प्रेम

    स्लो मोसनमा नम्रता र विवेकको प्रेम

    सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – आफूले बनाएका हरेक म्यूजिक भिडियोहरुलाई फरक प्रस्तुति दिन माहिर भिडियो निर्देशक सुरज श्रेष्ठले दोस्रो नेपाली तारा सन्तोष लामाले गाएको ‘मायालु मुहार तिम्रो’ बोलको गीतको म्यूजिक भिडियो तयार गरेका छन्। गत सातामात्र सार्बजनिक भएको उक्त भिडियो बनाउन दुई दिन लागेको बताउने निर्देशक सुरज श्रेष्ठ […]

    continue reading »

     
     
  • म अमेरिकामा हराउन आएकी हैन: नायिका नन्दिता केसी

    म अमेरिकामा हराउन आएकी हैन: नायिका नन्दिता केसी

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी। अमेरिकाको क्यालिफोर्नियामा भएको नेपाल दिवसमा भाग लिन नेपाली चलचित्रकी नायिका नन्दिता केसी अमेरिका आएकी हुन्। त्यसो त उनले त्यतिको लागि मात्र अवसरको भूमि अमेरिका टेकेकी हैनन्। अगष्ट ७ देखि १६ सम्म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा […]

    continue reading »

     
     
  • हलिउडको रेड कार्पेटमा हिड्न पाउनु अहोभाग्य हो: ऋचा घिमिरे

    हलिउडको रेड कार्पेटमा हिड्न पाउनु अहोभाग्य हो: ऋचा घिमिरे

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी। अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा नायिका तथा निर्मात्री ऋचा घिमिरेलाई पशुपतिनाथको यात्रा सिद्राको व्यापार जस्तै भएको छ। आफूले बनाएको र आफैले अभिनय गरेको तुलसी चलचित्र फेस्टिबल अफ ग्लोबमा महोत्सवमा प्रदर्शन गरिनुको साथै हलिउडको रातो गलैचामा हिड्ने […]

    continue reading »

     
     
  • हट एण्ड सेक्सी ज्योति मगरले हङकङमा यसरी नचाईन् (भिडियो)

    हट एण्ड सेक्सी ज्योति मगरले हङकङमा यसरी नचाईन् (भिडियो)

    हङकङ, लोकदोहोरीको गायन र मोड्लिङबाट चर्चा कमाएकी ज्योति मगर पछिल्लो पटक ढाडे बिरालो तीजको गीतमा गरेको मोडलिङबाट झनै चर्चाको शिखरमा छिन्। उनको खुल्ला र उदार प्रस्तुतीले अहिले उनलाई चर्चा र विवाद दुबै घेरामा तानिदिएको छ। अाफ्नोबारे भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै केही समाचार माध्यम तथा अनलाईन पत्रिकाविरुद्ध मुद्धासमेत ठोकेकी ज्योति […]

    continue reading »

     
     
  • राजेशपायल २१अौं पटक हङकङमा

    राजेशपायल २१अौं पटक हङकङमा

    एचकेनेपाल डट कम संवाददाता- हङकङ, बहूचर्चित एवं व्यस्त गायक राजेशपायल राई हाल आफ्नो २१अौं प्रस्तुती दिन हङकङमा छन्। आइतवार साँझ राईसहित आफ्ना दरो प्रस्तुती दिए ज्योति थापा मगर, सैलेन्द्र सिंखडा, महेश खड्का, सचिन राई, मेनुका राई गुरुङ सोल्टी र स्थानीय कलाकारहरुले। याउ मा तेईस्थित हेन्री जी लिउङ कम्युनिटी हलमा बाक्लो […]

    continue reading »

     
     
  • विषाक्त खानाले ६४ जना गुरुङ चलचित्रकर्मी बिरामी

    विषाक्त खानाले ६४ जना गुरुङ चलचित्रकर्मी बिरामी

    विषाक्त खानाले ६४ गुरुङ चलचित्रकर्मी बिरामी ३० हस्पिटल भर्ना, दोषीलाई कारवाही गर्न जिफानको माग हुम तमु / एचकेनेपाल डट कम – पोखरा, ३२। गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को पोखरामा शनिवार चौथो राष्ट्रिय अधिवेशनका सहभागीहरु विषाक्त खानाले ६४ जना विरामी परेकाछन्। विरामी मध्ये ३० जना पोखराको पार्कल्याण्ड, गण्डकी मेडिकल कलेज, नमस्ते हस्पिटल, […]

    continue reading »

     
     
  • एउटै केटालाई तीन जना केटीले मन पराएपछि…

    एउटै केटालाई तीन जना केटीले मन पराएपछि…

    एचकेनेपाल डट कम – विश्वमा प्रेमका कारण धेरै मित्रताहरु तोडिएका छन्। सबैको रोजाई एउटै मान्छे भइदिदा मित्रता नै दुश्मनीमा परिणत भएका धेरै उदाहरण छन्। यस्तै एक कथामा म्यूजिक भिडियो निर्माण भएको छ। नितिन चन्दले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा तीन युवतीले एकै युवकलाई मनपराउँदा कस्तो परिणाम आउन सक्छ भन्ने कथा […]

    continue reading »

