• नाकाबन्दी खुलाउन अर्वपति विनोद चौधरीको ठूलो हात

    नाकाबन्दी खुलाउन अर्वपति विनोद चौधरीको ठूलो हात

    नेपाल र भारतबीच उत्पन्न असझदारी अन्त्यका लागि उद्योगपति विनोदकुमार चौधरीको भूमिका महत्वपूर्ण रह्यो। प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलका अनौपचारिक दूत बनेर बिहीबार नयाँदिल्ली पुगेका चौधरीले भारतीय जनता पार्टीका उच्च तहका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी निकट पदाधिकारीसँग भेटी समस्या समाधानका लागि सहजीकरण गरेका थिए। दिल्ली जानुअघि चौधरीले […]

    continue reading »

     
     
  • सरकार बनाउने किचलोः एमालेको नेतृत्व कांग्रेसले नमान्ने

    सरकार बनाउने किचलोः एमालेको नेतृत्व कांग्रेसले नमान्ने

    प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन्। उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव लिएर शनिबार साँझ बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव कोइरालाले अस्वीकार गरेको बालुवाटार […]

    continue reading »

     
     
  • नयाँ संविधानले ब्रिटिस गोरखालाई गैरनेपाली बनायो: गेसो सभापति गुरुङ

    नयाँ संविधानले ब्रिटिस गोरखालाई गैरनेपाली बनायो: गेसो सभापति गुरुङ

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, असोज १६ । भूतपूर्व गोरखा सैनिक संघ (गेसो)ले ब्रिटिस गोरखा सेनामा भर्ती भएकाहरुलाई नयाँ संविधानले गैरनेपाली बनाएको भन्दै आपत्ति जनाएको छ। पोखरामा गेसोले पत्रकार सम्मेलन गरी केन्द्रीय सभापति पदमबहादुर गुरुङले गोर्खाहरुलाई राणाले बेचेका थिए। २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको […]

    continue reading »

     
     
  • नाकाबन्दीमा साथ दिइरहेका थरुहट नेता दशगजाबाट पक्राउ

    नाकाबन्दीमा साथ दिइरहेका थरुहट नेता दशगजाबाट पक्राउ

    धनगढी, नेपाल–भारत सीमानाको दशगजामा धर्ना बसेका थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडक चौधरीसहित तीन जना पक्राउ परेका छन् । शुक्रबार बेलुका धनगढीस्थित कैलाली भन्सार नाकाको दशगजा क्षेत्रमा धर्नामा बसेका धनगढी घर भएका केन्द्रीय कोषाध्यक्ष चौधरी, पहलमानपुर गाविस कोटाका शिव चौधरी र धनगढीका कुलराज डगौंरालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता […]

    continue reading »

     
     
  • मोदीको शवयात्रामा हजारौं नेपाली सहभागी

    मोदीको शवयात्रामा हजारौं नेपाली सहभागी

    कोहलपुर-भारतको अमानवीय नाकाबन्दीको विरोधमा कोहलपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शवयात्रा निकालिएको छ। शवयात्रामा हजारौ सर्वसाधरणको सहभागीता रहेको थियो। उल्टो बाजासहित मोदीको शवयात्रा कोहलपुर नगर परिक्रमा गरेको थियो। शवयात्रा बजार परिक्रमा गरेपछि डुडुवा खोलामा दाहसंस्कार गरेर सकिएको समाचार नागरिकन्युजमा छ। कोहलपुर क्षेत्रका राजनैतिक दल, विद्यार्थी, युवा विद्यार्थी संगठन, यातायात मजदुर, व्यापारी […]

    continue reading »

     
     
  • एमालेका दुई मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री

    एमालेका दुई मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री

    काठमाडौं – अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। शुक्रबार सुरु हुने संसद् अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले २ दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस गरेका खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र उर्जा मन्त्री राधा […]

    continue reading »

     
     
  • भारतीय हस्तक्षेपविरुद्ध पोखरामा मोदीको पुत्ला दहन

    भारतीय हस्तक्षेपविरुद्ध पोखरामा मोदीको पुत्ला दहन

    सुबास मल्ल / एचकेनेपाल डट कम – पोखरा। नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध अनेरास्ववियु पोखरा विश्वविद्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ। सोमबार बिहान कलेज शुरु हुने बित्तिकै अनेरास्ववियु समर्थित विद्यार्थीहरुले नाराबाजी गर्दै पुत्ला जलाएका हुन्। हातहातमा प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले ‘भारतीय विस्तारवाद मूर्दावाद’, […]

    continue reading »

     
     
  • चिनियाँ राष्ट्रपतिले भने- ‘सहयोग गर्न तयार छौं’

    चिनियाँ राष्ट्रपतिले भने- ‘सहयोग गर्न तयार छौं’

    #BackOffIndia उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपीङसँग न्युर्योकमा शनिबार संक्षिप्त भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७० औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजित आयोजित उच्चस्तरीय राउन्ड टेवल साउथ साउथ को अपरेसनका अवसरमा उक्त भेट भएको समाचार कान्तिपुर दैनिकले छापेको छ। राष्ट्रपति सीले मन्त्री सिंहसँग भूकम्पपछिको पूनर्निर्माण र […]

    continue reading »

     
     
