• आज तीज पर्व मनाईदै, किन मनाईन्छ त तीज? (Audio Report)

    आज तीज पर्व मनाईदै, किन मनाईन्छ त तीज? (Audio Report)

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, ३० भदौ। । आफ्ना श्रीमानको लामो आयु तथा सुस्वास्थ्यको कामना गर्दै हिन्दूनारी आज शिवको पूजाअचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्। परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दूनारी निराहार र निर्जल बसी आजको दिन शिव मन्दिरमा गई पूजाअर्चना गर्नाका साथै उन्मुक्त भई बिहानैदेखि नाचगानसमेत गरिरहेका छन्। […]

    continue reading »

     
     
  • कोलोराडोमा यसरी तीज मनाईयो

    कोलोराडोमा यसरी तीज मनाईयो

    नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। हिन्दू महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा शनिबार सांझ कोलोराडोको बिभिन्न शहरमा तीजको दरखाने कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा हिन्दू धर्मप्रति आस्था तथा भक्तिभाव राख्ने नेपाली दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। बोल्डर शहरस्थित रोयल क्ले ओभेन रेष्टुरेन्टमा सम्पन्न दरखाने तथा नाचगान गर्ने […]

    continue reading »

     
     
  • रंगिन संसारमा ब्यस्त अनि मस्त कला सुब्बा

    रंगिन संसारमा ब्यस्त अनि मस्त कला सुब्बा

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौं, सिनियर आर्जे/भिजे कला सुब्बा रंगिन संसारको दुनियामा एक चर्चित नाम हो। नेपाली मोडलिङको क्षेत्रमा छुट्टै पहिचानसमेत बनाएकी रोल मोडेल कला आजकल विभिन्न सुन्दरी प्रतियोगिता फेसन सोहरुको कोरियोग्राफीमा ब्यस्त हुदै आएकी छन्। सन् १९९६ बाट मोडलिङ सुरु गरेकी कला सुब्बाले त्यहि बर्ष मिस […]

    continue reading »

     
     
  • बेलायतमा गजल तथा मुक्तक विशेष कार्यक्रम सम्पन्न

    बेलायतमा गजल तथा मुक्तक विशेष कार्यक्रम सम्पन्न

    सुमलकुमार गुरुङ / एचकेनेपाल डट कम – लण्डन, बेलायती राजदूतावास लण्डनमा महाभूकम्प पीडितहरुको सहयोगार्थ ०४ जुलाई २०१५को भव्य साहित्यिक कार्यक्रम समपन्न गरेपश्चात दिनांक ०६ सेप्टेम्बर २०१५ को दिनमा वाटफोर्ड लण्डनस्थित नमस्ते काठमाडौं रेस्टुरेन्टमा करिब चार दर्जन बेलायती नेपाली साहित्यका सर्जकहरु तथा साहित्य अनुरागीहरु माँझ नेपालबाट बेलायत आएका वरिष्ठ गजलकार रवि […]

    continue reading »

     
     
  • डिसीमा तीज यसरी हर्सोउल्लास मनाईयो

    डिसीमा तीज यसरी हर्सोउल्लास मनाईयो

    विजय थापा / एचकेनेपाल डट कम- वाशिंगटन डिसी। हिन्दू महिला दिदीबहिनीहरुको महत्वपूर्ण चाड ”हरितालिका तीज” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ। स्थापना कालदेखि नै चेलीबेटीलाई दर खुवाउने र नेपाल छोडी परदेशमा रहेका दिदीबहिनिहरुलाई माइती कै जस्तै वातावरण बनाउन एक थलोमा […]

    continue reading »

     
     
  • पोखरा तायमचा नृत्य प्रतियोगितामा तेर्सापट्टी प्रथम

    पोखरा तायमचा नृत्य प्रतियोगितामा तेर्सापट्टी प्रथम

    पोखरा एफएम/ एचकेनेपाल डट कम – पोखरा, १९ भाद्र। नेवा खल कास्कीको आह्वान तथा नेवाःकचाः पुच र नेवाःमिसाःपुच बागबजार, बगर १ पोखराको आयोजनामा गाइजात्रा पर्बको अवसरमा आयोजित गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगितामा तेर्सापट्टिी तायमचा समुह प्रथम भएको छ। “हाम्रो चाहना ः परम्परागत मौलिक संस्कृतिको जगेर्ना ” भन्ने मुलनाराका साथ […]

    continue reading »

     
     
  • आज गाईजात्रा,  किन मनाईन्छ त गाईजात्रा?

    आज गाईजात्रा, किन मनाईन्छ त गाईजात्रा?

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, १३ भदौ। उपत्यकाका तीनै शहरमा मनाइने परम्परागत साँस्कृतिक उत्सव ‘गाईजात्रा’ आजदेखि आठदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईकारूपमा सिँगारी आ-आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र […]

    continue reading »

     
     
  • राईलाई ‘नइ धनरूप पुरस्कार’

    राईलाई ‘नइ धनरूप पुरस्कार’

    एचकेनेपाल डट कम – झण्डै आधा शताब्दीसम्म शिक्षण सेवामा संलग्न रहँदै नेपाली भाषा साहित्यमा समेत समर्पित गणेशबहादुर राईलाई ‘नइ धनरूप पुरस्कार’ प्रदान गरिएको छ। रूपनारायण प्रसाई र धनमाया प्रसाईका सम्मानमा स्थापित यो पुरस्कार काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषाको सेवा गर्ने साधकलाई प्रदान गरिदै आएको छ। राईको निवास्थान भक्तपुरको कटुञ्जेमा […]

    continue reading »

     
     
  • नइ यउजा (चित्रकारिता) पुरस्कारको स्थापना

    नइ यउजा (चित्रकारिता) पुरस्कारको स्थापना

    एचकेनेपाल डट कम – नइ प्रकाशनले स्रष्टा तथा राजनीतिज्ञ यज्ञप्रसाद आचार्य र उनकी धर्मपत्नी उमा आचार्य तथा उनीहरूका दिवङ्गत पनाति जाग्रव निरौलाको सम्मानमा नइ यउजा पुरस्कारको स्थापना गरेको छ। चित्रकारिताका क्षेत्रमा एक वर्ष विराएर प्रदान गरिने यस पुरस्कारको राशि पचास हजार रूपियाँ रहने छ। यस प्रयोजनका लागि आचार्य दम्पती तथा […]

    continue reading »

     
     
 
 
 
Trending Now : पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.