• उद्योगमन्त्री बस्नेतको शल्यक्रिया

    उद्योगमन्त्री बस्नेतको शल्यक्रिया

    उद्योगमन्त्री महेश बस्नेतको आइतबार एपेन्डिसाइडको शल्यक्रिया गरिएको छ। शनिवार रातिदेखि पेट दुख्ने र बान्ता लागेपछि उनलाई आइतबार बिहान साढे ३ बजे भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुर्‍याइएको थियो। उनको पेटमा एपेन्डिसाइड भेटिएपछि तत्काल शल्यक्रिया गरिएको हो। एमाले अध्यक्ष केपी ओली र स्वाथ्यमन्त्री खगराज अधिकारीले आइतबार बस्नेतलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी […]

    continue reading »

     
     
  • साझा सवाल ४०५: बाबुराम भट्टराई र सिके लाल

    साझा सवाल ४०५: बाबुराम भट्टराई र सिके लाल

    संविधानको मस्यौदामा राखिएको सीमाङ्कनसहितको ६ प्रदेशको विषयमा ६ वटै प्रदेशबाट डाकिएका सहभागीहरुमाझ एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई र विश्लेषक सिके लालसँग गरिएको साझा सवाल। भिडियो हेर्न तलको ईमेजमा क्लिक गर्नुहोला।

    continue reading »

     
     
  • धमलामाथि हमला भएपछि…

    धमलामाथि हमला भएपछि…

    वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले सीमांकनको विरोधमा आह्वान गरेको बन्दमा बन्दकर्ताहरुले पत्रकार ऋषि धमलामाथि आक्रमण गरेका छन्। नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो। बन्दकर्ताहरुले उनी चढेको बा५च ४७७८ कार तोडफोड गरेका हुन्। धमला बन्दकर्ताहरुको आक्रमणमा परेपछि सामाजिक सञ्जालहरुमा उनका बारेमा रमाइला […]

    continue reading »

     
     
  • जसको डिजाइनमा यसरी दन्कियो अखण्डको आन्दोलन…

    जसको डिजाइनमा यसरी दन्कियो अखण्डको आन्दोलन…

    प्रमुख राजनीतिक दलहरुबीच लामो माथापच्ची र विवादकाबीच प्रदेशको सीमा निर्धारणको विषयमा सहमति जुटेको छ। सहमति जुटेको खबर सार्वजनिक हुन नपाउँदै मध्यपश्चिम र सुदुरपश्चिमका विभिन्न जिल्लामा आन्दोलन भइरहेका छन्। यो आन्दोलनलाई आफ्नो स्वार्थ सिद्ध गर्न लागिपरेका केही तत्वले भड्काएको आरोप पनि लाग्ने गरेका छन्। लामो समयदेखि अधिकारको खोजीमा रहेका जनताले चाहेअनुसारको […]

    continue reading »

     
     
  • पोखरामा उर्लियो धर्म निरपेक्षताको जनसागर

    पोखरामा उर्लियो धर्म निरपेक्षताको जनसागर

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, २८ साउन। सफल जनआन्दोलन भाग दुई पश्चात सबै धर्म सम्प्रदायलाई समानता प्रदान गर्न २०६३ साल भदौ ४ गते घोषणा गरी अन्तरिम संविधानमा समेत व्यवस्था गरिएको नेपाल धर्म निरपेक्ष राष्ट्र नेपालविरुद्ध षडयन्त्र भइरहेको भन्दै पोखरामा विहीवार जनसागर उर्लिएको छ। विभिन्न धार्मिक, सामाजिक, नागरिक […]

    continue reading »

     
     
  • नयाँ संघीय नेपालको नक्शा हेरौं,  कुन जिल्ला कुन प्रदेशमा ?

    नयाँ संघीय नेपालको नक्शा हेरौं, कुन जिल्ला कुन प्रदेशमा ?

    काठमाडौँ, प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिले पूर्वका १४ जिल्ला समेटेर प्रदेश नं १ बनाउन प्रस्ताव गरेको छ। प्रस्तावित उक्त प्रदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी रहेका छन्। यसैगरी प्रदेश २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, […]

    continue reading »

     
     
  • अमेरिकाबाट शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको ज्यादतीप्रति घोर भर्त्सना​

    अमेरिकाबाट शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको ज्यादतीप्रति घोर भर्त्सना​

    विजय थापा / एचकेनेपाल डट कम – निर्माणाधीन नेपालको नयाँ संविधानमा दलित समुदायका हक र अधिकार सुनिश्चित गराउने उद्देश्यले सम्बन्धित निकायलाई दवाव दिनका निमित्त विभिन्न पार्टीका भातृसंगठनहरुको संयुक्त राजनीतिक संघर्ष समिति, दलित नागरिक समाज, सभासद समन्वय समिति लगायत दलित समुदायका हक हितका निमित्त स्थापित बिभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना […]

    continue reading »

     
     
  • नेताका अभिव्यक्तिहरुबाट ओली रुष्ट

    नेताका अभिव्यक्तिहरुबाट ओली रुष्ट

    सीमांकनसहितको संविधान जारी गर्न एमाले बाधकजस्तो गरी प्रधानमन्त्री सुशील कोइराला र अन्य दलका केही नेताबाट अभिव्यक्ति आएपछि एमाले अध्यक्ष केपी ओली रुष्ट बनेका छन्। उनले सीमांकनको विषयमा एमाले बाधक नरहेको तर यसका नाममा संविधान जारी हुने प्रक्रिया रोक्न नमिल्ने प्रस्टयाएका छन्। केही दिनअघि प्रधानमन्त्रीसहित अन्य दलका नेताले आफूहरू सीमांकनसहित संविधान […]

    continue reading »

     
     
 
 
 
Trending Now : चीन जोड्ने सम्झौता नयाँ नाकाबाट
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.