• अनुष्का बनिन् मिस टिन कलेज

    अनुष्का बनिन् मिस टिन कलेज

    काठमाडाैं, ११ माघ। यस वर्षको मिस टिन कलेज ताज काठमाडौं बाँसबारीकी १६ वर्षीया अनुष्का थापाले चुमेकी छन्। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा अन्तिम प्रतिस्पर्धामा उनले २१ प्रतियोगीलाई उछिनेकी हुन्। थापाले ‘बेस्ट ड्रेस’को उपाधि पनि उचालिन्।

    continue reading »

     
     
  • पारस बने डिभिजन २ का उत्कृष्ट खेलाडी

    पारस बने डिभिजन २ का उत्कृष्ट खेलाडी

    काठमाडाैं, ११ माघ। नेपाली टिमका कप्तान पारस खड्का नामिबियामा सम्पन्न आइसीसी डिभिजन २ क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका छन्।

    continue reading »

     
     
  • आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरिँदै

    आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरिँदै

    एचकेनेपाल डट कम सम्वाददाता- काठमाडौ, ११ माघ।‘श्रीपञ्चमी’ पर्व आज नेपालभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदैछ। more…

    continue reading »

     
     
  • सहकर्मीहरुबाट नौ लाखको सहयोग

    सहकर्मीहरुबाट नौ लाखको सहयोग

    राम ढुंगेल/ एचकेनेपाल डट कम – अबुधाबी। गत १३ डिसेम्बरमा हृदयाघात भई मृत्यु भएका दीपेन्द्रसिंह धामीको परिवारलाई आर्थिक राहत स्वरुप सोही कम्पनीका साथीहरुले ९ लाख दस हजार नेपाली रुपैया“ सहयोग संकलन गरेका छन्।

    continue reading »

     
     
  • संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन्?

    संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन्?

    विजय थापा / एचकेनेपाल डट कम – माघ १०, डिसी। संविधान एक राजनीतिक दस्तावेज पनि हो। लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास मार्गमा अग्रसर गराउनु सबै राजनैतिक दलको परम कर्तब्य हो।

    continue reading »

     
     
  • बारीमा गाडिएको डेढ करोड रूपैयाँ कुहिइएपछि

    काठमाडाैं, १० माघ। मेगा बैंकबाट ठगी भएको दुई करोड नौ लाखमध्ये करिब डेढ करोड रुपैयाँ कुहिएको अवस्थामा फेला परेको छ। अभियुक्तहरुले खाल्डो खनेर जमिनमुनि लुकाएको अवस्थामा धादिङको सलाङबाट प्रहरीले उक्त रकम बरामद गरेको हो।

    continue reading »

     
     
  • आफ्‍नै बाबुबाट बारम्‍बार बलात्‍कार हुँदा…

    पूजा कार्की – काठमाडाैं, १० माघ। मेरो नाम पूजा। मेरो यो नाम सक्कली होइन। काभ्रेमा बुबा र हजुरबुबाबाट एउटा किशोरी बलात्कृत भएको समाचार पढ्नुभएकै होला। हो, तिनै अभागी बलात्कृत किशोरी हुँ म। जसले मलाई बलात्कार गरे, तिनलाई मन नलागि नलागि बुबा भन्दैछु म । अब उनलाई बुबा भन्ने पक्षमा म […]

    continue reading »

     
     
  • ५० हजार घुस लिने डिएसपी पक्राउ

    ५० हजार घुस लिने डिएसपी पक्राउ

    काठमाडौं, ९ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित जग्गा खाली गराउन विपक्षीसँग घुस लिइरहेको अवस्थामा एक प्रहरी अधिकारीलाई पक्राउ गरेको छ।

    continue reading »

     
     
  • बेलायतमा यलेदुङ्ग निदुङ्ग

    बेलायतमा यलेदुङ्ग निदुङ्ग

    ईश्वर चाम्लिङ / एचकेनेपाल डट कम – सम्भवत विश्व कै पुरानो सम्बत भनेर मर्यादित, पहिलो किराती राजा यलम्बर हाङ्गको प्रतिक किरात समुदायमा प्रचलित येले सम्बत ५०७५ लाई बेलायतमा भब्य मनाइयो।

    continue reading »

     
     
  • हङकङमा नेपाली कथानक चलचित्र ‘निशानी’ प्रदर्शित

    हङकङमा नेपाली कथानक चलचित्र ‘निशानी’ प्रदर्शित

    मुककाजी (काजी) गुरुङ / एचकेनेपाल डट कम- हङकङ। नेपाली कथानक चलचित्र “निशानी” १८ जनवरी २०१५ का दिन याउ मा तेईस्थित कम्युनिटी हलमा भब्यताका साथ प्रदर्शन भएको छ।

    continue reading »

     
     
  • ३० अर्ब स्वाहा गरेर पनि माघ ८ मा संविधान बनेन

    काठमाडाैं, ८ माघ। राजनीतिक दलहरूको अडानले संविधान जारी गर्ने तिथि जति लम्बिँदैछ, संविधानकै नाममा राज्यकोष खर्च उति खापिँदैछ। जनआन्दोलन २०६२–६३ यता भएका दुइटा संविधानसभा निर्वाचन र सभासदका लागि तलबभत्तालगायत शीर्षकमा अहिलेसम्म ३० अर्बभन्दा बढी खर्च भइसकेको छ।

    continue reading »

     
     
  • दाहाललाई वैद्यले सोधे, ‘संविधानसभा भंगको नारा किन लागेन?’

    काठमाडाैं, ८ माघ। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सोधे, ‘आन्दोलनमा हाम्रा माग किन सम्बोधन भएनन्? संविधानसभाभित्रको आन्दोलनमा हाम्रा नारा किन लागेनन्?’

    continue reading »

     
     
  • भेटियो एक घैँटो चाँदीका सिक्का

    कपिलवस्तु, ८ माघ। तिलौराकोट दरवार पूर्वपट्टि एकजना किसानको खेतको गँहुबालीभित्र एक घैटोभरि चाँदीका सिक्का फेला परेको छ।

    continue reading »

     
     
  • यी हुन् कुर्सी भाँच्ने सभासदहरु

    काठमाडौँ, ७ माघ। संविधानसभाका अन्तर्वस्तुमा सहमति हुन नसकेपछि संविधानसभा बैठकस्थगित गर्ने कि बहुमतीय प्रक्रिया अघि बढाउने भन्ने विवादले मंगलबार हिान एकीकृत नेकपा माओवादी र मधेशवादीसहितका विपक्षले १९ दलका सभासद संविधानसभा भवनमा तोडफोडमा उत्रिए। केही मर्यादापालक घाइते भए। केपी ओलीलाई समेत माइकले हानिएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ।

    continue reading »

     
     
  • रक्सी खाएर संविधानसभा तोडफोड गरिएको खुलासा

    काठमाडौँ, ७ माघ। संविधान बनाउन संविधानसभा पुगेका एकीकृत माओवादी र मधेसी मोर्चासहितका सभासदहरुले संविधानसभामा मंगलवार गरेको तोडफोड र आक्रमणको सर्वत्र आलोचना भएको छ।

    continue reading »

     
     
 
 
 
Trending Now : शंकास्पद सबैको डिएनए जाँच गरिने
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.