• काठमाडौं हुँदै जम्पिङ्ग फ्रग पोखरामा

    काठमाडौं हुँदै जम्पिङ्ग फ्रग पोखरामा

    दिनेश आचार्य / एचकेनेपाल डट कम- पोखरा. ११ असोज। काठमाडौंको मण्डला थिएटर नेपालको नाटक जम्पिङ्ग फ्रग पोखरामा प्रदर्शन भईरहेको छ।

    continue reading »

     
     
  • बन्ने भो नेपाली चलचित्र “वास्तव”

    बन्ने भो नेपाली चलचित्र “वास्तव”

    भोला सुवेदी / एचकेनेपाल डट कम – नेपाली कथानक चलचित्र “वास्ताव”को शनिबार एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ।

    continue reading »

     
     
  • मनिराज जोशीलाई लेखनाथ पुरस्कार

    मनिराज जोशीलाई लेखनाथ पुरस्कार

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ११ असोज। त्रिमूर्ति निकेतनले यस बर्षको लेखनाथ पौड्याल पुरस्कार कैलालीका मनिराज जोशीलाई दिने निर्णय गरेको छ।

    continue reading »

     
     
  • अमेरिकामा नेपालीलाई चार पटक मानहानी मुद्धा

    अमेरिकामा नेपालीलाई चार पटक मानहानी मुद्धा

    विजय थापा / एचकेनेपाल डट कम – अमेरिकामा डलर फलाउन आएका एक नेपालीलाई अमेरिकाको म्यारिल्याण्ड तथा डिसी अदालतमा चार पटक मानहानी मुद्धा दायर भएको छ।

    continue reading »

     
     
  • संसारकै धनी र लामो शासन गर्ने राजा

    काठमाडौं, ११ असोज। विश्वमा सबैभन्दा लामो समय शासन गर्ने राज्य प्रमुख, असीमित शक्तिसहित जनताका लोकप्रिय राजाका रुपमा थाइयाण्डका राजा भूमिबल अतुल्यतेजसले ख्याती नै कमाएका छन्।

    continue reading »

     
     
  • प्रचण्डले भने- पृथ्वीनारायणको एकीकरण प्रक्रिया सही थियो

    प्रचण्डले भने- पृथ्वीनारायणको एकीकरण प्रक्रिया सही थियो

    काठमाडौं, १० असोज। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको एकीकरण प्रक्रिया सही भएको बताएका छन्। जातीय मोर्चा प्रमुख गोपाल किराँतीले शाहले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको पक्षमा प्रदर्शन गर्ने बताएको केही दिनपछि दाहालले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

    continue reading »

     
     
  • सवा लाख पासपोर्टमा इन्टरपोल निगरानी

    काठमाडौं, १० असोज। नेपालले सवा लाख पासपोर्ट (राहदानी) को विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई बुझाएको छ। हराएका वा चोरी भएका यस्ता पासपोर्ट आतंकवादीलगायतले दुरुपयोग गरिरहेको आशंकामा अनुसन्धान गर्न इन्टरपोलकै आग्रहमा उक्त विवरण पठाइएको हो।

    continue reading »

     
     
  • धेरै नेपालीले विदेशको नागरिकता लिएको सरकारको अनुमान

    काठमाडौं, १० असोज। विश्वका विभिन्न देशमा बसेका धेरै नेपालीले विदेशको नागरिकता लिएको सरकारको अनुमान छ। तर, नेपाली नागरिकता त्याग गर्नेको तथ्यांक भने चार वर्षमा तीन सय ६१ मात्र छ।

    continue reading »

     
     
  • पूर्वमा मिस नेवा २०१४ को तयारी

    पूर्वमा मिस नेवा २०१४ को तयारी

    एचकेनेपाल डट कम संवाददाता – धरान, ८ असोज। नेवारी संस्कृति उत्थान गर्ने उद्देश्यले ‘मिस नेवा पूर्वाञ्चल–२०१४’ गरिने भएको छ। वि फर चेन्ज नामक संस्थाले नेवारी युवतिहरुबीच व्युटि कन्टेस्ट गर्न लागेको जनाएको छ।

    continue reading »

     
     
  • अज्ञात समूहको गोली प्रहारबाट एकको मृत्यु, एकजना घाइते

    इन्दिरा दाहाल, रेडियो माडी / एचकेनेपाल डट कम – चितवन। अज्ञात समुहको गोली प्रहारबाट चितवन राष्ट्रिय निकुञ्जका एक कर्मचारीको विहिबार मृत्यु भएको छ।

    continue reading »

     
     
  • क्यालिफोर्नियामा नेपाल साँझ तथा महजात्रा भव्य रुपमा सम्पन्न

    क्यालिफोर्निया प्रतिनिधि – नेपाली हास्य जगतका सम्राट भने पनि हुने मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्यको जोडी अथवा प्रसिद्ध मह जोडीको यही सेप्टेम्बर २० का दिन क्यालिफोर्नियाको सान फ्रान्सिसकोमा भव्य एबम अभूतपूर्व रुपमा सम्पन्न भएको छ।

    continue reading »

     
     
  • गंगामायाको शरीरमा हाड र छाला मात्र

    काठमाडौं, ८ आश्विन। वीर अस्पतालको पुरानो आइसीयु कक्षको बेड नम्बर १८ मा पुग्दा गोरखाकी गंगामाया अधिकारी बेडमा लडिरहेकी थिइन्। ११ महिनादेखि अन्नपानी नखाइ अनसन बसेकी ५३ वर्षीया गंगामायाको शरीरमा हाड र छाला मात्र बाँकी छ। शरीरमा चोली अडिने समेत ठाउँ थिएन। पहेलो शरीर, सेतै फुलेको कपाल र वर्ष दिन देखि […]

    continue reading »

     
     
  • जापान पठाउछु भन्दै १८ लाख ठग्ने पक्राउ

    काठमाडौं, ८ आश्विन। पाल्पा खस्यौली गाबिस ७ घर भइ काठमाडौं ११ डिल्लीबजारका नबिन घिमिरे नेपालमै बसी आफू जापानमा रहेको भनि फेसबुकमार्फत जापानकै आइपी लोकेसन देखाउने गराई सिन्धुपाल्चोक धुस्कुन बस्ने युवराज खत्रीलाई जापान पठाउने भनि १८ लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन्।

    continue reading »

     
     
  • मिस नेपाल र अनिल शाहले रोपे पाउलोनिया

    मिस नेपाल र अनिल शाहले रोपे पाउलोनिया

    शिब मुखिया / एचकेनेपाल डट कम – वुधवार विहान मिस नेपाल सुविन लिम्वु र मेघा वैंकका सिइओ अनिल शाह वेग्लै धपेडीमा थिए। नयाँ वानेश्वरस्थित नोवेल एकेडेमी परिसरमा भेटिएका उनीहरु रुख रोप्न अग्रसर देखिए।

    continue reading »

     
     
  • हङकङमा १२ नेपाली एक चिहान प्रदर्शन

    हङकङमा १२ नेपाली एक चिहान प्रदर्शन

    एचकेनेपाल डट कम संवाददाता- हङकङ, १२ नेपाली एक चिहान चलचित्र हङकङमा प्रदर्शन भएको छ। चलचित्र प्रदर्शनको चित्रमय झलकहरूः तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम थप तस्वीरहरू

    continue reading »

     
     
 
 
 
Trending Now : विदेश भ्रमणमा २० अर्ब, ४७ अर्ब अमेरिकी डलर बाहिरियो
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.