     
     
  • हिरोइन नभएको भए बिजनेस वुमन बन्थें: गरिमा पन्त, अभिनेत्री

    हिरोइन नभएको भए बिजनेस वुमन बन्थें: गरिमा पन्त, अभिनेत्री

    मलाई सानैदेखि बिजनेसमा रुचि थियो। मेरो दाइ बिजनेसम्यान भएकाले पनि व्यापार–व्यवसायमा मेरो आकर्षण बढेको होला। मेरा अन्य आफन्त पनि बिजनेसमै हुनुहुन्छ। त्यसैले, ममा पनि बिजनेसप्रति गहिरो झुकाब छ। बिजनेसमा झुकाब हुँदाहुँदै पनि समयले मलाई अर्कै क्षेत्रमा डोर्‍यायो। कलाकारितामा लागुँला भन्ने सानामा सोचेकी थिइनँ पनि। अहिले त आधा दशक भइसक्यो, म […]

    continue reading »

     
     
  • सुरशाला आइडल जुनियर प्रतियोगिता हुने

    सुरशाला आइडल जुनियर प्रतियोगिता हुने

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौँ। शुरशाला म्युजिक एकेडेमीले “सुरशाला आइडल जुनियर” नाम दिएर चाँडै नै गायन प्रतियोगिता सुरु गर्न लागेको छ। सन् २००४ मा स्थापना भएको यस सुरशाला म्युजिक एकेडेमीले गायन तथा संगीत सिक्नेहरुको लागि नियमित रुपमा सिकाउदै आएको छ। यस अघि पनि बैसाख १२ को भूकम्पसंगै […]

    continue reading »

     
     
  • ‘मेरी बास्सै’ की निर्मली, ठ्यास कुमारी अर्थात निरु खड्का

    ‘मेरी बास्सै’ की निर्मली, ठ्यास कुमारी अर्थात निरु खड्का

    विजय थापा/ एचकेनेपाल डट कम – वाशिंगटन डिसी। कलाकारिता क्षेत्रमा राम्रो अभिनय गर्दै आएकी निरु खड्कालाई धेरै परिचय दिई रहनु नपर्ला। निरन्तर रुपमा कला क्षेत्रमा डुबुल्की मारिरहेकी हास्यकलाकार /निर्देशक/नृत्यांगना निरु खड्का”निर्मली ” अमेरिकामा आउदो अगस्त २९ तारिखबाट सुरु हुने २०७२ तीज,दशैं तथा तिहार धमाका सांगीतिक कार्यक्रमको लागि अन्य कलाकारसंग अमेरिका […]

    continue reading »

     
     
  • पशुपति शर्माको तीज गीत मै राम्री छैन र? (म्युजिक भिडियो)

    पशुपति शर्माको तीज गीत मै राम्री छैन र? (म्युजिक भिडियो)

    प्रशिद्ध लोक तथा दोहोरी गायक पशुपति शर्माले तीज गीतको नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन्। तीज गीतमा गायक शर्मालाई गायिका जमुना सनमले साथ दिएकी छन्। म्युजिक भिडियोमा प्रकाश सपुतलाई हिस्सी परेकी नर्तकी रश्मी तामाङले दिल खोलेर साथ दिएकी छन्। भिडियो हेर्न तलको ईमेजमा क्लिक गर्नुहोला… भिडियो यहाँ छ…

    continue reading »

     
     
  • परदेशमा दामसंगै नाम कमाएका गायक नन्दु राई

    परदेशमा दामसंगै नाम कमाएका गायक नन्दु राई

    राम ढुंगेल / एचकेनेपाल डट कम- दुबई, धन कमाउने सपना बोकी परदेशिएका नेपालीहरु आफ्नो रुचिको क्षेत्रमा लागेर दामको साथसाथै नाम पनि कमाइरहेका छन्। विगत आठ वर्षदेखि दुबईमा काम गरिरहेका भेडेटार– २, धारापानी, धनकुटाका नन्दु राई गीतको माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका छन्। बाल्यकालमै रेडियोमा बजेका गीतहरु र गाउँगाउँ गीत गाउदै […]

    continue reading »

     
     
  • मेरो अन्य चलचित्र बिलाए पनि तुलसी कालजयी बनोस्: ऋचा घिमिरे

    मेरो अन्य चलचित्र बिलाए पनि तुलसी कालजयी बनोस्: ऋचा घिमिरे

    विजय थापा/ एचकेनेपाल डट कम – वाशिंगटन डिसी। अमेरिकामा हरेक बर्ष ‘फेडरेसन अफ इन्डो अमेरिकन’ संस्थाले आयोजना गर्ने फेस्टिबल अफ ग्लोबमा युवा निर्माता /निर्देशक शंकर घिमिरे तथा निर्मात्री तथा नायिका ऋचा घिमिरेले अभिनय गरेको सामाजिक कथानक चलचित्र तुलसी क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा प्रदर्शन गरिएको छ। नायिका केकी अधिकारी, नन्दिता […]

    continue reading »

     
     
 
 
 
Trending Now : न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.