अक्सफाम हङकङको ट्रेलवर्कर १०० किमि दौडको उपाधि नेपाली टोलीलाई

दिननाथ बराल / एचकेनेपाल डट कम- २९ कार्तिक। हङकङमा हालै आयोजना भएको अक्सफाम ट्रेलवर्कर १ सय किलोमिटर दौडको उपाधि नेपाली टोलीले जितेको छ।

continue reading »