• पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका जग्गाधनीलाई ६२ करोड मुआब्जा

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका जग्गाधनीलाई ६२ करोड मुआब्जा

    पोखरा, पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गाधनीलाई करिब रु ६२ करोड मुआब्जा वितरण गरिसकिएको छ। पहिलो र दोस्रो चरणमा गरी अहिलेसम्म १४५ जना जग्गाधनीलाई मुआब्जा वितरण गरिएको हो। पहिलो चरणमा ८० रोपनी जग्गाको मुआब्जा वितरणका लागि सूचना प्रकाशित गरिएकामा ४१ जना जग्गाधनीले रु १५ करोड र […]

    continue reading »

     
     
  • खुला विश्वबिद्यालय संचालन गर्न एनआरएनसंग छलफल

    खुला विश्वबिद्यालय संचालन गर्न एनआरएनसंग छलफल

    एचकेनेपाल डट कम – काठमाडौं। गैरआवासीय नेपाली संघको सहकार्यमा संचालन हुन लागेको खुलाविश्वबिद्यालयको संचालन विधि र संरचनाबारे गैरआवासीय नेपाली संघ र सभासद्हरुवीच छलफल भएको छ। हालै संसदमा पेश गरिएको ‘नेपाल खुला बिश्वबिद्यालय विधेयक’ २०७२ बारे संसदको महिला वालवालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिसँग एनआरएन नेतृत्वले बिहीबार काठमाडौमा छलफल गरेको […]

    continue reading »

     
     
  • ताप्लेजुङका पहिरोपीडितलाई हङकङबाट राहत

    ताप्लेजुङका पहिरोपीडितलाई हङकङबाट राहत

    सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम- ताप्लेजुङका पहिरोपीडितलाई हङकङमा बस्दै आएका पूर्वेलीहरुले ७५ पीडित परिवारकालागि १७ लाख रुपैयाँ बराबरको ३ सय २० बन्डल जस्तापाता राहत स्वरुप वितरण गरेका छन्। गत जेष्ठ २७ गते आएको भीषण वर्षासंगै पहिरो जाँदा ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिवाङ, सान्थाक्रा, थिंलाबु, लिङ्तेप र खाम्लुङ गाविस लगायतका विभिन्न […]

    continue reading »

     
     
  • पहिरोले पुर्दै गएपछि फेवाताल संकटमा

    पहिरोले पुर्दै गएपछि फेवाताल संकटमा

    भीषण पहिरोले पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवाताल पुरिँदै जाँदा ठूलो लगानी रहेको पर्यटन व्यवसाय जोखिममा पर्नसक्ने खतरा देखिएको छ। पहिरोले यस्तो भयो फेवाताल जलाधार क्षेत्रका दर्जनौं स्थानमा गएका पहिरोले बगाएका माटो, ढुंगा, रुख, झारपात, सिनोले पुरिएर तालको अस्तित्व नै संकटमा परेको हो। ताल नै नरहे मुख्य आकर्षण नहुने र […]

    continue reading »

     
     
  • किराँतीहरुले बेलायतमा यलम्बरहाँङ स्मृति दिवस मनाए

    किराँतीहरुले बेलायतमा यलम्बरहाँङ स्मृति दिवस मनाए

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम – लण्डन, बेलायतको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमि ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम (पुजा घर) तथा साकेला स्थलमा किराँतहरुको प्रथम राजा यलम्बरहाँङको सम्झनामा स्मृति दिवस यालेदोङ (५०७५) २०७२ भव्य रुपमा सम्पन्न भयो। सम्भवत यलम्बरहाँङको स्मृति दिवस अगष्ट महिनाको पहिलो शनिवार मानिन्दै आएको […]

    continue reading »

     
     
  • गीतकार एवं शिक्षिका ज्योती पौडेलद्वारा पर्वतका ४ बिद्यालयलाई नगद सहयोग

    गीतकार एवं शिक्षिका ज्योती पौडेलद्वारा पर्वतका ४ बिद्यालयलाई नगद सहयोग

    आलोक शर्मा / एचकेनेपाल डट कम – जेठ १२ र २९ गतेको बिनासकारी भूकम्पको कारण क्षति पुगेका पर्वत जिल्लाका ४ बटा बिद्यालयलाई पुन निर्माण तथा मर्मत सम्भारको लागि ३ लाख ५० हजार नगद सहयोग गरिएको छ। पर्वत जिल्लाको कटुवाचौपारी घर भई हाल अमेरीकाको न्युयोर्कस्थित एक बिद्यालयमा अध्यापन गराउँदै आएकी राष्ट्रकबि […]

    continue reading »

     
     
 
 
 
Trending Now : पानीसँगै बगेर भारत जान्छ ६० अर्बको बालुवा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.