• हङकङेली गायक तथा गीतकार पीएस लिम्बूको ‘इच्छा २’ विमोचित

    हङकङेली गायक तथा गीतकार पीएस लिम्बूको ‘इच्छा २’ विमोचित

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौं, हङकङ निबासी गायक तथा गीतकार पीएस लिम्बूले पहिलो गीति एल्बम “इच्छा १” को सफलतापछि आफ्ना दर्शक श्रोतामाझ दोश्रो एल्बम “इच्छा २” लिएर आएका छन्। बिएफबिएस गोर्खा रेडियो काठमाडौंको प्रत्यक्ष प्रसारण रेडियो कार्यक्रम स्वर्णिम संगममार्फत बुधवार बरिष्ठ संगीतकार बुलु मुकारुङको हातबाट ‘इच्छा २’ […]

    continue reading »

     
     
  • मिस्टर एण्ड मिस हङकङ नेपाल २०१५ (भिडियोसहित)

    मिस्टर एण्ड मिस हङकङ नेपाल २०१५ (भिडियोसहित)

    एचकेनेपाल डट कम संवाददाता- हङकङ नेपाल बडिबिल्डिङ एसोसियसन हङकङको आयोजनामा सम्पन्न मिस्टर एण्ड मिस हङकङ नेपाल २०१५ प्रतियोगिताको लाईभ चित्रमय झलक। कार्यक्रम आइतवार २० तारिख याउ मा तेईस्थित हेन्री जियोङ कम्युनिटी हलमा भएको थियो। फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम पुरुषतर्फको शारीरिक सुगठन प्रतियोिगतामा बिकास थापाले शीर्ष उपाधि जिते […]

    continue reading »

     
     
  • नेपालको संविधान हङकङमा जलाइयो (भिडियोसहित)

    नेपालको संविधान हङकङमा जलाइयो (भिडियोसहित)

    एचकेनेपाल डट कम संवाददाता- २१ सेप्टेम्बर। नेपालमा नयाँ संबिधान जारी भइरहंदा हङकङमा भने त्यसको विरोधमा नेपालको प्रतीकात्मक संबिधान जलाइएको छ। Watch Video: Camera: Jagat Ambu Gurung Edit: Pashan Tamoo Video: HKNepal.com समावेशी नेपाली समाज–इन्स, नेपाल आदिवासी जनजाति महासंघ र संघीय लिम्बुवान पार्टी प्रवास समिति हङकङको आयोजना नेपालको प्रतीकात्मक संबिधान जलाइएको […]

    continue reading »

     
     
  • हङकङमा ७.९ म्याग्निच्युट लाईभ कन्सर्ट हुने

    हङकङमा ७.९ म्याग्निच्युट लाईभ कन्सर्ट हुने

    एचकेनेपाल डट कम संवाददाता – नेपाली कलाकार संघ हङकङले नेपालको भूकम्पपीडितहरुको सहयोगार्थ लागि ७.९ म्याग्निच्युट बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रम अक्टोबर ४ तारिख काउलुन पार्क पियाजामा हुने कलाकार हेम राईले बताए। राईका अनुसार कार्यक्रम अपरान्ह १ बजे सुरु भएर राति ९ बजेसम्म […]

    continue reading »

     
     
  • भूकम्पपीडितलाई नेवार समाज हङकङद्वारा जस्तापाता सहयोग

    भूकम्पपीडितलाई नेवार समाज हङकङद्वारा जस्तापाता सहयोग

    सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – हङकङमा बसोबास गर्ने नेवारहरुको संगठन नेवार समाज हङकङले दुईपीपल–१ नुवाकोटका भूकम्पपीडित चार परिवारका लागि प्रतिपरिवार दुई बन्डलका दरले जस्तापाता उपलब्ध गराएको छ। भूकम्पपीडित शान्ता परियार, चेतबहादुर लामिछाने, अर्जुन नेपाल र शारदा नेपाललाई जस्तापाता उपलब्ध गराइएको हो। गत शनिवार सिल्भर इन्टरटेन्मेन्टको संयोजनमा जस्तापाता खरिद […]

    continue reading »

     
     
  • तीज २०१५ हङकङ (फोटो र भिडियोसहित)

