• नेपाली घरको आयोजनामा बोल्डर डाउन टाउनमा देउसी

    नेपाली घरको आयोजनामा बोल्डर डाउन टाउनमा देउसी

    नतिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरीका। कोलोराडो निवासी नेपालीहरुले दोश्रोे महान चाड तिहार नेपाली समुदायको बाक्लो बसोबास रहेको शहर बोल्डर डाउन टाउनमा देउसी खेली मनाएका छन्।

    continue reading »

     
     
  • कतारमा बलिहाङ्ग तङ्गनाम ५०७४ हर्षोल्लासका साथ मनाइयो

    कतारमा बलिहाङ्ग तङ्गनाम ५०७४ हर्षोल्लासका साथ मनाइयो

    तिलविक्रम थेवे / एचकेनेपाल डट कम- दोहा–कतार। किरात याक्थुङ्ग चुम्लुङ्ग कतारले बलिहाङ्ग तङ्गनाम ५०७४ हर्षोल्लासका साथ मनाएको छ। चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नाम्लिङगेक लारिङगेक खेल्दै कार्यक्रमलाई रोचक बनाइएको थियो।

    continue reading »

     
     
  • मास्कोमा नेपालबीच शुभकामना आदान-प्रदान

    मास्कोमा नेपालबीच शुभकामना आदान-प्रदान

    कृष्णप्रकाश श्रेष्ठ- मास्को। रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा रूसमा बसोवास गरिरहेका नेपालीहरूका सबै सामाजिक संस्थाहरूको समेत सक्रिय सहभागितामा नेपाल सम्बत् ११३५ को शुभागमनको सुखद उपलक्ष्यमा दीपावली र म्हपूजा सुसम्पन्न भएको छ।

    continue reading »

     
     
  • चिनियाँ युवती नेपालमा बेपत्ता

    चिनियाँ युवती नेपालमा बेपत्ता

    हङकङ- तिब्बत हुँदै नेपाल घुम्न आएकी २७ वर्षीय चिनियाँ युवती गुओ सियाओफाङ एक सातादेखि बेपत्ता भएकी छन्। तिब्बतबाट १८ अक्टोबरमा एक्लै काठमाडौँ प्रवेश गरेदेखि उनीसँग सम्पर्क टुटेको भन्दै परिवारका सदस्यले चिन्ता व्यक्त गरेका छन्। गुओ मध्य चीनको हुवेइ प्रान्तको राजधानी उहानकी विद्यार्थी हुन्।

    continue reading »

     
     
  • कतारमा शुभ दिपावली तथा देउसी भैलो कार्यक्रम

    कतारमा शुभ दिपावली तथा देउसी भैलो कार्यक्रम

    कुमार अविरल पन्थी / एचकेनेपाल डट कम – कतार। हिन्दूहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष पनि शुक्रवारका दिन नज्मास्थित इस्ट वेस्ट रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ।

    continue reading »

     
     
  • नेपाली मूलका खगेन्द्र क्षेत्री अमेरिकामा सुपर लयर

    नेपाली मूलका खगेन्द्र क्षेत्री अमेरिकामा सुपर लयर

    सूर्य थापा/ एचकेनेपाल डट कम – न्युयोर्क, अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री अमेरिकाको सुपर लयर समूहमा पर्न सफल हुनुभएको छ।

    continue reading »

     
     
  • तिहारको अन्तिम दिन आज भाइटीका,  साइत ११ बजेर ३५ मिनेटमा

    तिहारको अन्तिम दिन आज भाइटीका, साइत ११ बजेर ३५ मिनेटमा

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, ८ कार्तिक । यम पञ्चक अन्तर्गत तिहारको अन्तिम दिन मंगलवार घर घरमा भाइटीका मनाईदैछ। भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३५ मिनेटमा टीका लगाउन उत्तम रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ। more…

    continue reading »

     
     
  • सहाराको आधारभूत फुटवल प्रशिक्षण सम्पन्न

    सहाराको आधारभूत फुटवल प्रशिक्षण सम्पन्न

    दिननाथ बराल / एचकेनेपाल डट कम – पोखरा ७, कार्तिक। सहारा क्लवको आयोजनामा पोखरा रंगशालामा संचालन भएको एक हप्ते आधारभूत फुटवल प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ।

    continue reading »

     
     
  • माइतीलाई सन्देश (कविता) – आचार्य प्रभा

    माइतीलाई सन्देश (कविता) – आचार्य प्रभा

    माइतीलाई सन्देश (कविता) – आचार्य प्रभा more…

    continue reading »

     
     
  • नेपाल बौद्ध परिवारको प्रबचन कार्यक्रम सम्पन्न

    सुरज गुरङ / एचकेनेपाल डट कम- नेपाल बौद्ध परिवार द. कोरियाद्वारा प्रत्येक महिना आयोजना गरिदै आएको बौद्ध धर्म सम्बन्धी प्रवचन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

    continue reading »

     
     
  • त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

    त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ७ कार्तिक । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा विहीवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६औं जयन्ती मनाइएको छ।

    continue reading »

     
     
  • तिहारको चौथो दिन गोवर्द्धन, गाई गोरु र म्हपूजा

    तिहारको चौथो दिन गोवर्द्धन, गाई गोरु र म्हपूजा

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ७ कार्तिक । हिन्दूहरूको महान चाड तिहारको चौथो दिन शुक्रवार देशभर परम्पराअनुसार गोबर्धन पूजा, गाईपूजा गोरुपूजा र म्हःपूजा गरिँदै छ। आ-आफ्नो आँगनमा लिपपोत गरी गोबर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोबर्धन पूजा गरिन्छ। more…

    continue reading »

     
     
  • प्रचण्डले क्यामेरा फिर्ता गर्ने

    काठमाडौं, ६ कार्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारी कार्यालयबाट करिब ६ वर्षअघि लिएका क्यामेरालगायतका सामग्री तत्काल फिर्ता गर्ने भएका छन्।

    continue reading »

     
     
  • आज लक्ष्मीपूजा मनाइँदै

    आज लक्ष्मीपूजा मनाइँदै

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ६ कार्तिक । यमपञ्चक अन्तर्गत तेस्रो दिन आज साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ। more…

    continue reading »

     
     
  • ६ महिनादेखि तलब नपाएर अलपत्र परेका नेपालीलाई सहयोग

    तिलविक्रम थेवे / एचकेनेपाल डट कम- छ महिनादेखि तलव नपाई बसेका र अढाई महिनादेखि वेहाल भएर कोठामै रहेका २६ जना मध्ये १७ जनालाई धनकुटा सेवा समाजले संस्थागत रुपमा भेटर सहयोग गरेको छ। समाजका अध्यक्ष दुर्गा तामाङ्गको नेतृत्वमा गएका धनकुटा सेवा समाजका पदाधिकारीहरुले केही खाद्यान्न सहयोग गरेका हुन्।

    continue reading »

     
     
 
 
 
Trending Now : नेकपाको तल्लो तहमा अझै दुई पार्टी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.