• ‘किरात’ जर्नलको दोस्रो भाग प्रकाशित

    एचकेनेपाल डट कम संवाददाता- नेपाली पत्रकारितामा किरात राई जातिको योगदान र प्रतिनिधित्वबारे अनुसन्धानात्मक ‘किरात’ जर्नलको दोस्रो भाग प्रकाशित भएको छ। भीषणराईले सम्पादन गरेको उक्त जर्नल किरात राई पत्रकार संघले प्रकाशनमा ल्याएको हो।

    continue reading »

     
     
  • तीजको ब्रत बसेका २ महिलाको मृत्यु

    धनगढी र सुदूरपश्चिमको कैलाली र बैतडीमा दुई जना महिलाको तीज मनाउदा मनाउदै ज्यान गएको छ। दुबै जनाको शुक्रबार ज्यान गएको हो। बैतडीको बाशुलिङ गाविस ९ डुङरीकी २० बर्षीया पुष्पा ऐरीको तिजको ब्रत सकेर शुक्रबार अपरान्ह खाना खाने वित्तिकै ज्यान गएको स्थानीयबासी लालबहादुर पाण्डेयले जानकारी दिएका छन्।

    continue reading »

     
     
  • राजेश र प्रमोदसहित चर्चित कलाकारहरू कोरिया आउने

    राजेश र प्रमोदसहित चर्चित कलाकारहरू कोरिया आउने

    मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम – सउल। चर्चित गायकद्वय राजेशपायल राई र प्रमोद खरेल नेपालीहरूलाई नचाउन कोरिया आउने भएका छन्। कोरियनहरुको माहान पर्व चुसकमा खोटाङ सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको खोटाङ् -हलेसी भाग ३ को सांकृतिक कार्यक्रममा सहभागी हुन गायकहरु कोरिया आउने भएका हुन्।

    continue reading »

     
     
  • फिष्टेले कोलोराडो तताए

    फिष्टेले कोलोराडो तताए

    नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका ३० अगष्ट। एशोसिएसन अफ नेप्लीज ईन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लीज एशोसिएसन ईन साउथवेष्ट अमेरीका (नासा) को १०औं संयुक्त सम्मेलमा शनिवार दाश्रो दिनको कार्यक्रम भब्य रुपमा सम्पन्न भयो।

    continue reading »

     
     
  • सौतेनी आमाको हत्या गर्न खोज्ने मोडल जेल चलान

    सौतेनी आमाको हत्या गर्न खोज्ने मोडल जेल चलान

    सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा पक्राउ परेकी मोडल ऋचा धमलालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। भक्तपुर जिल्ला अदालतले बिहीबार उनीसहित ६ जनालाई कारागार चलान गर्न आदेश दिएको हो।

    continue reading »

     
     
  • भारतले पोखरामा क्रिकेट मैदान बनाइदिने

    भारतले पोखरामा क्रिकेट मैदान बनाइदिने

    सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – पोखरा, १४ भदौ। पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सरकारले अध्ययन सुरु गरेको छ। पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि यूवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले शनिबार पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानको निरीक्षण गर्नु भयो।

    continue reading »

     
     
  • रूकमाङ्गद कटवाल (फोटो फिचर)

    रूकमाङ्गद कटवाल (फोटो फिचर)

    एचकेनेपाल डट कम संवाददाता- पोखरा, १४ भाद्र। हालै सार्वजनिक भएको आफ्नो आत्मकथाको प्रचारप्रसारको क्रममा शनिवार पोखरामा आयोजित साक्षात्कार तथा पुस्तक हस्ताक्षर कार्यक्रममा बोल्दै पूर्वप्रधानसेनापति रूकमाङ्गद कटवाल। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

    continue reading »

     
     
  • पेटिकोटदेखि परिवार नियोजनका अस्थायी साधन खरिदसम्मको बिल विश्वविद्यालयमा

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले मदिरा सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका छन्। उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीहरुले व्यक्तिगत काम र स्वार्थमा विश्वविद्यालयको बजेट दुरुपयोग गरेका हुन्।

    continue reading »

     
     
  • जंगलमा भेटियो ५ महिनाकी बालिका

    करिव ५ महिनाकी बालिका बेवारिसे अवस्थामा फेला परेकी छिन्।

    continue reading »

     
     
  • यूके नेपाली च्याप्टरबाट दुई कृति विमोचित

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं। नेपाल साहित्य विकास परिषद् यूके नेपाल च्याप्टरबाट कवि उपन्यासकार हरिसिँह थापाका ‘करेसाको फूल’ कविता सङ्ग्रह र ‘उत्तराखण्ड चारधाम’ यात्रा अनुभवका दुई कृति नेपाल प्रज्ञा प्रतिष्ठानमा राष्ट्रकवि माधव घिमिरेबाट विमोचित भएको छ।

    continue reading »

     
     
  • अलपत्र कामदारको उद्धार र राहतका लागि एनआरएनए र पौरखीवीच सम्झौता

    अलपत्र कामदारको उद्धार र राहतका लागि एनआरएनए र पौरखीवीच सम्झौता

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं। बिदेशमा कार्यरत नेपाली महिला श्रमिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ र गैरसरकारी संस्था ‘पौरखी’वीच सम्झौता भएको छ।

    continue reading »

     
     
  • गुल्मी सम्पर्क समिति कोरियाले छुसकमा पाँचौं अधिवेशन गर्ने

    रमेश खावाजु / एचकेनेपाल डट कम – दक्षिण कोरिया। आउदो सेप्टेम्बर ७ तारिख कोरियाको महान चाड छुसकको पहिलो दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले पाचौं अधिवेशन गर्ने भएको छ।

    continue reading »

     
     
  • यो भन्दा ठूलो दुर्भाग्य अरू के होला?

    बाढीपहिरोपीडितहरु राहत नपाएर गाँस र बासको अभावमा विचल्लीमा छन्। तर दैवी प्रकोप पीडितका नाममा संकलित करिव ८२ करोड रुपैयाँ केन्द्रमा थन्किएको छ।

    continue reading »

     
     
  • दैवीप्रकोप उद्दारका लागि आपतकालिन संयन्त्र बनाउन एनआरएनले सघाउने

    काठमाण्डौं । गैरआवासीय नेपाली संघले दैवी प्रकोप उद्दारका लागि स्थायी प्रकारको आपतकालिन संयन्त्र बनाउन नेपाल सरकारलाई सहयोग गर्ने भएको छ।

    continue reading »

     
     
  • एनआरएनए भवन निर्माणका लागि अमेरिकाबाट पौने ४ करोड संकलन

    एचकेनेपाल डट कम संवाददाता- न्यूयोर्क । गैरआवासीय नेपाली संघको काठमाडौंमा कार्यालय भवन बनाउन अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले पौने ४ करोड रुपैयाँ संकलन गरेका छन्।

    continue reading »

     
     
 
 
 
Trending Now : पप्पुसँगको ठेक्का तोडियो
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.