• तमु समाज कुवेतले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न

    ईन्द्र भुसाल / एचकेनेपाल डट कम- कुवेत। रक्तदान जीबनदान भन्ने पवित्र भावनाका साथ तमू समाज, कुवेतले गत शुक्रबार २७ जुन २०१४ का दिन आयोजित दोश्रो रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। संस्थागत रुपमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै, समाजले आव्ह्वान गरेको पवित्र कार्यमा नेपाली तथा बिदेशी गरी १०३ जना […]

    continue reading »

     
     
  • यूएईमा रहेका सिन्धुपाल्चोकवासीहरुको छुट्टै समाज गठन

    यूएईमा रहेका सिन्धुपाल्चोकवासीहरुको छुट्टै समाज गठन

    उत्तम अधिकारी, मनोज नेपाल / एचकेनेपाल डट कम- यूएई, रोजगारीको क्रममा यूएईमा रहेका सिन्धुपाल्चोकवासीलाई एकतृत गर्दै गाउँठाउँ र जिल्लावासीको हितका लागि सिन्धुपाल्चोक सेवा समाज यूएईको गठन भएको छ।

    continue reading »

     
     
  • असार १५: दहि चिउरा र सिर्जना उत्सव

    असार १५: दहि चिउरा र सिर्जना उत्सव

    बोष्टनगोवर्धन पूजा/ एचकेनेपाल डट कम- १५ असार। सिर्जना उत्सव बोष्टनले आइतवार सिर्जना वाचनका साथमा १५ असार मनाएको छ।

    continue reading »

     
     
  • हिप्पीहरूले बसाएको अध्यामिक लोकको भ्रमण

    डा. कविताराम श्रेष्ठ – चालिस वर्ष पहिले ३२० हिप्पीहरूले जुन विसंगतिहीन, एकछत्त, समभावी, शासनहीन, मुक्त र सम्यक समाजको कल्पना गरी अमेरिकाको एक नीर्जन बनमा नयाँ अध्यामिक “लोक”बसाएका थिए, त्यसको अहिलेको स्थिति के छ? त्यसै सम्बन्धित सचित्र यात्रा विवरण पेश गर्दै छु।

    continue reading »

     
     
  • द्वितीय सचिव र सहचारीलाई दुबईमा भव्य स्वागत

    द्वितीय सचिव र सहचारीलाई दुबईमा भव्य स्वागत

    लालबहादुर ढेंगा / एचकेनेपाल डट कम – दुबई, युएई। अबुधावीस्थित नेपाली राजदूतावासमा रिक्त रहेको द्धितीय सचिवको पदमा नियुक्ती भएर कार्यभार सम्हाल्न आउनु भएका कृष्ण अर्याल र सहचारी पदमा आएकी संगीता न्यौपानेलाई सम्मानका साथ स्वागत गरेका छन्। सो स्वागत गएको २७ जुन शुक्रबारका दिन दुबईको ग्राण्ड सेन्ट्रल होटलमा गुल्मी सेवा समाज […]

    continue reading »

     
     
  • स्याङ्जा परिवार द. कोरियाको जुलाई २० मा बृहत भेला र अगष्ट १७ तारिख चलचित्र प्रदर्शन गर्ने

    सुरज गुरुङ/ एचकेनेपाल डट कम- स्याङ्जा परिवार द. कोरियाले दोङदेमुनस्थित एक रेष्टुरेण्टमा विविध विषयमा छलफल गरि परिवारका अध्यक्ष मिलन रानाको अध्यक्षतामा नियमिति बैठक सम्पन्न गरेको छ।

    continue reading »

     
     
  • अमेरिकाबाट एमालेको महाधिवेशनका लागि ७ सदस्यीय टोली नेपाल प्रस्थान

    विजय थापा /एचकेनेपाल डट कम – भर्जिनिया, १५ आषाढ। नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनका लागि अमेरिकाबाट सात सदस्यीय टोली नेपाल प्रस्थान गरेका छन्।

    continue reading »

     
     
  • आयो डिजे

    आयो डिजे

    शिव मुखिया /एचकेनेपाल डट कम – सुनसरीको धरानबाट एक दशक अघिदेखि पत्रकारिता सुरु गरेका भीषण राईले डिजेइङ सम्बन्धि पुस्तक ‘हामी डिजे’ बजारमा ल्याएका छन्। संगीतको एउटा पाटो मानिएको र युवापुस्ताले अधिक मनपराउने डिजेइङ र डिजे सम्बन्धि उक्त पुस्तक नेपालकै पहिलो हो।

    continue reading »