    तीज २०१५ हङकङ (फोटो र भिडियोसहित)

    हङकङका नेपाली चेलीबेटीहरु यतिबेला हिन्दू नारीहरुको महान तीज पर्व मान्न व्यस्त छन्। रेष्टुरेण्ट तथा पार्कहरुमा रातोहरियो रंगीचंगी भेषभूषा र गरगहनामा सजिएर तीज पर्व मान्दै रमाईलो गर्दैछन्। विभिन्न संघसंस्थाहरुद्वारा आयोजित तीज पर्वका भिडियो तथा फोटोहरु हेर्नुहोस्। फोटो भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम थप फोटोहरु यहाँ छन्

    continue reading »

     
     
  • तमू ट्होलाई संस्थागत गर्न कस्सिए गणेश गुरुङ (भिडियोसहित)

    तमू ट्होलाई संस्थागत गर्न कस्सिए गणेश गुरुङ (भिडियोसहित)

    पशन तमू / एचकेनेपाल डट कम – हङकङ, तमू ट्हो ह्युल हङकङलाई संस्थागत गर्न गणेश गुरुङ नेतृत्वको नयाँ कार्यसमिति कम्मर कसेर लागि परेको छ। हालै सम्पन्न ह्युलको ८अौं अधिवेशनबाट गुरुङको प्यानल निर्बिरोध निर्वाचित भएको थियो। अर्का अध्यक्षका प्रत्याशी कोमल थापा (गुरुङ) स्याङ्जाली कान्छाले हङकङ नागरिकताको सक्कल प्रमाणपत्र (आइडी) निर्धारित समयभित्र […]

    continue reading »

     
     
  • सानो शहर हङकङ, जहाँ विश्वकै ७५ जना अर्बपति बस्छन्

    सानो शहर हङकङ, जहाँ विश्वकै ७५ जना अर्बपति बस्छन्

    दुई हजारभन्दा बढी अर्बपति छन्, विश्वमा । फोब्र्स अखबारले निकालेको सूचीमै पनि १ हजार ४ सय २६ अर्बपति परेका छन्। यो सूचीमा अझै पनि धेरै जना परेका छैनन्। प्रत्यक्ष–अप्रत्यक्ष रुपमा विश्वका अर्बपति जति सबैको सम्पत्तिलाई रकममा व्यक्त गर्दा ३३ ट्रिलियन (खर्ब) अमेरिकी डलर रहेको छ। अमेरिकामा मात्रै ४ सय ४२, […]

    continue reading »

     
     
  • फियोना साँझ चौथो (भिडियो)

    फियोना साँझ चौथो (भिडियो)

    हङकङको याउमा तेईस्थित हेन्री जि लिउङ कम्युनिटि हलमा शनिवार चौथो फियोना साँझ सम्पन्न भएको छ। नेपालबाट राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका कलाकारहरुले कार्यक्रममा गीत, संगीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । देशमा हत्या / हिंसा भैरहंदा महासंघका कलाकारहरुले सामाजिक र जातीय सद्भाव बाँड्ने प्रयाश गरेका थिए। महासंघका अध्यक्ष खगेन्द्र राईको नेतृत्वमा […]

    continue reading »

     
     
  • हट एण्ड सेक्सी ज्योति मगरले हङकङमा यसरी नचाईन् (भिडियो)

    हट एण्ड सेक्सी ज्योति मगरले हङकङमा यसरी नचाईन् (भिडियो)

    हङकङ, लोकदोहोरीको गायन र मोड्लिङबाट चर्चा कमाएकी ज्योति मगर पछिल्लो पटक ढाडे बिरालो तीजको गीतमा गरेको मोडलिङबाट झनै चर्चाको शिखरमा छिन्। उनको खुल्ला र उदार प्रस्तुतीले अहिले उनलाई चर्चा र विवाद दुबै घेरामा तानिदिएको छ। अाफ्नोबारे भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै केही समाचार माध्यम तथा अनलाईन पत्रिकाविरुद्ध मुद्धासमेत ठोकेकी ज्योति […]

    continue reading »

     
     
