• LIVE Video: SAARC Summit

    LIVE Video: SAARC Summit

    LIVE Video: SAARC Summit

    continue reading »

     
     
  • LIVE Video: अठारौ सार्क सम्मेलनको औपचारिक उद्‌घाटन

    LIVE Video: अठारौ सार्क सम्मेलनको औपचारिक उद्‌घाटन

    LIVE: अठारौ सार्क सार्क सम्मेलनको औपचारिक उद्‌घाटन काठमाडौं, १० मंसिर। १८ औं सार्क शिखर सम्मेलनको औपचारिक उदघाटन प्रधानमन्त्री सुशील कोइरालाले गरेका छन्। तीन दशकअघि स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को १८ औं शिखर सम्मेलन तेस्रोपटक बुधबार काठमाडौंमा भएको हो। नेपालले २७ वर्षअघि तेस्रो र १२ वर्षअघि ११ […]

    continue reading »

     
     
  • १५ घन्टासम्म प्रहरी भोकभोकै

    १५ घन्टासम्म प्रहरी भोकभोकै

    काठमाडौं, १० मंसिर। सार्क सुरक्षामा खटिएका प्रहरी भोकभोकै निरन्तर १५ घन्टासम्म ड्युटीमा खटिएका छन्। बिहान करिब ६ बजे खाना खाएर ड्युटीमा खटाइएका प्रहरीलाई दिउँसो खाजा खाने व्यवस्थासमेत गरिएको थिएन।

    continue reading »

     
     
  • हङकङमा बिदाको दिनमा पनि एमआरपिको काम

    हङकङमा बिदाको दिनमा पनि एमआरपिको काम

    एचकेनेपाल डट कम संवाददाता – हङकङ। मेसिन रिडेबल पासपोर्ट वितरणको लागि हङकङमा गत आइतवार महावाणिज्यदूत महेशप्रसाद दाहाललगायत दूतावासका कर्मचारी दिनभर जसो व्यस्त रहे। महावाणिज्यदूत दाहालले एमआरपि लिदा अपनाउनु पर्ने प्रक्रिया, समयावधि र आबेदन फाराम भर्दा ध्यान दिनुपर्ने केही कुरा बताएका छन् हेर्नुहोस् भिडियो… more…

    continue reading »

     
     
  • एनआरएनए भवन बनाउन हङकङबाट ७० लाख संकलन

    एनआरएनए भवन बनाउन हङकङबाट ७० लाख संकलन

    एचकेनेपाल डट कम सम्वाददाता- हङकङ, २५ नोभेम्बर। गैरआवासीय नेपाली संघको काठमाडौंमा आफ्नै केन्द्रिय कार्यालय भवन बनाउन हङकङस्थित गैरआवासीय नेपालीहरूले ७० लाख रूपैयाँ संकलन गरेका छन्।

    continue reading »

     
     
  • जनसम्पर्क समिति अमेरिकाको सभापतिमा बिष्ट निर्वाचित

    जनसम्पर्क समिति अमेरिकाको सभापतिमा बिष्ट निर्वाचित

    विजय थापा / एचकेनेपाल डट कम – भर्जिनिया, ९ मंसिर। जनसम्पर्क समिति अमेरिकाको दोस्रो अधिबेशनबाट आनन्द बिष्ट (गोरख बहादुर बिष्ट) बिजयी भएका छन्। उनले २८० मत प्राप्त गरी ७२ मतको अन्तरमा बिजय हासिल गरे भने उनका निकटम प्रतिद्वन्दी नेपाली जनसम्पर्क समिति अमेरिकाका निबर्तमान संयोजक बिष्णु सुबेदीले २०८ मत प्राप्त गरे।

    continue reading »

     
     
  • पुटिनलाई कराँतेको आठौं डान

    पुटिनलाई कराँतेको आठौं डान

    एजेन्सी/ झट्ट हेर्दा खेलाडीजस्तै जीउडाल देखिने रुसी राष्ट्रपति भ्लादिमर पुटिन क्रिमिया हस्तक्षेपपछि विश्व राजनीतिमा झनै छाएका छन्। पछिल्लोपटक पुटिनलाई चर्चामा ल्याउने विषय भने उनको राजनीतिक दाउपेच नभएर खेलाडीसँग जोडिएको छ।

    continue reading »

