• डिभोर्सपछि .. यस्तो छ मिलन अमात्यको पहिलो रेकर्ड भएको गीत

    डिभोर्सपछि .. यस्तो छ मिलन अमात्यको पहिलो रेकर्ड भएको गीत

    भूमिराज राई / एचकेनेपाल डट कम – गायिका मिलन अमात्य रेकर्डिङमा ब्यस्त बनेकी छिन्। भर्खरै मात्र बैबाहिक यात्रा टुङ्गिएको पीडा लुकाउँदै अग्रिम कन्ट्र्याक्ट भएको पूर्ब निर्धारित गीतको रेकर्ड रोक्नु ब्यबसायिक बेइमानी हुने सम्झेर आफ्नो ब्यक्तिगत कुराका कारण ब्यबसायिक जीबनमा असर नपरोस् भन्ने जिम्मेवारी बोधका कारण पनि पूर्ब निर्धारित रेकर्डिङहरु नरोक्ने […]

    continue reading »

     
     
  • आमाको घाँटी रेटर रगत पिउने नरपिचाश छोरा

    आमाको घाँटी रेटर रगत पिउने नरपिचाश छोरा

    भारतको ओडिशाको नवरंगपुर जिल्लामा एक युवकले रक्सी पिउनको लागि पैसा मागे। पैसा नपाएपछि आफ्नी बृद्धा आमाको घाँटी काटेर रगत पिएका छन्। पुलिसले हत्यारा छोरा रविलाई गिरफ्तार गरी आईतवार न्यायिक हिरासतमा जेल पठाएको छ। शनिवार अपरान्ह चंदनपल्ली गाउंका ३५ वर्षीय नशेडी रविले आफ्नी ७२ वर्षीया बृद्धा आमा सुकलदेई जानीको घाँटी काटेर […]

    continue reading »

     
     
  • अमेरिकाको सबै ठाउंमा ‘फ्रिडम’ छैन

    अमेरिकाको सबै ठाउंमा ‘फ्रिडम’ छैन

    विश्वका आममान्छे ठान्छन्, अमेरिकामा जिउने तरिका निकै खुला छ। त्यहाँका मान्छेले व्यक्तिगत जीवन जिउने सवालमा कसैको धक मान्नुपर्दैन। तर, यो कुरा गलत हो। अमेरिकामा केही यस्ता नियम/कानुन छन्, जुन कुराले तपाईं अचम्मित हुनुहुनेछ। तपाईंले सोच्नै नसक्ने पुराना नियम/कानुन अमेरिकाका केही प्रान्तमा अहिले पनि लागू छन्। श्रीमानको अनुमतिविना कपाल काट्न मनाही […]

    continue reading »

     
     
 
 
 
Trending Now : पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.