• भेडेटार फुड फेष्टिवल  सुरु

    भेडेटार फुड फेष्टिवल सुरु

    सन्ताष काफ्ले/ एचकेनेपाल डट कम – सुनसरी, १६ पुस। पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारको प्रचारप्रसार र प्रर्वद्धन गर्ने उद्येश्यले हुने तीनदिने तेस्रो भेडेटार फुड फेष्टिवल सुरु भएको छ।

    continue reading »

     
     
  • आफू पढेको विद्यालयलाई ७० थान कम्प्युटर सहयोग

    आफू पढेको विद्यालयलाई ७० थान कम्प्युटर सहयोग

    मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम – सउल, दक्षिण कोरियाका नेपालीहरूले झापा कोहबरा गाविसभित्र रहेका तीन बिद्यालयलाई ७० थान ल्यापटप र कम्प्युटर सहयोग स्वरूप प्रदान गरेका छन्।

    continue reading »

     
     
  • ब्याइफ्रेन्डलाई फेसबुकको पासवर्ड दिएपछि…

    ब्याइफ्रेन्डलाई फेसबुकको पासवर्ड दिएपछि…

    काठमाडौं, सेनामा भर्खरै भर्ना भएकी एक युवतीले फेसबुक वालमा लेखिन्,‘म एकदम सेक्सी छु! मलाई जतिबेला पनि सेक्स चाहिन्छ…..!’ अर्धनग्न तस्बिर अनि यस्तो स्ट्याटस।

    continue reading »

     
     
  • रमेश खरेलले पनि पत्नीलाई सुराकी बनाएर खाए

    रमेश खरेलले पनि पत्नीलाई सुराकी बनाएर खाए

    काठमाडौं/ नेपाल प्रहरीमा एसएसपी रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर, उनले पनि पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएका छन्।

    continue reading »

     
     
  • हम्बुर्ग, जर्मनीमा सभ्य र भव्य तमु ल्होछार

    हम्बुर्ग, जर्मनीमा सभ्य र भव्य तमु ल्होछार

    सुन्दर गुरूङ / एचकेनेपाल डट कम – हम्बुर्ग,जर्मनी। ‘भाषा, संस्कृति, परम्परा र रितिरिवाजको संरक्षण गरौँ´भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको छ, तमु समाज हम्बुर्ग, जर्मनी। यसै संस्थाद्वारा ल्हु – ल्होछारको पावन अवसरमा गत बुधबारका दिन सभ्य र भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो।

    continue reading »

     
     
  • एनआरएन भवन निर्माणको लागि जर्मनीबाट ४६ लाख

    नव राज रोस्यारा / एचकेनेपाल डट कम – फ्र्यान्क्फुर्ट जर्मनी। गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेश घलेको प्रमुख आतिथ्यमा जर्मनीको फ्र्यान्कफोर्ट शहरमा एनआरएन भवन निर्माणार्थ आर्थिक संकलन कार्यक्रम सम्पन्न भएको छ।

    continue reading »

     
     
  • त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती

    त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, १५ पुस। त्रिमूर्ति निकेतनले एक कार्यक्रमको आयोजना गरी मंगलवार कविशिरोमणि लेखनाथ पौड्यालको १३१औँ जयन्ती मनाएको छ।

    continue reading »

     
     
  • हराएको विमान जाभा समुद्रमा दुर्घटनाग्रस्त, ४० शव भेट्टियो

    हराएको विमान जाभा समुद्रमा दुर्घटनाग्रस्त, ४० शव भेट्टियो

    एजेन्सीहरू / एचकेनेपाल डट कम – काठमाडौं, १५ पुस। गत आइतवार विहान बेपत्ता भएको विमान खोज्ने क्रममा इन्डोनेशियाको जल सेनाले दुर्घटनाग्रस्त विमानका टुक्राहरूसहित कम्तीमा ४० जनाको शब फेला पारेको छ।

    continue reading »

     
     
  • सुन भन्दै फलाम धितो राखेर लाखौँ रुपैयाँ कर्जा लिने पक्राउ

    सुन भन्दै फलाम धितो राखेर लाखौँ रुपैयाँ कर्जा लिने पक्राउ

    काठमाडौं, १५ पुस। फलाम धितो राखेर सुनबराबरको लाखौँ रुपैयाँ कर्जा लिई बैंक ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। नक्कली सुन धितो राखेर जनता बैंक ठगी गर्ने सिन्धुपाल्चोकका मोहन सुनुवार पक्राउ परेका हुन्।

    continue reading »

     
     
  • साथीको छोरी लिएर हराएपछि…

    काठमाडौं, १५ पुस। गत बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा सनसनीपूर्ण सूचना आयो। अलितपुरको अल्का अस्पतालका मालिक कुमार थापा एक किशोरीलाई लिएर गाडीमा बेपत्ता भए।

    continue reading »

     
     
  • एनसीआई ग्रूपको प्रथम अधिवेशन सम्पन्न

    सुमलकुमार गुरूङ / एचकेनपाल डट कम – लण्डन। दिनांक २८ डिसेम्बर २०१४को दिनमा चाथम, बेलायत स्थित गुर्खा भिलेज रेस्टुरेन्टमा नेपाल कोअपरेटिभ ईन्भेष्टमेन्ट लिमिडेट (एनसीआई ग्रूप)को प्रथम अधिवेशन सम्पन्न भएको छ।

    continue reading »

     
     
  • एयरपोर्टको चरा धपाउन ५ जना शिकारी

    एयरपोर्टको चरा धपाउन ५ जना शिकारी

    काठमाडौं, १५ पुस। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश आसपास ३९ प्रजातिका चरा घुम्छन्। यीमध्ये कालो चिल धेरैपटक विमानसँग ठोक्किएको छ। यस्तै एउटा कालो चिल जेट एयरवेजमा सोमबार ठोक्कियो। गोदावरी र इमाडोलको आकाशमा आइपुग्दा जहाजमा चिल ठोक्किएको थियो।

    continue reading »

     
     
  • मोहन बैद्य सिकिस्त

    मोहन बैद्य सिकिस्त

    काठमाडौं, १५ पुस। नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य सिकिस्त विरामी भएका छन्। सोमवार एक्कासी दमले च्यापेपछि उनलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

    continue reading »

     
     
  • आइजिपीविरुद्द फेसबुकमा लेख्दा डिएसपी निलम्बित

    आइजिपीविरुद्द फेसबुकमा लेख्दा डिएसपी निलम्बित

    काठमाडौं, १४ पुस। सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक–ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला। सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ।

    continue reading »

     
     
  • पोखरामा तमूहरुको मौलिक साँस्कृतिक अभियान (स्योराँ) शुरु

    पोखरामा तमूहरुको मौलिक साँस्कृतिक अभियान (स्योराँ) शुरु

    भुपाल तमु / एचकेनेपाल डट कम – पोखरा १३ पौष। तमुहरुको महान पर्व तमु ल्होसारको अवसारमा नेपाल तमु विद्यार्धी छोँज धीं कास्कीले कास्की जिल्लामा मौलिक साँस्कृतिक अभियान (स्योराँ) शूरु गरेको छ।

    continue reading »

     
     
 
 
 
Trending Now : वामदेवलाई अर्को झड्का, प्रधानमन्त्री ओलीद्धारा प्रस्ताव अस्वीकार
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.