भेडेटारमा हुस्सु र कुहिरोबीच चङ्गाचेट सम्पन्न
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम- भेडेटार, बिश्व पर्यटन दिवस तथा बिजया दशमीको अवसरमा पूर्वाञ्चलकै प्रमुख पर्यटकीय स्थल भेडेटारमा पूर्वाञ्चलमा पहिलो पटक दुइदिने चङ्गाचेट उत्सव भव्यताका साथ सम्पन्न भएको छ।
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम- भेडेटार, बिश्व पर्यटन दिवस तथा बिजया दशमीको अवसरमा पूर्वाञ्चलकै प्रमुख पर्यटकीय स्थल भेडेटारमा पूर्वाञ्चलमा पहिलो पटक दुइदिने चङ्गाचेट उत्सव भव्यताका साथ सम्पन्न भएको छ।
अच्युत कोइराला / एचकेनेपाल डट कम – लण्डन, एनआरएन युकेको कार्यकारी अध्यक्षको जिम्मेवारी महेन्द्र कँडेलले लिएका छन्। पालैपालो नेतृत्वका लागि गत वर्ष गरिएको सम्झौताअनुसार अर्का अध्यक्ष योगेन क्षेत्रीको एक वर्षे कार्यकारी भूमिका पूरा भएपछि कँडेल जिम्मेवारीमा आएका हुन्।
काठमाडौं, १४ असोज। केही समयअघि यौनजन्य फिल्मको भेलै आएको थियो। विशेषगरी लुट र चपली हाइटपछि छाडा शब्द र दृश्य राखेर फिल्म बनाउनेहरू सलबलाएका थिए। लुट र चपली हाइटले पैसा कमाएको देखेपछि न्यूनतम मर्यादाको समेत ख्याल नगरी अश्लीललाई बढावा दिएका फिल्म बग्रेल्ती बने। तर, कालान्तरमा त्यस्ता फिल्म र फिल्मकर्मीको भागाभाग भएको […]
काठमाडौं, १४ असोज। करिब तीन सय वर्षपछि यस वर्ष बडा दसैंको नवमी र दशमी एकै दिन परेपछि नेवाः समुदायको मोहनी चाड मनाउने दिन फरक फरक हुने भएको छ।
काठमाडौ, १४ आश्विन। भ्रष्टचारको आरोप लागेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले आफूलाई कारबाही गरे अन्तर्राष्ट्रिय फुटबल माहसंघ (फिफा)ले निलम्बन गर्ने चेतावनी दिएका छन्।
नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। नेपाली हास्य जगतका महानायकद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य बिशेष उपस्थितिमा कोलोराडोमा महजात्रा कार्यक्रम सफलताका साथ सम्पन्न भयो।
मेन खबर / एचकेनेपाल डट कम- पोखरा, १३ असोज । आर्यन सिग्देललाई भिन्न लुक्स दिएर निर्माण भएको फिल्म ‘नाईके’ अन्ततः मंसिर १९ मा प्रदर्शनमा आउने भएको छ। निर्माण कम्पनी ‘ब्ल्याक स्याडो प्रोडक्शन’ले प्रदर्शन सो मितिमा हुने जनाएको छ।
काठमाडौं, १३ असोज। पदमुक्त भएपछि पनि पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले उद्योग मन्त्रालयबाट लगेको बा.१झ ८६८९ नम्बरको टक्सन गाडी फिर्ता गरेका छैनन्। सामान्यत: मन्त्रीबाट मुक्त भएको एक साताभित्र सरकारी गाडी अनिवार्य फिर्ता गर्नुपर्ने हुन्छ। तर, थापा पदमुक्त भएको दुई साता बितिसकेको छ।
काठमाडौं, १३ असोज। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले थुनामा परेका इजरायली धर्मगुरु चेजाई लिस्पिजलाई छुटाउन फोनबाटै निर्देशन दिएका छन्।
काठमाडौं, १३ असोज। उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गोरखाका नन्दप्रसाद अधिकारीले अनशन तोड्नका लागि सरकारसँग दुई अर्ब रुपैयाँ मागेको दाबी गरेका छन्।
अमिना शेर्मा / एचकेनेपाल डट कम – हङकङ, २९ सेप्टेम्बर। लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल प्रवास समिति हङकङको अध्यक्षमा इन्द्र लोक्सम आएका छन्।
निश्चल काउचा / एचकेनेपाल डट कम- सोल, दक्षिण कोरियाको ईन्छनमा जारी एसियन खेलकुदमा नेपालबाट आएका विभिन्न संचारमाध्यमका पत्रकारहरुसंग आइतबार नेपाली रजदूताबासको हलमा पत्रकारिताका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अकुपाई सेन्ट्रलको तयारीमा (फोटो फिचर)। सबै तस्वीरहरूः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
दिपक गुरुङ / एचकेनेपाल डट कम- लण्डन, बेलायतबाट संचालित नेपाली टिभि युकेले टेलिभिजनमा कार्यक्रम संचालन गर्दै आएका “नमस्ते युरोप कार्यक्रम”का संचालक राजेन्द्र भट्टलाई बर्खास्त गरेको छ।
काठमाडौं, ११ असोज। नेपालबाट दुई सय वर्षदेखि बेलायत तथा ६७ वर्षदेखि भारतीय सेनामा हरेक वर्ष नेपाली भर्ती भइरहेका छन्। विदेशी सेनामा करिब ४४ हजार नेपाली कार्यरत छन्।