• सहारा यु.के.को अध्यक्षमा दिलिप

    सहारा यु.के.को अध्यक्षमा दिलिप

    दिननाथ बराल / एचकेनेपाल डट कम – पोखरा, १३ पुष। दिलिप गुरुङको अध्यक्षतामा सहारा युकेको नयाँ कार्यसमिति चयन भएको छ। हालै सहारा युकेमा सम्पन्न भएको बार्षिक साधारण सभाले गुरुङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो।

    continue reading »

     
     
  • अनुवंशिक आधारमा नागरिकता दिने व्यवस्था गर: एनआरएन

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, पुस १३ । गैरआवासीय नेपालीहरुले संविधानमा अनुवंशिक आधारमा नागरिकता दिने व्यवस्था उल्लेख गर्न माग गरेका छन्।

    continue reading »

     
     
  • अनेसास बेलायत च्याप्टरको बृहत साहित्यिक कार्यक्रम

    अनेसास बेलायत च्याप्टरको बृहत साहित्यिक कार्यक्रम

    सुमलकुमार गुरूङ / एचकेनपाल डट कम – लण्डन। दिनांक २७ डिसेम्बर २०१४को दिन विलविच लण्डन स्थित थेम्स हाउस, एलसिआईएस कलेजको सभा हलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसासं) बेलायत च्याप्टरको बृहत साहित्यिक कार्यक्रम अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ।

    continue reading »

     
     
  • प्रचण्ड सेरेमोनियल राजा चाहन्थे…

    प्रचण्ड सेरेमोनियल राजा चाहन्थे…

    काठमाडौं पुस १३, उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेरोमोनियल राजा राख्न ईच्छा गरेको खुलासा गरेका छन्।

    continue reading »

     
     
  • किन भेटेनन् चीनका विदेशमन्त्री वाङले नेपाली नेताहरु ?

    काठमाडौं पुस १३, राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम चीनका विदेशमन्त्री वाङ यीले अन्तिम समयमा रद्द गरे।

    continue reading »

     
     
  • मुम्बईमा जलेर ८ नेपालीको मृत्यु

    नयाँदिल्ली/कपिलवस्तु, पुस १३ – मुम्बईको भिवन्डी सहरस्थित काठ गोदाममा शनिबार बिहान भएको आगलागीमा परेर कपिलवस्तुका ८ नेपालीको मृत्यु भएको छ।

    continue reading »

     
     
  • सुन ओर्सान गुप्तांगदेखि मोबाइल फोनसम्म

    सुन ओर्सान गुप्तांगदेखि मोबाइल फोनसम्म

    काठमाडौं, १३ पुस। २०७१, जेठ ३० गते राति ११ बजेर ४५ मिनेटमा इन्डिगो एयरको उडानमा दिल्लीबाट तीन भारतीय नागरिक त्रिभुवन विमानस्थलमा अबतरण गरे। विदेशबाट आउने यात्रु नियालिरहेका विमानस्थल प्रहरीले देखे–ती यात्रुले केही अस्वाभाविक शारीरिक हावभाव देखाइरहेका छन्। स्वभावैले प्रहरी शंकालु बने र तत्कालै सतर्क भए।

    continue reading »

     
     
  • अमन गुरुङ स्मृति उपाधि ‘पोखरा भ्याली स्पोर्टस् क्लब ए’लाई

    प्रेम न्यौपाने / एचकेनेपाल डट कम – पोखरा, १२ पुस। डिफेण्डिङ च्याम्पियन पोखरा भ्याली स्पोर्टस् क्लब एले पोखरामा जारी दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को उपाधि हात पारेको छ।

    continue reading »

     
     
  • ‘बहादुर बहिनी’सँगै रोए कतारबासी नेपाली

    ‘बहादुर बहिनी’सँगै रोए कतारबासी नेपाली

    विजय थापा / एचकेनेपाल डट कम – दोहा, १२ पुस । ‘कस्तो देशमा जन्म लिएछु जस्तो लाग्छ कहिलेकाँही त, जति लडे पनि न्याय नपाउने !’ दाजुभाइको हत्यामा संलग्नलाई कारबाहीका लागि लड्नु पर्दा भोगेका पीडालाई सावित्री श्रेष्ठ जतिजति फुकाउँदै थिइन, सबैभन्दा अगाडि बसेकी नानु नेपालको आँखामा उत्तिकै आँशु टल्किँदै थिए।

    continue reading »