  • राजेशपायल २१अौं पटक हङकङमा

    राजेशपायल २१अौं पटक हङकङमा

    एचकेनेपाल डट कम संवाददाता- हङकङ, बहूचर्चित एवं व्यस्त गायक राजेशपायल राई हाल आफ्नो २१अौं प्रस्तुती दिन हङकङमा छन्। आइतवार साँझ राईसहित आफ्ना दरो प्रस्तुती दिए ज्योति थापा मगर, सैलेन्द्र सिंखडा, महेश खड्का, सचिन राई, मेनुका राई गुरुङ सोल्टी र स्थानीय कलाकारहरुले। याउ मा तेईस्थित हेन्री जी लिउङ कम्युनिटी हलमा बाक्लो […]

    continue reading »

     
     
  • ताप्लेजुङका पहिरोपीडितलाई हङकङबाट राहत

    ताप्लेजुङका पहिरोपीडितलाई हङकङबाट राहत

    सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम- ताप्लेजुङका पहिरोपीडितलाई हङकङमा बस्दै आएका पूर्वेलीहरुले ७५ पीडित परिवारकालागि १७ लाख रुपैयाँ बराबरको ३ सय २० बन्डल जस्तापाता राहत स्वरुप वितरण गरेका छन्। गत जेष्ठ २७ गते आएको भीषण वर्षासंगै पहिरो जाँदा ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिवाङ, सान्थाक्रा, थिंलाबु, लिङ्तेप र खाम्लुङ गाविस लगायतका विभिन्न […]

    continue reading »

     
     
  • एनआरएन हङकङको अध्यक्षमा ललित आङ्बुहाङ विजयी

    एनआरएन हङकङको अध्यक्षमा ललित आङ्बुहाङ विजयी

    हङकङ, एचकेनेपाल डट कम – गैरआवासीय नेपाली संघ हङकङको आइतवार सम्पन्न चुनावमा अध्यक्षका प्रत्याशी ललित आङ्बुहाङ विजयी भएका छन्। उनी ६३१ मत प्राप्त गरी विजयी भएका हुन्। त्यसै गरी आङ्बुहाङका निकटम प्रतिद्धन्द्वी राधिका (टीका) गुरुङले ४६५ र दिलिप गुरुङले ३६५ मत प्राप्त गरे। एनआरएन हङकङको पाँचौं अधिवेशनबाट अध्यक्षमा विजयी भएका […]

    continue reading »

     
     
  • हङकङमा यो वर्षकै पहिलो शक्तिशाली आँधीले जनजीवन अस्तव्यस्त

    हङकङमा यो वर्षकै पहिलो शक्तिशाली आँधीले जनजीवन अस्तव्यस्त

    एचकेनेपाल डट कम – हङकङमा यो वर्षकै पहिलो शक्तिशाली आँधीले यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ। फाइल फोटो हङकङको मौसम विभागले स्थानीय समय अनुसार अपरान्ह ४ः४० बजे ८ नं. लिङ्फा टाईफून (शक्तिशाली आँधी) शुरु भएर राति १०:१० बजेसम्म कायम रहेको जनाएको छ। यो समाचार तयार पारुञ्जेल (१०:३०) सम्म टाईफून नं. ३ […]

    continue reading »

     
     
  • नेपाल सम्बन्धी ‘रेड अलर्ट’ हटाउन हङकङसँग आग्रह

    नेपाल सम्बन्धी ‘रेड अलर्ट’ हटाउन हङकङसँग आग्रह

    हङकङ- भूकम्पपछि नेपालको अवस्था सामान्य हुँदै गएकाले यात्रीहरूका लागि जारी गरिएको ‘रेड अलर्ट’ हटाउन नेपालले हङकङ सरकारसँग आग्रह गरेको छ। हङकङस्थित महावाणिज्य दूताबासले शुक्रबार हङकङ सरकारलाई पत्र पठाएर ‘रेड अलर्ट’ हटाउन आग्रह गरेको महावाणिज्यदूत महेशप्रसाद दाहालले बताए। ‘हङकङ सरकारका अधिकारीसँग भएको छलफलमा नेपाल भ्रमण सम्बन्धमा जारी गरिएको रेड अलर्ट हटाउने […]

    continue reading »

     
     
 
 
 
Trending Now : प्राविधिक कारणले ३ महिनादेखि कर्मचारी बेतलबी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.