• प्रधानमन्त्रीको यूएई भ्रमणका क्रममा १४ बुंदे संयुक्त ज्ञापन पत्र बुझाइयो

    प्रधानमन्त्रीको यूएई भ्रमणका क्रममा १४ बुंदे संयुक्त ज्ञापन पत्र बुझाइयो

    उत्तम अधिकारी / एचकेनेपाल डट कम – आबुधाबी, २४ सेप्टेम्बर। संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्नुअघि यूएईको आबुधाबीमा एकदिन बिताएका प्रधानमन्त्रीलाई यहाँ कृयाशील प्रमुख तीन दलका प्रवास संगठन र एनआरएनएले संयुक्त रुपमा १४ बुंदे ज्ञापन पत्र बुझाएका छन्।

    continue reading »

     
     
  • अनसनरत नन्दप्रसाद अधिकारीको निधनमा महासभाबाट समवेदना व्यक्त

    एचकेनेपाल डट कम सम्वाददाता- काठमाडौं। बह्माण्डीय सनातन धर्म महासभाले छोराको हत्याको दोषीलाई कारवाहीको माग गर्दै आमरण अनसन बसेका नन्दप्रसाद अधिकारीको मृत्यु भएकोमा चिन्ता र समवेदना व्यक्त गरेको छ।

    continue reading »

     
     
  • विमलमाथि फिफाको नजर

    विमलमाथि फिफाको नजर

    काठमाडौं-खेल सकिन केही सेकेन्ड मात्र बाँकी थियो। नेपाललाई ०–१ ले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक पुगिसकेको थियो। घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुबेका थिए। कति त धमाधम दशरथ रंगशालाबाट बाहिरिँदै थिए। अन्तिम केही सेकेन्डमा यस्तो आँधी आएजस्तो भयो, जसले खेलको रूपरेखा नै फेरिदियो।

    continue reading »

     
     
  • प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा खर्च २ करोड ?

    काठमाडौं, ८ असोज। प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएको टोलीको खर्चका लागि सरकारले झन्डै दुई करोड रुपैयाँ निकासा गरेको छ। संसारकै गरिब र मितव्ययी प्रधानमन्त्री भनेर कमाएको चर्चा सेलाउन नपाउँदै कोइराला २२ सदस्यीय टोली लिएर न्युयोर्क पुगेका हुन्।

    continue reading »

     
     
  • मलेसिया एयरपोर्टमा १६० नेपाली थुनिए

    काठमाडौं, ८ असोज। रोजगारदाता लिन नआएपछि मलेसियास्थित क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय ६० जना नेपाली कामदार महिनौंदेखि अलपत्र परेका छन्। अलपत्रमध्ये कतिपय कामदारको स्वास्थ्य स्थिति नाजुक बनेको छ।

    continue reading »

     
     
  • प्रेमीसंग मिलेर श्रीमानको हत्या

    मोरङ, ८ आश्विन। परपुरुषसितको ‘अनैतिक सम्बन्ध’ लुकाउन एक महिलाले आफनै श्रीमानको हत्या गराएको खुलेको छ । सुनसरीको हरिपुर ८ भान्टावारी घर भएका चौपाया ब्यापारी मस्तकिम मियाँको हत्या आफनै जेठी श्रीमतीको योजनामा भएको खुलेको हो।

    continue reading »

     
     
  • सुजाता कोइराला ३ महिनाको लागि काँग्रेसबाट निलम्बित

    काठमाडौं, ८ असोज। संविधानसभा निर्वाचनमा पार्टी उमेद्वारविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारबाही गरेको छ।

    continue reading »

     
     
  • अनेसासमा तीन सदस्य मनोनयन, अन्तरदृष्टिमा सन्ध्या

    समाचार प्रतिनिधि/ एचकेनेपाल डट कम- बोस्टन , अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रिक्त सदस्यहरूमा भगवती बस्नेत ( इजरायल ), भोला शिवाकोटी ” पुरानाघरे ” ( कोलोराडो), र कुसुम ज्ञवाली (क्यानाडा) लाई मनोनयन गरिएको छ।

    continue reading »

     
     
  • नइ भूपाल-दुर्गा पुरस्कारको स्थापना

    नइ प्रकाशनले नइ प्रकाशनका संस्थापक तथा संरक्षक जनरल भूपालमानसिंह कार्की र निजकी श्रीमती दुर्गादेवी कार्कीका सम्मान र स्मृतिमा “नइ भूपाल दुर्गा पुरस्कार” को स्थापना गरेको छ।

    continue reading »

     
     
  • मृगाैला पीडित गुरूङलाई अार्थिक सहयोग

    मृगाैला पीडित गुरूङलाई अार्थिक सहयोग

    बिनोद श्रेष्ठ / एचकेनेपाल डट कम- युएई। “मन बचन र कर्मले सेवा गराै” भन्ने मुल नाराका साथ बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका गोर्खालीहरूको साझा संस्था गोरखा सेवा समाज युएईले दुबै मृगाैला पीडित जित बहादुर गुरूङलाई स्वास्थ्य उपचारार्थ २५ हजार रूपैया आर्थिक सहयोग गरेको छ। मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सोमवार […]

    continue reading »

     
     
  • मोना युकेको अध्यक्षमा प्रकाश पौडेल

    धर्मराज अधिकारी / एचकेनेपाल डट कम- लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन्। म्याग्दी जिल्लाको पुलाचौरमा जन्मिएका पौडेल मोना युकेको चौथो अधिवेशनको सहमति अनुसार अध्यक्षमा चयन भएका हुन्।

    continue reading »

     
     
  • एनआरएन कप २०१४ का कलाकार सम्मानित

    एनआरएन कप २०१४ का कलाकार सम्मानित

    खगेन्द्र कार्की / एचकेनेपाल डट कम- कतार । एनआरएन कप २०१४ को सफलताको लागि सांगीतिक कार्यक्रम लिएर आएका राष्ट्रिय कलाकारहरुलाई एक कार्यक्रमकाबीच १९ सेप्टेम्बर २०१४ मा सम्मान गरिएको छ।

    continue reading »

     
     
  • गुरू वैद्यलाई पार्टी एकताको लागि प्रचण्डको पत्र

    काठमाडौं, ७ असोज । एमाओवादीले नेकपा-माओवादीसँग पार्टी एकताका लागि औपचारिक रुपमा पत्र लेख्दै ‘बल प्रयोग’ नीति स्वीकार गर्ने जनाएको छ। नेकपा-माओवादी अध्यक्ष वैद्यसँग निरन्तर छलफलपछि दाहालले एकताका पत्र लेखेका हुन्। शनिबार मात्र दाहाल र वैद्यबीच एकताका लागि छलफल भएको थियो।

    continue reading »

     
     
  • अनसनरत नन्दप्रसादको निधन

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, ७ असोज। छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अमरण अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको बीर अस्पतालमा निधन भएको छ।

    continue reading »

     
     
  • एमाले नेतृ साहना प्रधानको निधन

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, ७ असोज। नेकपा एमाले नेतृ साहना प्रधानको सोमबारराति बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको छ। राती ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    continue reading »

     
     
 
 
 
Trending Now : अश्लील वेबसाइट बन्द गर्दै सरकार
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.