     
     
  • १० वर्षमै पोखरा विश्वको उत्कृष्ठ शहर बन्ने: प्रशासक थपलिया

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, १२ पुस। तमुवान सहितको संघीय समावेशी संविधान, ल्होछार नेपाली राष्ट्रिय पहिचान नाराका साथ साताव्यापी कार्यक्रम गरी राष्ट्रिय पर्व, तमु जातिको नयाँ बर्ष ल्हु ल्होछार मनाईरहेको तमु धिं नेपालले शनिवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

    continue reading »

     
     
  • हाम्रो तमू र तमू ल्होसार

    हाम्रो तमू र तमू ल्होसार

    ईश्वर प्हच्यू तमू / एचकेनेपाल डट कम – नेपाललाई भौगोलिक क्षेत्रफलको आधारमा सानो देश मानिएता पनि विभिन्न जात जाति, भाषा, धर्म, संस्कार संस्कृति साथै भौगोलिक बनावट र जैविक दृष्टिमा विशाल र विविधायुक्त राज्य मानेर नै बहुसास्कृतिक, बहुजातीय, बहुभाष्कि, बहुधार्मिक र विविधायुक्त सामाजिक संरचना भएको देश हो भन्ने कुरा सर्वविदितै छ। […]

    continue reading »

     
     
  • हो मैले एमाले फुटाएको हुँ – खुमबहादुर खड्का

    हो मैले एमाले फुटाएको हुँ – खुमबहादुर खड्का

    काठमाडौं, १२ पुस। लामो समय छायाँमा परेका कांग्रेस नेता खुमबहादुर खड्का अहिले फेरी चर्चामा छन्। भ्रष्टाचार अभियोगमा झन्डै डेढ वर्ष जेल बसेर फर्केपछि उनी कांग्रेसको मूलधारभन्दा अलि फरक हिन्दू राज्यको अभियन्ताका रुपमा सक्रिय छन्।

    continue reading »

     
     
  • शोभराजबाट टाढिदै निहिता

    शोभराजबाट टाढिदै निहिता

    कुख्यात ‘विकिनी किलर’ चाल्र्स शोभराजको प्रेमकहानी ट्रयाजिडी उन्मुख छ। ६ वर्षअघि उनीसँगको प्रेम र विवाहका कारण संसारभरि चर्चाकी पात्र बनेकी निहिता विश्वास अहिले गुमनाम छिन्। पछिल्ला तीन वर्षदेखि त उनले शोभराजाई भेटेकी पनि छैनन् उनी पछिल्लो समय शोभराजसँग प्रेम र विहेप्रति पश्चाताप गर्न थालेकी छन्।

    continue reading »

     
     
  • एटलान्टामा एन.आर.एन सदस्यता बढाउने तथा संस्थाको अन्तर्कृया

    एट्लान्टामा डिसेम्बर २७, २०१४ मा सदस्यता बढाउने तथा संस्थाको अन्तर्कृया हुने एन.आर.एन अमेरिकाका उपाध्यक्ष श्री पराजुलीलीले जानकारी गराउनुभएको छ। कार्यक्रममा आई.सि.सी सदस्य राजा घलेसमेत उपस्थित हुनुहुने छ।

    continue reading »

     
     
  • ओली नै चाहँदैनन् माघ ८ मा संविधान जारी गर्न

    ओली नै चाहँदैनन् माघ ८ मा संविधान जारी गर्न

    काठमाडौं, ११ पुस। संविधान निर्माणको प्रक्रिया यतिबेला भयानक संकटमा परेको छ र यसको पर्दा पछाडि कसले काम गरेको छ भन्ने गजबको रहस्य भेटिएको छ । माघ ८ गते संविधान जारी गर्न नदिन सबैभन्दा बढी अग्रसरता एमाले अध्यक्ष केपी ओलीले लिएका छन् । आखिर किन ओली माघ ८ गते संविधान चाहँदैनन् […]

    continue reading »

     
     
 
 
 
Trending Now : पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.