  • भारतले ठप्प पारेका ५ नाकाहरु

    भारतले ठप्प पारेका ५ नाकाहरु

    सरकारले नेपालतर्फ आउन लागेका सयौं मालबाहक सामान र पेट्रोलियम पदार्थ बोकेका सवारी साधन भारतका ५ वटा नाकामा अड्किएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। पूर्वको मेची र पश्चिमको धनगढी नाका बाहेक अन्य नाकाबाट भारतले नेपालतर्फ आउने सामान र तेलसहित गाडीहरु पूर्ण रुपमा बन्द गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। […]

    continue reading »

     
     
  • बाबुराम भट्टराईद्वारा पार्टी त्याग  (भिडियोसहित)

    बाबुराम भट्टराईद्वारा पार्टी त्याग (भिडियोसहित)

    काठमाडौं- एमाओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी छोडेका छन्। शनिवार दिउँसो राजधानीमा पत्रकार सम्मेल गरेर उनले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा दिएको घोषणा गरेका हुन्। उनले संसद सदस्य पदबाट पनि राजीनामा दिएका छन्। उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी अध्यक्ष प्रचण्डलाई गराएका छन्। भट्टराईको […]

    continue reading »

     
     
  • भारतद्वारा अघोषित नाकाबन्दी,  नेपाल सीमाका सबै नाका ठप्प

    भारतद्वारा अघोषित नाकाबन्दी, नेपाल सीमाका सबै नाका ठप्प

    #BackOffIndia काठमाडौं – भारतले औपचारिक घोषणाबिनै नेपाल सीमाका सबै नाका तीन दिनदेखि ठप्प पारेको छ। संविधानसभामार्फत नेपाली जनताले बनाएको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आएको भारतले मधेसमा जारी आन्दोलनका कारण सुरक्षा बहाना देखाउँदै अघोषित रुपमा नाकाबन्दी लगाएको हो। भारतीय नाकाबन्दीका कारण वीरगन्ज, नेपालगन्ज, विराटनगर, काँकडभिट्टा, भिट्टामोड, भैरहवालगायत सबै नाकाबाट पेट्रोलियम पदार्थसहित […]

    continue reading »

     
     
  • भारतविरुद्ध गर्जिए केपी ओली

    भारतविरुद्ध गर्जिए केपी ओली

    काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक सानो ठूलो हुनसक्ने भएपनि सार्वभमकिकता सबैको बराबरी हुने बताएका छन्। ‘मुलुक सानोठूलो हुनसक्छ तर सार्वभौमिकता सबैको बराबरी हुन्छ,’ एमाले स्थायी समिति बैठकमा ओलीले भने‘देश सानो ठूलो हुनु नौलो होइन एक सार्वभौम राष्ट्रले अर्काको सार्वभौममिकता स्वीकार्नु असंलग्न परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, सार्क […]

    continue reading »

     
     
  • संविधान जारी हुंदा राष्ट्रपतिको घरमै ब्ल्याक आउट

    संविधान जारी हुंदा राष्ट्रपतिको घरमै ब्ल्याक आउट

    संविधानसभाबाट नयाँ संविधान जारी भएको घोषणा हुनासाथ काठमाडौंमा दीपावली गरिएपनि जनकपुरमा राष्ट्रपतिको घरदेखि लिएर प्रमुख दलका नेताको घरमा समेत बत्ती नवाली ब्ल्याक आउट गरिएको छ। जनकपुर उपमहानगरपालिका ९ स्थित ब्रह्मपुरीस्थित यादवको घरमा आइतबार साँझ एउटा पनि बत्ती बलेन। कांग्रेसका नेता तथा मन्त्री विमलेन्द्र निधिको निवास पनि अन्धकार थियो। अन्नपूर्ण पोस्ट […]

    continue reading »

     
     
  • यसरी जारी भयो नयाँ संविधान (भिडियो र नयाँ संबिधान पूर्णपाठसहित)

    यसरी जारी भयो नयाँ संविधान (भिडियो र नयाँ संबिधान पूर्णपाठसहित)

    काठमाडौं, ३ असोज- संघीय गणतन्त्र नेपालको नयाँ संविधान आज नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा भव्य समारोहबीच जारी गरिएको छ। संविधानसभाको अन्तिम बैठकबाट राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गरेका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राष्ट्रपति यादवले जारी गरेपछि आजदेखि नयाँ संबिधान लागू भएको छ भने पुरानो अन्तरिम संविधान स्वत: […]

    continue reading »

     
     
  • पोखराको चोक चोकमा तमुवान झण्डा फहरायो

    पोखराको चोक चोकमा तमुवान झण्डा फहरायो

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, ३० भदौ। नयाँ संविधानमा तमुलगायत आदिवासी जनजातिको अधिकार सुनिश्चित, पहिचानसहित तमुवान प्रदेश घोषणा, धर्म निरपेक्षता कायम, पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, बहुभाषिक नीति, पहिचान र अस्तित्वको सुनिश्चितता हुनुपर्ने लगायतका मागसहित आन्दोलित तमुवान संयुक्त संघर्ष समितिको दोश्रो चरणको आन्दोलन अन्तर्गत तमुवानको राजधानी पोखराको चोक […]

    continue reading »

     
     
 
 
 
Trending Now : स्पष्टीकरण दिन राजदूत शेर्पालाई काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गरिने
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.