     
     
  • भारतसँग एक खर्बको अरुण सम्झौता

    काठमाडौं, ९ मंसिर। प्रधानमन्त्री सुशील कोइराला र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा मंगलबार एक खर्ब चार अर्ब रुपैयाँ लागतको बहुचर्चित अरुण तेस्रोको आयोजना विकास सम्झौता (पीडीए) सहित सात महत्त्वपूर्ण समझौता हुने भएका छन्।

    continue reading »

     
     
  • दपूक्षे तमुधि लण्डनको छैंठौं अधिवेशन सम्पन्न

    दपूक्षे तमुधि लण्डनको छैंठौं अधिवेशन सम्पन्न

    सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम- लण्डन। दिनांक २३ नोभेम्बर २०१४को दिन पूर्वनिर्धारित समयमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको छैठौँ अधिवेशन सफलताका साथ प्लमस्टिड, लण्डन स्थित गेसो सभाहलमा सम्पन्न भएको छ।

    continue reading »

     
     
  • युकेमा संघीय समाजवादी पार्टीको तेस्रो स्थापना दिवस सम्पन्न

    लण्डन, गत २३ नोभेम्बर २०१४ का दिन संघीय समाजवादी पार्टी, नेपालको तेस्रो स्थापना दिवस युकेको नेपाली संघीय समाजले लण्डनमा भब्यतापूर्वक मनाएका छन्।

    continue reading »

     
     
  • छबिको जन्मदिनमा रेखा गइनन्

    छबिको जन्मदिनमा रेखा गइनन्

    काठमाडौँ, मंसिर ८ – चलचित्र निमार्ता छबिराज ओझाले आइतबार ५० औं जन्मदिन मनाएका छन्। २०२१ साल मंसिर ७ मा जन्मिएका उनले आफ्नो जन्मदिन अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रम गरी १९ औं फिल्म किस्मत २ निमार्णको घोषणा गरे।

    continue reading »

     
     
  • २०१४ को हेप्पी वल्र्ड टुगेदर कार्यक्रम भव्य रुपमा सम्पन्न

    सुरज गुरुङ / एचकेनेपाल डट कम – प्रत्येक वर्ष गरिने Happy world Together खेल्कुद प्रतियोगिता यो वर्ष ओसानको सिमिन ह्वेग्वान हलमा भव्य रुपमा सम्पन्न भएको छ।

    continue reading »

     
     
  • नेपाली साहित्य बिकास परिषद यूकेको निर्बाचन सम्पन्न

    २३ नोभेम्बर २०१४ लण्डन –बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके (१९९५)को आगामी २ बर्षका लागि नया कार्य समितिको निर्बाचन सम्पन्न भएकोछ।

    continue reading »

     
     
  • पोखरामा अपाङ्ग महिलाहरुको फेशन शो

    पोखरामा अपाङ्ग महिलाहरुको फेशन शो

    गीता राना / एचकेनेपाल डट कम- पोखरा, ७ मंसिर। अपाङ महिलाहरुलाई लक्षित गरी पोखरामा फ्युजन फेशन शो सम्पन्न भएको छ। फ्युजन फेसन होमको मुख्य आयोजनामा सम्पन्न उक्त फेशन शोमा १० जना अपाङगता भएका महिलाहरुको सहभागीता रहेको थियो।

    continue reading »

     
     
  • फेसबुक चलाएर बस्छन् अस्पतालमा नर्स, लापरवाहीका कारण विरामीको मृत्यु

    फेसबुक चलाएर बस्छन् अस्पतालमा नर्स, लापरवाहीका कारण विरामीको मृत्यु

    ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज अस्पतालका केही चिकित्सक र नर्स शनिबार कतिसम्म क्रुर भए भने वार्डभित्र शौचालयको भ्वाङबाट खसेकी बिरामी वृद्वालाई उठाउने प्रयास समेत गरेनन्।

    continue reading »

     
     
 
 
 
Trending Now : प्रधानमन्त्री कोस्टारिका जाँदै..
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.