नेपाली घरको आयोजनामा बोल्डर डाउन टाउनमा देउसी

नतिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरीका। कोलोराडो निवासी नेपालीहरुले दोश्रोे महान चाड तिहार…

कतारमा बलिहाङ्ग तङ्गनाम ५०७४ हर्षोल्लासका साथ मनाइयो

तिलविक्रम थेवे / एचकेनेपाल डट कम- दोहा–कतार। किरात याक्थुङ्ग चुम्लुङ्ग कतारले बलिहाङ्ग तङ्गनाम ५०७४ हर्षोल्लासका साथ…

मास्कोमा नेपालबीच शुभकामना आदान-प्रदान

कृष्णप्रकाश श्रेष्ठ- मास्को। रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा रूसमा बसोवास गरिरहेका…

चिनियाँ युवती नेपालमा बेपत्ता

हङकङ- तिब्बत हुँदै नेपाल घुम्न आएकी २७ वर्षीय चिनियाँ युवती गुओ सियाओफाङ एक सातादेखि बेपत्ता भएकी…

कतारमा शुभ दिपावली तथा देउसी भैलो कार्यक्रम

कुमार अविरल पन्थी / एचकेनेपाल डट कम – कतार। हिन्दूहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन…

नेपाली मूलका खगेन्द्र क्षेत्री अमेरिकामा सुपर लयर

सूर्य थापा/ एचकेनेपाल डट कम – न्युयोर्क, अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री…

तिहारको अन्तिम दिन आज भाइटीका, साइत ११ बजेर ३५ मिनेटमा

एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, ८ कार्तिक । यम पञ्चक अन्तर्गत तिहारको अन्तिम दिन मंगलवार घर…

सहाराको आधारभूत फुटवल प्रशिक्षण सम्पन्न

दिननाथ बराल / एचकेनेपाल डट कम – पोखरा ७, कार्तिक। सहारा क्लवको आयोजनामा पोखरा रंगशालामा संचालन…

माइतीलाई सन्देश (कविता) – आचार्य प्रभा

माइतीलाई सन्देश (कविता) – आचार्य प्रभा more…

नेपाल बौद्ध परिवारको प्रबचन कार्यक्रम सम्पन्न

सुरज गुरङ / एचकेनेपाल डट कम- नेपाल बौद्ध परिवार द. कोरियाद्वारा प्रत्येक महिना आयोजना गरिदै आएको…

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ७ कार्तिक । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा विहीवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको…

तिहारको चौथो दिन गोवर्द्धन, गाई गोरु र म्हपूजा

एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ७ कार्तिक । हिन्दूहरूको महान चाड तिहारको चौथो दिन शुक्रवार…

प्रचण्डले क्यामेरा फिर्ता गर्ने

काठमाडौं, ६ कार्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारी कार्यालयबाट करिब ६ वर्षअघि लिएका क्यामेरालगायतका सामग्री…

आज लक्ष्मीपूजा मनाइँदै

एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ६ कार्तिक । यमपञ्चक अन्तर्गत तेस्रो दिन आज साँझ धनधान्यकी…

६ महिनादेखि तलब नपाएर अलपत्र परेका नेपालीलाई सहयोग

तिलविक्रम थेवे / एचकेनेपाल डट कम- छ महिनादेखि तलव नपाई बसेका र अढाई महिनादेखि वेहाल भएर…

2502