राहतको दुरूपयोग, उडिरहेको हेलिकाप्टरबाट फालिएको चामल…

सामाजिक सञ्जालबाटः राज्यले के सोचेको छ जनतालाई? के जनता कुकुर हुन्? राहतको नाममा उडिरहेको हेलिकॉप्टरबाट धादिङमा फालिएको चामल। फोटोः @beg_rana काठमाडौंमा मैनबत्ती बाल्नेहरु हो मैनबत्ती बाल्दैमा तिनीहरु फर्किदैन तर त्यो पैसाले भोकभोकै बसेकाहरुको जीवन फर्किन सक्छ। फोटोः @subhak12

continue reading »