     
     
  • दहीचिउरा खाएर आर्य दिवस मनाइयो

    मदन सिलवाल / एचकेनेपाल डट कम – काठमाडौं। आज असार १५ नेपालीहरुको विशेष पर्व दही चिउरा खाने दिन पनि हो। त्यस्तै, आर्य समाजीहरुले आजकै दिनलाई आर्य दिवसको रुपमा समेत मनाउने गरेका छन्।

    continue reading »

     
     
  • मनिषा कोइरालाले सगुनको उद्घाटन गर्ने

    मनिषा कोइरालाले सगुनको उद्घाटन गर्ने

    विजय थापा / एचकेनेपाल डट कम- भर्जिनिया, १२ आषाढ। बलिउड स्टार मनिषा कोइरालाले अमेरिकामा नेपाली मूलका सृजनशील समूहद्वारा स्थापना गरिएको प्राबिधिक प्रतिष्ठान सगुन कर्पोरेशन(संस्था)को उद्घाटन गर्ने भएकी छिन्।

    continue reading »

     
     
  • माल्विका सुब्बाले एएनए सम्मेलन घन्काउने

    माल्विका सुब्बाले एएनए सम्मेलन घन्काउने

    विजय थापा / एचकेनेपाल डट कम- ११ भर्जिनिया, आषाढ। पूर्व नेपाल सुन्दरी, संचारकर्मी तथा कार्यक्रम प्रस्तोता माल्विका सुब्बा ३२ औ एएनए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) डिसी सम्मेलनको लागि अमेरिका आउने जानकारी ३२ औ एएनए सम्मेलन सांस्कृतिक संयोजक नायक सरोज खनालले बताएका छन्।

    continue reading »

     
     
  • शेष घलेलाई थाईल्याण्डमा सम्मान, घलेद्वारा फ्यान्स अफ नेपाल परियोजनाको उद्घाटन

    एचकेनेपाल डट कम संवाददाता- गैरआवसीय नेपाली संघ थाईल्याण्डले एक बिशेश भेलाको योजना गरि संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेलाई सम्मान गरेको छ। जून २३ मा बैंककस्थित होलिडे इन होटेलमा आयोजित नेपाली समुदायको बिशेष भेलाबीच अध्यक्ष घलेले एनआरएन थाईलेन्डको फ्यान्स अफ नेपाल (Fans of Nepal) परियोजनाको उद्घाटन गर्नुभएको थियो। मन्तब्य […]

    continue reading »

     
     
  • कोरियामा एमाले नबौं महाधिवेशन प्रतिनिधि तथा सउल कमिटी गठन

    रमेश खावाजु / एचकेनेपाल डट कम – दक्षिण कोरिया। दक्षिण कोरियामा नेकपा एमालेको प्रबास सङ्गठन ओएनएफले एमाले नवौं महाधिबिशन प्रतिनिधिको रुपमा सर्बसम्मतले कपिल न्यौपानेलाई चयन गरेको छ।

    continue reading »

     
     
  • तमू धीं कोरियाले स्यों कैं (बन भोज) कार्यक्रम आयोजना गर्ने

    सुरज गुरुङ / एचकेनेपाल डट कम- द. कोरिया। कोरियाको व्यस्त समय बावजुत दिन रात खटेर नंग्रा खियाउंदै पसिना बगाउंने क्रममा उत्पन्न प्रवासी मजदुरहरुका विभिन्न खाले तनाव, चिन्ता र भयवह समस्याहरुले थकित मन र मष्तिस्कलाई केही हदसम्म शान्त तथा आनन्द दिलाई दूर हटाउने उद्देश्य अनुसार तमू धी गणतन्त्र कोरियाले आगामी जुलाई […]

    continue reading »

     
     
  • स्कटल्याण्डको नेपाली समुदायमा कमनवेल्थ खेल उत्सव

    स्कटल्याण्डको नेपाली समुदायमा कमनवेल्थ खेल उत्सव

    एचकेनेपाल डट कम संवाददाता- स्कटल्याण्ड युके। स्कटल्याण्ड युकेमा आगामी महिना हुन लागेको कमनवेल्थ खेलकुद प्रतियोगिताको उपलक्ष्यमा स्कटल्याण्डमा रहेका नेपाली समुदायले यसै साता कमनवेल्थ खेल उत्सव मनाएका छन्।

    continue reading »

     
     
 
 
 
Trending Now : एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टपार्टम
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.